Notice Park
Dhawalagiri Rural Municipality
Acts & regulations

साधारण सभाको प्रतिवेदन तथा विवरण पेश गर्ने सम्बन्धी सूचना !!!

साधारण सभाको प्रतिवेदन तथा विवरण पेश गर्ने सम्बन्धी सूचना !!!

Summary

धवलागिरी गाउँपालिकाको सहकारी ऐन, २०७५ को दफा २८ को उपदफा (२) मा प्रत्येक आर्थिक बर्ष समापन भएको मितिले छ महिना (अर्थात पुष मसान्त )भित्र साधरण सभा बोलाउनु पर्ने, र दफा ५२ मा विवरण उपलब्ध गराउँदु पर्ने र दफा ५४ को उपदफा १ मा प्रत्येक आर्थिक्र बर्ष समाप्त भएको मितिले तीन महिना (अर्थात्‌ असोज मसान्त)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhawalagiri Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

. & iS) ति ee = धवलागिरी गाउँपालिका कुक रे गाउँ ॥.. 2 गाउँ १ कार्यालय पत्र संख्या :- ०८३/०८४ 1८ गाउ “ चलानी नै Poof म्यागी गण्डकी प्रदेश, नेपाल साधारणसभाको प्रतिवेदन तथा विवरण पेश गर्ने सम्बन्धी सूचना! प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२५ धवलागिरी गाउँपालिकाको सहकारी ऐन, २०७५ को दफा २८ को उपदफा (२) मा प्रत्येक आर्थिक बर्ष समापन भएको मितिले छ महिना (अर्थात पुष मसान्त )भित्र साधरण सभा बोलाउनु पर्ने, र दफा ५२ मा विवरण उपलब्ध गराउँदु पर्ने र दफा ५४ को उपदफा १ मा प्रत्येक आर्थिक्र बर्ष समाप्त भएको मितिले तीन महिना (अर्थात्‌ असोज मसान्त) भित्र प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त लेखा परिक्षकद्वारा लेखा परीक्षण गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ । यस गाउँपालिकाको नियमन क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुले प्रत्येक आर्थिक बर्ष समाप्त मितिले ३ (तीन) महिना भित्र लेखा परीक्षण र ६ (छ) महिना भित्र साधारण सभा सम्पन्न गरी साधारण सभा प्रतिवेदन तथा बार्षिक विवरण यस कार्यालयमा पेश गर्नुहुन यसै सूचना द्वारा जानकारी गराईन्छ । साथै दर्ता अधिकारीलाई बुझाउनु पर्ने विवरण सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) समेत प्रविष्टि गरी बझाउनुहुन समेत जानकारी गराईन्छ | नोट: सूचना बमोजिम यस कार्यालयमा बिवरण पेश नगर्ने सहकारी संस्थालाई धवलागिरी गाउँपालिकाको सहकारी ऐन, २०७५ तथा प्रचलित कानुन बमोजिम प्रक्रिया अगाडी बढाईने बेहोरा समेत जानकारी गराईन्छ । , “BL 4 a, age ara शमी अधिक्रृत pec) परशासकीण ” PATS TT PT aT mail 12. [email protected] , Website URL:- www. dhawalagirimun.gov.ng, Contact Numbers 9857675987

Like

0

Views

0

Comments

0

Share

0

Save

Report