संघीय सशर्त तर्फका कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना!!!
Summary
यस फलेवास नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, खानीगाउँ पर्वतको आर्थिक af २०८३/८४ को संघीय सशर्त तर्फको वार्पिक स्वीकृत कार्यक्रम अनुसार अनुदानमा संचालन हुने तपसिल वमोजिमका कार्यक्रमहरू रहेको हुँदा नगरपालिका भित्रका कृपि व्यवसाय एवम् सहकारी सम्वन्धी संलग्न इच्छुक कृपक समूह/कृपि सहकारी संस्था/कृपि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 36840f67-eab3-4c93-87a6-ded05d5489ac.pdfPDF · 4 pages · 1.5 MBOpen
Key details
- Organization
- Phalewas Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन नैँ.:०६७-४३०१०२ 420403 फलेवास नगरपालिका क्वै नगर कार्यपालिकाको कार्यालय खानीगाउँ, पर्वत पाण्डकी प्रदेश, नेपाल Shy wae १००१ : OG3 sera, ath WH: ०८३%०४ ‘yy weer, eae च.नं. ‘ Row, संघीय सशर्त तर्फका कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना!!! "प्रथम पटक प्रकाशित मिति:२०८३/०६/२२ यस फलेवास नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, खानीगाउँ पर्वतको आर्थिक af २०८३/८४ को संघीय सशर्त तर्फको वार्पिक स्वीकृत कार्यक्रम अनुसार अनुदानमा संचालन हुने तपसिल वमोजिमका कार्यक्रमहरू रहेको हुँदा नगरपालिका भित्रका कृपि व्यवसाय एवम् सहकारी सम्वन्धी संलग्न इच्छुक कृपक समूह/कृपि सहकारी संस्था/कृपि फर्म/उद्यमी कृपकवाट दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले २१ दिन (२०८३/०७/११) भित्र सम्बन्धित वडा कार्यालयमा तपसिल अनुसारका कागजातहरु संलग्न राखी आवेदन सहितको प्रस्ताव आव्हान गरिएको छ।यस सम्बन्धी थप जानकारीको लागि वेवसाइट https://phalewasmun.gov.np/ वा फोन नं. ९८६४८८६६७६/९८४६७९७५०० मा सम्पर्क गर्न सकिनेछ। तपसिल : wa. | कार्यक्रमको नाम | कूल ade | अनुदान प्रतिशत | संचालन गरिने क्रियाकलापहरु कैफियत | रू.) - १. | ort जातका | 10,00,000 | सामुहिकको | उत्पादन सामग्री (स्रोत | लक्षित वर्ग: कृपक मसिना बास्नादार . | हकमा- ८५४, | वीउ,प्राहारिक/जेविक/भर्मीकम्पोष्ट समूह,कृषि सहकारी, धान वीउ उत्पादन निजीको मल,विषादी) र प्रोत्साहन अनुदान, | सामुदायिक वीउ sien zm: yoy [पूर्वाधार निर्माण तथा यान्त्रिकरण | वैंक,कम्पनी, सहयोग, प्रविधि प्रसारण तथा गुणस्तर | उपभोक्ता समिति नियन्त्रण लगायतका गतिबिधिहरु 2 मकै बीउ उत्पादन | 5,00,000 | सामुहिकको | aia बीउ, | लक्षित बर्ग: कृषक कार्यक्रम wea: ५५४, | प्राद्रारिक/जैविक/भर्मिकम्पटट मल, | समूह,कृषि सहकारी, निजीको बिपादी र प्रोत्साहन अनुदान, पूर्वाधार | सामुदायिक वीउ gem: ५०१ | निर्माण/सवलिकरण तथा यान्त्रिकरण | बैंक,कम्पनी, सहयोग, खडा बाली निरीक्षण र | उपभोक्ता समिति उत्पादित बीउको परिक्षण शूल्क लगायत कार्यविधिमा उल्लेखित गतिबिधिहरु ३. साना सिँचाई पुर्वाधार | २४,७५,००० | सामुहिकको | साना सिँचाई पूर्वाधार निर्माण तथा | लक्षित वर्गः कृषि निर्माण : हकमा- ८५४, | मर्मत, सिँचाई पोखरी, प्लाष्टिक पोखरी, | उधमी, | pre निजीको कुलो, कुवा, सिँचाई पाईप, मोटर | समूह, कृषि हकमाञ ५०१ निर्माण तथा जडान, नवीन सिँचाई | सहकारी, कृषिसँग || निर्माण तथा जडान सम्बन्धित समितिहरु Dati सज्जशता yn: विकास, सम्वृद्धि र सुशासन Contact: 067-430102, 103, 104 Email: [email protected], Website: https://www.phalewasmut HT A O88 02 £29402 फलेवास नगरपालिका ८३०१०४ नगर कार्यपालिकाको कार्यालय खानीगाउँ, पर्वत गण्डकी प्रदेश, नेपाल iS) प.सं.: ०८३८ eS i at आवश्यक कागजातहरु : pra, ०4८ १. व्यक्तिगत कृषकको हकमा नागरिकताको प्रतिलिपि | 0 २. खेती विस्तार हुने जग्गाको जग्गाधनी पूर्जा वा करार सम्झौताको प्रतिलिपि । ३. अनुसूची - २ वमोजिमको ढाँचामा निवेदन। ४. सम्वन्धित वडा कार्यालयको सिफारिस (कार्यक्रममा दोहोरोपन नभएको तथा नहुने व्यहोरा उल्लेख भएको) | जज फर्मको हकमा गत आ.व.को लेखा परिक्षण प्रतिवेदन प्रतिलिप। - जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्रको प्रतिलिपि | . कृषक समूह/सहकारीको हकमा कार्यसमितिको वैठकको निर्णय प्रतिलिपि, संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि र नवीकरण, गत आ.व.को लेखा परिक्षण प्रतिवेदन प्रतिलिपि, गत आ.व. को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि | . सोहि प्रकृतिको कार्यक्रमका लागि अघिल्लो २ आ.व. मा कुनै कार्यालयवाट अनुदान प्राप्त गरे वा नगरेको स्वघोपणा पत्र | पुनश्च: माथि उल्लिखित कार्यक्रमहरू प्रदेश तथा स्थानीय तहमा aed वित्तीय हस्तान्तरण भएका कुरि विकात्त कार्यक्रम कायन्वियन BAA, २०५२ (प्रथम संशोधव २०८३) अनुतार FATT EFT । AT उल्लिखित मिति मित्र आवश्यक कागजात र प्रक्रिया नएगेका आवेदनहरू माथि कुने पति प्रक्रिया अघि बढ्ने & 87! Zs वमोजिमको ७ > > ra नोटः आवेदवका लागी aye - २ वमोनिमको ढाँचा र स्वघधोपणाको ढाँचा सम्वन्धित A प्राप्त हुनेछन्। प्रमुख कृ वोधार्य, श्री सूचना प्रविधि शाखा, वेवसाइटमा अपलोड गरिदिनुहुन | श्री वडा कार्यालय सवै, वडाको सूचना पाटीमा सूचना टाँस गरी आफ्नो वडा भित्रका लक्षित कृपक/कृषि फर्म/कृपक समूह/कृषि सहकारीहरूलाई जानकारी गरिदिनुहुन । (थप जानकारीको लागि सम्पर्क नं. ९८६४८८६६७६, ९८४६७९७५००) व्येत्रसाविक र Pig pa: विकास, सम्वृद्धि र सुशासन Contact: 067-430102, 103, 104 Email: [email protected], Website: https://www.phalewasmun.gov.np