नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, आदिको, आय कर संकलन सम्बन्धी बोलपत्र आह्वानसम्बन्धी सूचना बोलपत्र रद्द तथा पुनः आह्वानको जरुरी सूचना

Summary
स्थानीय सरकार सञ्चालन, ऐन २०७४ को दफा (११) को उपदफा (२) को खण्ड (घ) (६) तया प्रदेश आर्थिक ऐन २०८३ को दफा ९(१) अनुसूची ५ अनुसार यस तेमाल गाउँपालिकाबाट आव. २०८३/०६८४ को सम्झौता भएको मितिदेखि २०८४-जेठ मसान्त सम्मको लागि देहाय बमोजिमको आन्तरिक आय सम्बन्धी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले बागमती…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5d7a131d-d58a-44f2-8089-02463a975cea.jpegJPEG · 639×910 · 81 KBOpen
Key details
- Organization
- Temal Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तेमाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पोखरी नारायणस्थान, काभ्रेपलाञ्चोक वागमती प्रदेश नेपाल नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ग्रावेल, आदिको, आय कर संकलन सम्बन्धी बोलपत्र आह्वान सम्बन्धि सूचना बोलपत्र रद्द तथा पुनः आव्हानको जरुरि सुचना प्रकाशित मिति: 2063/06/96 स्थानीय सरकार सञ्चालन, ऐन २०७४ को दफा (११) को उपदफा (२) को खण्ड (घ) (६) तया प्रदेश आर्थिक ऐन २०८३ को दफा ९(१) अनुसूची ५ अनुसार यस तेमाल गाउँपालिकाबाट आव. २०८३/०६८४ को सम्झौता भएको मितिदेखि २०८४-जेठ मसान्त सम्मको लागि देहाय बमोजिमको आन्तरिक आय सम्बन्धी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले बागमती प्रदेश सरकारबाट स्वीकृत आर्थिक ऐनले निर्धारण गरेको दररेट बमोजिम स्वीकृत प्रारम्भिक बाताबरणीय परीक्षण EE) को अधिनमा रही देहायको शीर्षकबाट आन्तरिक आयको ठेक्का सार्बजनिक खरिद अनुगमन कार्यालय, केसरमहल द्वारा मिति २०८३/०५/११ गते पत्र सङ्ख्या सु.प्र.-०८३/८४, चलानी नं. MINIS? बाट प्राप्त सूचना अनुसार खरिद प्रक्रिया अनुसार उक्त बोलपत्र रद्द गरि पुनः (Hard-bid) द्वारा बोलपत्र आहान गरिएको छ। अत: योग्य र इच्छुक व्यक्ति. फर्म, कम्पनी वा बोलपत्रदाताले तोकिएको न्युनतम अंकमा नघट्ने गरि बोलपत्रका कागजाताहरु यस तेमाल गाउपालिकाको कार्यालय बाट खरिद गरि मिति २०८३/०७/१० दिनको १२:०० बजे भित्र (Hard-bid) मा रित पूर्वक पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। 'तपशिलः ठेका बिवरण प्ताबित न्यूनतम रकम [ बोलपत्र खरिद |” नम्बर मू.अ.क. बाहेक Tae दस्तुर कमा ~ | 3000.0/7- | कबोल | बोलपत्र पेश | बोलपत्र 1083-. | ate देखि पिप्ले पूल (रु. तिन | अंकको हुन | गर्ने अन्तिम | मान्य 084 बगर क्षेत्र (तेमाल ५५१६८३४.०/- हजार मात्र ) आउने मिति बाट थप | अबधि बाट गाउँपालिका ९ स्थित | /अक्षरेपी रु. पचपन्न लाख रकमको ५%| ९० दिन | 30 दिन रोशी खोला) १०७ nats आठ सय (मु.अ..कर तिस रुपैया मात्र) बाहेक) बोलपत्र खरिद दस्तुर दाखिलाको निम्ति बैंक विवरणः सिटिजन्स इन्टरनेशनल बैंक, तेमाल शाखा खाताको नाम: तेमाल आन्तरिक राजश्च खाता खाता नं.: ०७१०१०००००००१२०२ अन्य विस्तृत जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख सक्नु हुनेछ वा hutps:/temalmungov.np बाट जानकारी लिन सकिनेछ । प्रमुख प्रशासकिय अधिकृत