सहकारी संस्थाहरुले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा चुक्त्ता गर्ने सम्वन्धि सूचना !

Summary
युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पति विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5c2f1ba0-69c3-47af-81b7-af0e9aa815ec.jpgJPEG · 661×910 · 68 KBOpen
Key details
- Organization
- Phalewas Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार ५] Government of Nepal युवा, श्रम, HE. र ayer Ministry Of Yo: acts J d Employment युवा तथा साना GATT कोष Youth and Small Entreprengy If-Employment Fund कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना | , मितिः २०5३/०६/२८ युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पति विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, ear समिति र कर्जा उप-समितिका पदाधिकारी तथा सदस्यहरुलाई कालो सूचीमा राख्ने, निजहरुको बैंक तथा बित्तीय संस्थामा रहेको खाता रोक्का राख्ने, निजहरुको आफनो र एकाघर परिवारको नाममा रहेको चल अचल सम्पत्ति रोक्का राख्ने, नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बाञ्चित गर्ने र प्रचलित कानून बमोजिम कारबाही गरी कोषको रकम असुल उपर गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ। दु saa Vid युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कुपण्डोल, काठमाडौं | फोन नं. ०१४१०२७११ नेपाल सरकार ५] Government of Nepal कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना | मितिः 2053/08/25 युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पति विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्जा उप-समितिका पदाधिकारी तथा सदस्यहरुलाई कालो सूचीमा राख्ने, निजहरुको बैंक तथा बित्तीय संस्थामा रहेको खाता रोक्का राख्ने, निजहरुको आफनो र एकाघर परिवारको नाममा रहेको चल अचल सम्पत्ति रोक्का राख्ने, नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बाञ्चित गर्ने र प्रचलित कानून बमोजिम कारबाही गरी कोषको रकम असुल उपर गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ। >> Set Vid युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कुपण्डोल, काठमाडौं | फोन नं. ०१४१०२७११ \