अनुसन्धानवृत्तिको नतिजा प्रकाशित गरिएको सम्वन्धी सूचना

Summary
यस प्रज्ञा प्रतिष्ठानको नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्रबाट काठमाडौं उपत्यका विकास प्राधिकरणको सहकार्यमा सञ्चालन भइरहेको Implementation of Urban Research Activities परियोजना अन्तर्गत सहरी पारिस्थितिकीय प्रणालीमा आधारित अनुकलनका क्षेत्रमा स्तातक तहको शोध अनुसन्धान गर्नका लागि ४ (चार)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Nepal Academy of Science and Technology (NAST)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Result
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तथा प्रविधि रै विज्ञान तथ्राख्रविधि प्ज्ञा-प्रतिष्ठान Y As नेपाल विज्ञान cen च्चविधि प्ज्ञा-प्रतिष्ठान IDR ८ ae १५ - A [1 कायालय = ey . my af : roi] Si nn eet / ४02“ == Alec seamen मिति:२०८३ असोज रद गते अनुसन्धानवृत्तिको नतिजा प्रकाशित गरिएको सम्बन्धी सूचना यस प्रज्ञा प्रतिष्ठानको नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्रबाट काठमाडौं उपत्यका विकास प्राधिकरणको सहकार्यमा सञ्चालन भइरहेको Implementation of Urban Research Activities परियोजना अन्तर्गत सहरी पारिस्थितिकीय प्रणालीमा आधारित अनुकलनका क्षेत्रमा स्तातक तहको शोध अनुसन्धान गर्नका लागि ४ (चार) जनालाई गर्न प्रदान गरिने अनुसन्धानवृत्तिका लागि प्रस्ताव पेश गर्न मिति २०८३ साउन १ गते आव्हान गरे बमोजिम प्राप्त भएका प्रस्तावहरुमध्ये विज्ञहरुबाट गरिएको मूल्याकेनको आधारमा उच्चतम अंक प्राप्त गर्ने अनुसन्धानकर्ताहरुलाई छनौट समितिबाट सिफारिस र परियोजना निर्देशक समितिबाट स्वीकृत भएबमोजिमको नतिजा प्रकाशन गरिएको छ । शोध अनुसन्धान विधामा छनौट भएका आवेदकहरस्ले प्रतिष्ठानमा पेश गरेको प्रस्तावमा अनुसन्धान सम्पन्न नभएको र सो प्रस्तावका लागि अन्य निकायहरुबाट अनुसन्धानवृत्ति समेत नलिएको व्यहोरा उल्लेख गरी सम्बन्धित विश्वविद्यालय, विभाग, कलेज वा क्याम्पस प्रमुख र सुपरभाइजरको सिफारिस पत्र (Letter of Recommendation) र सम्बन्धित अनुसन्धानकर्ताले समेत सोही व्यहोरामा हस्ताक्षर गरेको अनुसन्धानवृत्ति स्वीकारोक्ति पत्र (Letter of Grants Acceptance) पेश गरेपश्चात् सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । उमदेवारले प्रतिष्ठानको नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्रमा सम्पर्क गरी २०८३ कार्तिक ३० गते भित्र सम्झौता गरी सक्नु पर्ने व्यहोरा पनि जानकारी गराइन्छ । छनौट भएका आवेदक अनुसन्धानकर्ताले तोकिएको समय भित्र सम्झौता नगरेमा, गर्न नचाहेमा वा सम्झौता रद्द गरेमा बाँकी आवेदकहरु मध्येबाट उच्चतम अंक ल्याउने आवेदकलाई क्रमशः छनौट गरिनेछ । (क) स्नातक शोध अनुसन्धानका लागि छनौट भएका वर्णानुक्रम अनुसारका उमेदवारहरु 1 | Aadiv Kapali Design, Fabrication and Testing of Biomimetic | IoE, Thapathali Campus Floating Waste Collection Mechanism-BASK-E 2 | Aliza Ghimire Design, Fabrication and Performance Analysis of 1012, Thapathali Campus a Solar Powered Smart Vertical Hydroponics System 3 | Shreya Piya Status of Microplastic Contamination under Department of Environmental . Different Urban Ramsar sites in the Pokhara Science, Kathmandu Lake Cluster, Nepal University 4 | Sunil Kumar Sah | Pilot-Scale Evaluation of a Decentralized Multi- | Himalayan White House Stage Gravity Unit for Urban Wastewater International College Remediation Using Coagulation, Biofilm Media, and Charcoal Filtration a ठेगाना : खुमलटार, ललितपुर, नेपाल, पोष्ट बक्स नं. ३३२३ काठमाडौं | E-mail: [email protected] फोन नं. ५२५३७१५, ५२५३७२०, ५२५३७२१, ५२५४१३२, HATHA : ९७७-१-५२५२७१३ जेष्ठ २०८१