सूचना ! सूचना !! सूचना !!!

Summary
यस पञ्चदेवल विनायक नगरपालिकाको वीच बजार क्षेत्रमा सडकलाई व्यवस्थित, सुरक्षित तथा मापदण्डअनुसार विस्तार/स्तरोन्नति गर्ने कार्य सञ्चालन भइरहेको हुँदा सडकको स्वीकृत क्षेत्राधिकार (Right of Way) भित्र पर्ने घर, टहरा, पर्खाल, छज्जा तथा अन्य संरचनाहरू सम्बन्धित घरधनी/संरचना धनीले यो सूचना प्रकाशित भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e4d78cd7-4a8b-49fe-a55f-3ea54200d03d.jpgJPEG · 703×910 · 58 KBOpen
Key details
- Organization
- Panchadewal Binayak Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
f _ EE ररर 8.1 = prokovcoyacoata Google ‘ode: = पञ्चदेवल विनायक नगरपालिका ewe tian, sept PAR, नगर कार्यफालिकाको कार्यालय —— ब्रिनायक्क;:अछान सुदूरपश्चिम प्रदेश, नेपाल पत्र संख्या : ०८३/०८४ ’ के टु मिति : २०८३/०६/१२ चलानी नं. : वक सूचना! यस पञ्चदेवल विनायक नगरपालिकाको वीच बजार क्षेत्रमा सडकलाई व्यवस्थित, सुरक्षित तथा मापदण्डअनुसार विस्तार/स्तरोन्नति गर्ने कार्य सञ्चालन भइरहेको हुँदा सडकको स्वीकृत क्षेत्राधिकार (Right of Way) भित्र पर्ने घर, टहरा, पर्खाल, छज्जा तथा अन्य संरचनाहरू सम्बन्धित घरधनी/संरचना धनीले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आफ्नै जिम्मेवारीमा हटाई/भत्काई सडक क्षेत्र खाली गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 00 त्र, aT EF . नरेश न्यौपाने नि. प्रमुख प्रशासकिय अधिकृत नि-प्रमुख प्रशासकीय अधिकृत at ae ee, सम्प ee SSS Sewanee : www.panchadewalbinayakmun.gov.np;3w ठेगानाहरु info@panchadewalbinayakmun. gov.np/[email protected]