विज्ञप्ति !

Summary
मिति २०८३ साल भदौ १० गते रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी र तल्ला तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा हुन पुगेको जनधनको क्षतिका कारण देश शोकको घडीमा रहेको छ । यस राष्ट्रिय विपत्तिमा प्रत्येक वर्ष भदौ २९ गते मनाइने राष्ट्रिय याल दिवसका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0ee9e20a-4001-4a5d-992b-f587954d74c3.jpgJPEG · 643×910 · 58 KBOpen
Key details
- Organization
- Panchadewal Binayak Municipality
- Industry
- Local Government
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2S ०९७-५००००३/५०००३३ पञ्चदेवल विनायक नगरपालिका * नगर कार्यपालिकाको कार्यालय ०“००००००५ ners विग्मयुक, अछाम URGE say नेपाल MOEA, 7 ¢ प.स. : ०८३/०८४ ota मिति : २०५३/०५/२६ aw च.नं.: विज्ञप्ति। मिति २०८३ साल भदौ १० गते रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी र तल्ला तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा हुन पुगेको जनधनको क्षतिका कारण देश शोकको घडीमा रहेको छ । यस राष्ट्रिय विपत्तिमा प्रत्येक वर्ष भदौ २९ गते मनाइने राष्ट्रिय याल दिवसका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको सम्पूर्ण सबैमा जानकारी गराइन्छ । साथै हरितालिका तीजको अवसरमा सरकारी खर्चमा आयोजना गरिने दर खाने लगायतका सम्पूर्ण कार्यक्रम नगर्न/नगराउनु हुन सम्पूर्ण वडा कार्यालय तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ । छ नगर प्रमुख; छ ee GO छ ae पर्नुङ पा कमेररदुदररकसमृहनर ‘eee : www.panchadewalbinayakmun,gov.np; Wa ठेगानाहङु : [email protected]/ [email protected]/suchans@panchadewalbinayakmun-£0v.np CamScanner # ०९७-५००००३/५०००३३ 2S पच्चदेवल विनायक नगरपालिका निता नगर कार्यपालिकाको SeaTac eek nen faa, अछाम URGE say नेपाल MOEA, Be प.स. : ०८३/०८४ sey! मिति : २०८३/०५/२६ Wt: विज्ञप्ति। मिति २०८३ साल भदौ १० गते रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी र तल्ला तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा हुन पुगेको जनधनको क्षतिका कारण देश शोकको घडीमा रहेको छ । यस राष्ट्रिय विपत्तिमा प्रत्येक वर्ष भदौ २९ गते मनाइने राष्ट्रिय याल दिवसका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको सम्पूर्ण सबैमा जानकारी गराइन्छ । साथै हरितालिका तीजको अवसरमा सरकारी खर्चमा आयोजना गरिने दर खाने लगायतका सम्पूर्ण कार्यक्रम नगर्न/नगराउनु हुन सम्पूर्ण वडा कार्यालय तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ । ee 'हाम्रो रहर सुन्दर, सभ्य, समृद्ध नगर" जेबसाइट : www. panchadewalbinayakmun,gov.np; Wa ठेगानाहङु : [email protected]/prashasan@panchadewalbingyakmun,gov.np/suchans@@panchadewalbingyskmun.gv.np CamScanner