Notice Park
Purbakhola Rural Municipality
Reports

मिति २०८३-०६-०७ गते बसेको २०५ औं कार्यपालिका बैठकको निर्णय

Summary

आज मिति २०८३।०६।०७ गते विहान ०८:३० बजे पूर्वखोला गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाज्यूको अध्यक्षतामा देहाय बमोजिमको कार्यपालिकाका सदस्यहरुको उपस्थितिमा गाउँ कार्यपालिकाको बैठक पालिका बैठक कक्षमा बसी तपसिल बमोजिमको एजेन्डाहरुमा छलफल गरी निम्न बमोजिम निर्णय गरियो। क्रस (पदाधिकारीको नाम पद…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Purbakhola Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कार्यपालिका बैठक संख्या - २०५औं बैर्ठक आज मिति २०८३।०६।०७ गते विहान ०८:३० बजे पूर्वखोला गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाज्यूको अध्यक्षतामा देहाय बमोजिमको कार्यपालिकाका सदस्यहरुको उपस्थितिमा गाउँ कार्यपालिकाको बैठक पालिका बैठक कक्षमा बसी तपसिल बमोजिमको एजेन्डाहरुमा छलफल गरी निम्न बमोजिम निर्णय गरियो। उपस्थिति क्रस (पदाधिकारीको नाम पद हस्ताक्षर १ अध्यक्ष श्री नुन बहादुर थापा पूर्वखोला गा.पा अध्यक्ष 0 २ le eG भागिरथी भ पूर्वखोला गा.पा उपाध्यक्ष Gate i 3 श्री राजु नेप प्रमुख प्रशासकीय अधिकृत (सचिव) नुर डे मेहर सिंह थापा प्रवक्ता एवंम्‌ वडा अध्यक्ष वडा न. ४ All क ५ श्री गिरीम त वडा अध्यक्ष वडा नं. १ ति. ६ श्री निर बहादुर सारु वडा अध्यक्ष वडा नं. २ Gets: int 5 ७ श्री कृष्ण प्रसाद भट्टर। वडा अध्यक्ष वडा नं. ३ = ( 1 ८ | oft विष्णु कुमार पल्ली वडा अध्यक्ष वडा नं. ५ | = श्री धन बहादुर घर्ती वडा अध्यक्ष वडा नं. ६ & | १० श्रीभिमीसरा हत : = ११ ।श्रीदेवीसरागाहा सदस्य. Ay १२ श्रीरेवतीसराधर्ती ——— Sens a श्रीललिता दर्लामी सदस्य ee श्रीराजुपरियार a aed ie ति ला श्री चन्द्रसि बर्मेली. कार्यपालिका सदस्य a Re Sef | आमन्त्रित १६ ANT wea + ee) HOST (Ger A au. BEAN cay qrutag qe: gal sta” Bas eas aaa Qa बैठकका एजेन्डाः १) अघिल्लो २०४औं बैठकको समिक्षा सम्बन्धमा, २) टोल विकाश संस्था दर्ता तथा परिचालन सम्बन्धमा, ३) विपद सतर्कता सम्बन्धमा, ४) कर्मचारी पदपूर्ति सम्बन्धमा, ५) विविध क) खेलमैदान व्यवस्थापन सम्बन्धमा, ख) राहत तथा सहयोग सम्बन्धमा, निर्णयहरु: निर्णय १: अघिल्लो २०४औं कार्यपालिका बैठकको समिक्षा गरी यस अघि भएका अधिकांश निर्णयहरु कार्यान्वयन भएको तथा केही निर्णयहरु कार्यान्वयनको चरणमा गएको पाईयो । निर्णय न.२: गाउँपालिका भित्रका प्रत्येक साविकका वडाहरुमा एक-एक वटा टोल विकास संस्था गठन गरी दर्ता गर्ने कार्य तत्काल अगाडी बढाउने र यसरी दर्ता भएका टोल विकास संस्थाहरुलाई गाउँपालिकाका विकास निर्माणका योजना तथा कार्यक्रम कार्यान्वयन तथा सञ्चालनमा सहभागी गराउने सर्वसम्मत निर्णय गरियो । निर्णय नं. ३:नेपाल मौसम विभागद्वारा मिति २०८३ असोज ५ गते जारी गरिएको विशेष मौसमी बुलेटिन अनुसार आगामी असोज ९ गते देखि असोज ११ गते सम्म मेघ गर्जन/चट्याङ/हावाहुरी सहित भारी देखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भनि सूचना जारी गरेकाले गाउँपालिका भित्रका सबै नागरिकहरुलाई विपद सतर्कता अपनाउन तथा तत्काल विपद जोखिम हुने अवस्था रहेमा तत्काल सम्बन्धित वडा कार्यालय, वडा अध्यक्ष वा वडा सचिवलाई जानकारी गराउन अनुरोध गर्ने सर्वसम्मत निर्णय गरियो ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.