2083-06-23 Announcement of Award Applications
Summary
यस प्रज्ञा प्रतिष्ठानबाट आ.व. २०5३८०८४ सालमा प्रदान गरिने निम्नानुसारका पुरस्कारहरुको लागि सम्बन्धित व्यक्ति वा संस्थाबाट आवेदन आव्हान गरिएको छ । नेपाल सरकारबाट प्राप्त: आन्तरिक तर्फवाट: १.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a1e78723-141a-4829-866b-4153c2e620ac.pdfPDF · 4 pages · 189 KBOpen
Key details
- Organization
- Nepal Academy of Science and Technology (NAST)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बाट विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन आव्हान सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति: २०5३/०६/२३ गते) यस प्रज्ञा प्रतिष्ठानबाट आ.व. २०5३८०८४ सालमा प्रदान गरिने निम्नानुसारका पुरस्कारहरुको लागि सम्बन्धित व्यक्ति वा संस्थाबाट आवेदन आव्हान गरिएको छ । नेपाल सरकारबाट प्राप्त: आन्तरिक तर्फवाट: १. कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार १. दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार २. प्रकृति सरंक्षण पुरस्कार ३. विज्ञान पुरस्कार ४. प्रविधि पुरस्कार ५. विज्ञान तथा प्रविधि युवा पुरस्कार ६. महिला विज्ञान तथा प्रविधि पुरस्कार ७. प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार ५. विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार ९, विज्ञान शिक्षक पुरस्कार १०. गैरआवसिय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार रीतपूर्वक प्राप्त नभएका तथा म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही नगरिने व्यहोरा जानकारी गराउदछौं । यस सूचनाको विस्तृत विवरणको लागि नास्टको वेवसाइट हेर्न अनुरोध छ । आवेदन दिने अन्तिम मितिः २०८३/०७/१२ गते, (कार्यालय समयभित्र) आवेदन फाराम नास्ट वेवसाइट: www.nast.gov.np बाट डाउनलोड गर्न सकिने छ | थप जानकारीको लागि Email: [email protected] or [email protected]_aT फोन नं. ०१-५२५३७१७ मा सम्पर्क गर्न सकिनेछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) बाट विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन आव्हान सम्बन्धी सूचना (गोरखापत्र दैनिकमा प्रकाशित मितिः २०५३०६२३ गते) यस प्रज्ञा प्रतिष्ठानबाट २०८३ सालमा प्रदान गरिने निम्नानुसारका पुरस्कारहरुको लागि सम्बन्धित व्यक्ति वा संस्थावाट आवेदन आव्हान गरिएको छ | १. कुलपति राष्ट्रिय नव-प्रवर्तन पुरस्कार प्रत्येक वर्ष १ जनालाई प्रदान गरिने २ लाख राशीको यो पुरस्कार नव-प्रवर्तनको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका नेपाली वैज्ञानिक, प्राविधिज्ञ वा संस्थालाई प्रदान गरिनेछ । २. प्रकृति संरक्षण पुरस्कार प्रत्येक दुई/दुई वर्षको अन्तरालमा प्रदान गरिने रु. दुई लाख राशीको यो पुरस्कार नेपालका वन, वनस्पति, भूसंरक्षण र प्राकृतिक वातावरण संरक्षणको क्षेत्रमा उत्कृष्ट मौलिक योगदान पुञ्याएका १ जना नेपाली वैज्ञानिक, प्राविधिज्ञ, वा संघ संस्थालाई प्रदान गरिनेछ । ३. विज्ञान पुरस्कार प्रत्येक वर्ष १ जनालाई प्रदान गरिने १ लाख राशीको यो पुरस्कार विज्ञानको क्षेत्रमा उत्कृष्ट मौलिक योगदान पुयाएका व्यक्तिलाई निजको प्रकाशित कृति वा अनुसन्धान वा आविष्कार कार्यको मूल्याड्रनक आधारमा दिइनेछ । उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ४० वर्ष नाघेको हुनु पर्नेछ | ४, प्रविधि पुरस्कार प्रत्येक वर्ष १ जनालाई प्रदान गरिने १ लाख राशीको यो पुरस्कार प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गरेका प्रतिभाशाली व्यक्तिलाई प्रकाशित कृति वा अनुसन्धान वा आविष्कारको मूल्याइनको आधारमा दिइनेछ । उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ४० वर्ष नाघेको हुनु पर्नेछ । १. विज्ञान तथा प्रविधि युवा पुरस्कार प्रत्येक वर्ष ५ जनालाई प्रदान गरिने जनही ७५ हजार राशीको यो पुरस्कार विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गरी योगदान पुयाएका ४० वर्ष उमेर ननाघेका प्रतिभाशाली नेपाली युवाहरुलाई प्रदान गरिनेछ । ६. महिला विज्ञान तथा प्रविधि पुरस्कार