दर रेट पेश गर्ने सम्बन्धी सूचना।

Summary
प्रस्तुत विषयमा यस उमाकुण्ड गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने डस्टबिन तथा डस्टबिन स्ट्यान्ड प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम खरिद गर्नुपर्ने भएकाले लागत अनुमान गर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8b0c8f14-ad71-4b6d-b44a-c2915fb808b2.jpgJPEG · 644×910 · 76 KBOpen
Key details
- Organization
- Umakunda Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& उमाकुण्ड गाउँपालिका गाउँ ¥ कार्यपालिकाको ms कार्यालय गाउँ लकाको कार्यात पस प्रिक्र्््युमेछाप ATTRA “नेपाल / Wate! i पत्रसख्या,-053/05४ oot (गै परे, "५ चलानी नै" AY £ g दररेट पेश गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१३ प्रस्तुत विषयमा यस उमाकुण्ड गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने डस्टबिन तथा डस्टबिन स्ट्यान्ड प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम खरिद गर्नुपर्ने भएकाले लागत अनुमान गर्ने प्रयोजनका लागि इच्छुक इजाजतप्राप्त फर्म/कम्पनी/आपूर्तिकर्ताहरूबाट देहायबमोजिमको शर्त तथा ब्रिवरणको अधीनमा रही यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र दररेट पेश गर्न आह्वान गरिन्छ । तपशिल: [ क्रस, | सामाग्री णको विवरण स्पेसिफिवे a [ परिमाण । देरेट | कैफ्यित | [2 पलास्टिक डस्बिन (ठूलो) रातो हरियो पहेली वटा ee | | Hil =e पलास्टिक डस्विन (ATT) तक Ie | =r Rig i | = स्वि बटा डस्विन राख्न बटा "जरा गा मिल्ने "VE her bese छि आवश्यक कागजातहरू aa । १. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि । LOE HT Coy i २. स्थायी लेखा नम्बर (PAN/VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि। ily Heesarnon ia! patitig Sit f ae = प्रशासकीय अधिकृत एकराज कुलुङ प्रमुख प्रशासकीय अधिकृत “सुन्दर समृद्ध र विकसित उमाक्ण्डको आधार- पर्यटन, कृषि,जलश्रोत र सम्पन्नपूर्वाधार" [email protected],web:-www.umakundamun.gov.np,