Notice Park
Mallarani Rural Municipality
Tender/Bids

बोलपत्र आहवानको सूचना

Deadline 5 Oct 2026The deadline has passed.
बोलपत्र आहवानको सूचना

Summary

यस गाउँपालिकाबाट PPMO को e—GP प्रणालीमार्फत मिति २०८३/०४/२७ गते प्रकाशित बोलपत्र सूचनाहरू PPMO को e—GP प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण रद्द भएकाले उक्त बोलपत्रहरू पुनः हार्डकपीमार्फत बोलपत्र आह्वान गरिएको छ। १. मल्लरानी गाउँपालिका, खलंगा, प्युठानले योग्य बोलपत्रदाताहरूबाट देहायका कार्यका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mallarani Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss) मल्लरानी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खलंगा, प्युठान लुम्बिनी प्रदेश, नेपाल बोलपत्र आहवानको सूचना दोस्रो सूचना प्रकाशित मितिः २०८३/०५/२६ यस गाउँपालिकाबाट PPMO को e—GP प्रणालीमार्फत मिति २०८३/०४/२७ गते प्रकाशित बोलपत्र सूचनाहरू PPMO को e—GP प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण रद्द भएकाले उक्त बोलपत्रहरू पुनः हार्डकपीमार्फत बोलपत्र आह्वान गरिएको छ। १. मल्लरानी गाउँपालिका, खलंगा, प्युठानले योग्य बोलपत्रदाताहरूबाट देहायका कार्यका लागि सिलबन्दी बोलपत्र (हार्डकपी) आह्वान गर्दछ । ठेक्का नं कामको विवरण अनुमानित रकम समान औसत वार्षिक | बोलपत्र बोलपत्र | अवधि a (भ्याट /कन्टिन्जेन्सी बाहेक) | प्रकृति / आकार | कारोबार (रु.) | शुल्क (रु.) | जमानत !रु.) 2-MRM/ “गणेशस्थान-बाङ्गेलाकुरी- १,३१,२६,६४५.५८/- ३,०००/- | ३,१६,०००/- | १ वर्ष Single Stage NCB-2083/84 | काशीपानी प्रार्थामक स्वास्थ्य Single Envelope केन्द्र जोड्ने सडक स्तरोन्नति" 3-MRM/ “खैरा-खलंगा मोटरबाटो २,३०,००,०००/- | २,८७,००,०००/- | 4,000/- | १६,००,०००/- | ३वर्ष Single Stage NCB-2083/84 स्तरोन्नति” Two Envelope २. बोलपत्र कागजात तथा बोलपत्र जमानत रकम बैंकमा जम्मा गर्ने सम्बन्धी विवरण बोलपत्र कागजात तथा बोलपत्र जमानत रकम देहायबमोजिमको खातामा जम्मा गर्नुपर्नेछ। कार्यालय मल्लरानी गाउँपालिका, खलंगा, प्युठान बोलपत्र कागजात खरिद अन्तिम मिति २०८३/०६/१९, कार्यालय समयभित्र बैंक नेपाल बैंक लिमिटेड बोलपत्र कागजात पेश गर्ने अन्तिम मिति २०८३/०६/ २०, दिउँसो १२ बजेभित्र २०८३/०६/२०, दिउँसो बजे पूर्व-बोलपत्र बैठक (Pre—bid Meeting) ३. एक चरण, दुई खाम प्रक्रिया अन्तर्गत प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखी, दुवै खामलाई पुनः एउटै सिलबन्दी खामभित्र राखी बोलपत्र कागजातको ITB २१ बमोजिम पेश गर्नुपर्नेछ । एक चरण, एक खाम प्रक्रियाअन्तर्गत अनिवार्य कागजात तथा आर्थिक प्रस्ताव एउटै सिलबन्दी खाममा राखी बोलपत्र कागजातको क्ष्त्य १८ बमोजिम पेश गर्नुपर्नेछ | ४. योग्य बोलपत्रदाताले कम्पनी /फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित लिखित निवेदन पेश गरी तोकिएको खातामा फिर्ता नहुने दस्तुर बुझाई मिति २०८३/०६/१९ गते कार्यालय समयभित्र बोलपत्र कागजात खरिद गर्न सक्नेछन्‌ । ५, सिलबन्दी बोलपत्र (हार्डकपी) मिति २०८३/०६/२० गते १२:०० बजेसम्म पेश गर्नुपर्नेछ । तोकिएको समयपछि प्राप्त बोलपत्रहरू अस्वीकृत गरिनेछन्‌ | ६. एक चरण, दुई खाम प्रक्रियाअन्तर्गत पेश भएका प्राविधिक प्रस्तावहरू मिति २०८३/०६/२० गते दिनको १:०० बजे खोलिनेछन्‌ । उक्त प्रस्तावहरूको प्राविधिक मूल्याङ्कन सम्पन्न भएपछि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धमा सूचना प्रकाशित गरिनेछ। साथै, एक चरण, एक खाम प्रक्रियाअन्तर्गत पेश भएका प्राविधिक तथा आर्थिक प्रस्तावहरू समेत मिति २०८३/०६/२० गते दिनको १:०० बजे खोलिनेछन्‌। ७. बोलपत्र कागजात खरिद वा पेश गर्ने अन्तिम मिति सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनलाई अन्तिम मिति मानिनेछ। बोलपत्र तथा बोलपत्र जमानतको मान्य अवधि भने मूल रूपमा तोकिएको पेश गर्ने अन्तिम मितिका लागि निर्धारित भएबमोजिम नै कायम रहनेछ। ८. अन्य कुराहरू बोलपत्र कागजातमा उल्लेख भएबमोजिम तथा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ (सोह्रौँ संशोधन सहित) बमोजिम हुनेछ। ९, योग्य बोलपत्रदाताले थप जानकारीका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सक्नेछन्‌ | साथै, बोलपत्र कागजात यस गाउँपालिकाको आधिकारिक वेबसाइट https: //mallaranimun.gov.np बाट हेर्न तथा डाउनलोड गर्न सकिनेछ। प्रमुख प्रशासकीय अघित्ृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report