Notice Park
Purbakhola Rural Municipality
Press Release

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Summary

मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको अप्रत्याशित विध्वंशकारी बाढीका कारण रसुवा, जुवाकोट, धादिङ्ग, चितवन, नवलपरासी लगायतका बिभिन्न स्थानहरु अत्यन्तै प्रभावित हुनुका साथै राज्यले अकल्पनीय रुपमा ठुलो धनजनको क्षति ओग्नुपरेको यस विषम परिस्थितीमा पूर्वखोला गाउँपालिका अत्यन्त मर्माहत अनुभूत गर्दै गहिरो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Purbakhola Rural Municipality
Industry
Local Government
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

\ = शिक्षा स्वास्थ्य सडक, कृषि, पर्यटन सहितको एवाधार; पूर्वखोला विकातको आधार” = Fe, 4 क्र Sa पूर्वखोला गाउँपालिका j श्र पि, ठाउँ कार्यपालिकाको कार्यालय टु eae ANS 4272 न 18-203 \ CH लुम्बिनी, sie oain ७ छ छा गी" 0001 न नक म न लाला न, Crm मितिः२०५३।०५। २४ प्रेस विज्ञप्ती मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको अप्रत्याशित विध्वंशकारी बाढीका कारण रसुवा, जुवाकोट, धादिङ्ग, चितवन, नवलपरासी लगायतका बिभिन्न स्थानहरु अत्यन्तै प्रभावित हुनुका साथै राज्यले अकल्पनीय रुपमा ठुलो धनजनको क्षति ओग्नुपरेको यस विषम परिस्थितीमा पूर्वखोला गाउँपालिका अत्यन्त मर्माहत अनुभूत गर्दै गहिरो दुःख व्यक्त गर्दछ । समग्र राज्य शोकमा डुबेको यस दुखद घडीमा राज्यलाई हरप्रकारको सहयोग गर्न गाउँपालिका तत्पर रहेको व्यहोरा प्रकट गदै बिपदमा परि ज्यान गुमाउनुहुने हाम्रा सम्पूर्ण नागरिकहरुप्रति हार्दिक शद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं साथै विपद्का कारण घाईते हुनभएका सम्पूर्ण नागरिकहरुको शिघ्र स्वास्थ्य पुनर्लाभ एवं सम्पर्कविहिन हुनभएकाहरुको vie पारिवारिक पुनर्मिलनको कामना समेत गर्दछौं | | पूर्वखोला गाउँ कार्यपालिकाको poy" बैठकबाट उक्त प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुको eraser तथा पुनर्स्थापनामा सहयोग पुन्याउन तपसिल बमोजिम रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोपमा, जम्मा गर्ने सर्वसम्मत निर्णय भएको व्यहोरा समेत जानकारी गराउँदछौ । 'तपसिल: क) गाउँपालिका तथा जनप्रतिनिधिहरुबाटः [en [Sessa २ जनप्रतिनिधिबाट १,००,०००।- (गा.पा. अध्यक्ष एवं उपाध्यक्ष २ जनाबाट जनही ७,०००।-, बडा अध्यक्षहरु ६ जनाबाट जनही ५,०001-, कार्यपालिका सदस्यहरु ६ जनाबाट जनही 3,000 |- र सभा सदस्यहरु १९ जनाबाट जनही २,००० ।-) aa el pe cal el ee तास लनललम निल Ph. 9857068575 E-mail: [email protected], info@purbakholamun gov.rp 2 jamun.gov.np शिक्षा स्वास्थ्य सडक, कृषि, पर्यटन सहितको एवाधार; पूर्वखोला विकातको आधार” पूर्वखोला गाउँपालिका co गाउँ कार्यप्रालिकाको कार्यालय टु मितिः२०८३।०५।२४ प्रेस बिज्ञप्ती मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको अप्रत्याशित विध्वंशकारी बाढीका कारण रसुवा, जुवाकोट, धादिङ्ग, चितवन, नवलपरासी लगायतका बिभिन्न स्थानहरु अत्यन्तै प्रभावित हुनुका साथै राज्यले अकल्पनीय रुपमा ठुलो धनजनको क्षति ओग्नुपरेको यस विषम परिस्थितीमा पूर्वखोला गाउँपालिका अत्यन्त मर्माहत अनुभूत गर्दै गहिरो दुःख व्यक्त गर्दछ । समग्र राज्य शोकमा डुबेको यस दुखद घडीमा राज्यलाई हरप्रकारको सहयोग गर्न गाउँपालिका तत्पर रहेको व्यहोरा प्रकट गर्दै विपदमा परि ज्यान गुमाउनुहुने हाम्रा सम्पूर्ण नागरिकहरुप्रति हार्दिक शद्वाञ्जली अर्पण गदै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं साथै विपद्का कारण घाईते हुनभएका सम्पूर्ण नागरिकहरुको शिघ्र स्वास्थ्य पुनर्लाभ एवं सम्पर्कविहिन शीघ्र पारिवारिक पुनर्मिलनको कामना समेत गर्दछौं | पूर्वखोला गाउँ कार्यपालिकाको poy" बैठकबाट उक्त प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुको eraser तथा पुनर्स्थापनामा सहयोग पुन्याउन तपसिल बमोजिम रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उदार कोषमा, जम्मा गर्ने सर्वसम्मत निर्णय आएको व्यहोरा समेत जानकारी गराउँदछौ । 'तपसिल: क) गाउँपालिका तथा जनप्रतिनिधिहरुबाटः क.सं. पद/विवरण [en Tawa | aa तीज गित कार्यक्रमबाट ३,०00,9091-. २ जनप्रतिनिधिबाट १,००,०००।- (a, अध्यक्ष एवं उपाध्यक्ष २ जनाबाट जनही ७,०००1-, वडा अध्यक्षहरु ६ जनाबाट जनही ५,०001-, कार्यपालिका सदस्यहरु ६ जनाबाट जनही 3,000 |- र सभा सदस्यहरु १९ जनाबाट जनही २,०००।-) ai =| aa a 7 | जम्मा ¥,00,000|- Agee ees, ee Ph; 9857068575 Exel [email protected],info@purbatholamun gov Website: ww purbakhoiamun.govnP

Like

0

Views

0

Comments

0

Share

0

Save

Report