म्याद थप सम्बन्धी सूचना ! Primary tabs View (active tab) What links here

Summary
यस श्री विद्यालयको च.न. ६९ मिति २०८३/०५/१५ गतेको Invitation For Bids No: SMB/NCBWORKS/01/2083-84 संसोधित प्रकाशित सूचनामा बोलपत्र खरिद अन्तिम मिति २०८३/०५/२३ गते ४:०० बजे सम्म रहेकोमा उक्त दिन नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक बिदा भएकोले तपसिल अनुसार सूचना संसोधन भएको सबैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6eef2c20-d335-492d-bd4a-6321cd5b5585.jpgJPEG · 1055×1526 · 213 KBOpen
Key details
- Organization
- Kshireshwornath Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= eae eae a उ तक त : Sy बै 0 0 फ्रीबेश्वरनाथ न.पा. -२ Cate ) te of aes oa पित-२०१: दु ay = . ee प्रक्रीम्बिन्ध सूचना , Invitation? Ray-eeds No: 01 (2083/084) सूचना प्रकार्शित मिति: २०८३/०५२२ यस श्री विद्यालयको च.न. ६९ मिति २०८३/०५/१५ गतेको Invitation For Bids No: SMB/NCBWORKS/01/2083-84 संसोधित प्रकाशित सूचनामा बोलपत्र खरिद अन्तिम मिति २०८३/०५/२३ गते ४:०० बजे सम्म रहेकोमा उक्त दिन नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक बिदा भएकोले तपसिल अनुसार सूचना संसोधन भएको सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ | १. 0-90 system बाट बोलपत्र प्रस्ताब बुझाइसकिएको हकमा सो प्रस्ताबहरुलाई खारेज गरिएको र पुन: hardcopy मार्फत बुझाउनु पर्ने | २. इच्छुक तथा योग्य बोलपत्रदाताहरुको यस विद्यालयमा निबेदन, फर्म/कम्पनि दर्ता प्रमाण पत्रको प्रतिलिपि र उल्लिखित दस्तुर ( फिर्ता नहुने गरि ) जम्मा गरेर दस्तुर बुझाएको प्रमाण समेत पेश गरी मिति २०८३/०५/२४ गते ४:०० बजे सम्म बोलपत्र सम्बन्धि सम्पूर्ण कागजातहरु (Bidding Documents) खरिद गरी रीतपूर्वक भरी यस विद्यालयमा मिति २०८३/०५/२५ गते दिनको १२:०० बजे सम्म बुझाउन सक्नु हुनेछ। Date of Bid Opening मिति २०८३/०५/२५ गतेको १४ :०० ( दिनको अपरान्ह २:०० बजे ) कायम गरिएको छ| तपसिल ति po बोलपत्र व को दस्तुर जम्मा गर्ने सम्बन्धि विवरण : Name of Bank: Siddhartha Bank Branch: Kshireshwor, Dhanusha Account Holder Name: SHREE MADHYAMIK VIDHYALAYA KUMHARAUL RAMDAIYA. Account No: 02015114500 ३. यस सम्बन्धि थप जानकारीको लागि विद्यालयको समयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ | 0010 प्रधानाध्यापक