लोक सेवा आयोग, दिपायल कार्यालयको, वि.नं. १५८०३-१५८०५/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरी उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इन्जिनियर पदको लिखित परीक्षाको पुनर्योगको सूचना ।
Summary
लोक सेवा आयोग, दिपायल कार्यालयको, वि.नं. १५८०३-१५८०५/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरी उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इन्जिनियर पदको मिति २०८३।६।९ गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4c53dff1-2a50-41ee-a41e-eb8d54460c38.pdfPDF · 1 page · 173 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सूचना नं. ५५१ /०८३-८४ कमलपोखरी, काठमाडौं मितिः-२०८३।६।२३ लोक सेवा आयोग, दिपायल कार्यालयको, वि.नं. १५८०३-१५८०५/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरी उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इन्जिनियर पदको मिति २०८३।६।९ गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको निवेदन उपर कारबाही हुँदा साबिक नतिजामा pa पनि परिवर्तन बभएको व्यहोरा पुनर्योग समितिको मिति २०८३।६।२२ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल [ क्रस. | aa. उम्मेदवारको नाम थर समूह १. ८३०३९० वीनौदकुमार कलौनी खुला (छविलाल श्रेष्ठ, शाखा अधिकृत