पशु बधशाला,पशु बधस्थल र मासु पसलहरुको बिवरण (Mapping) संकलन गर्ने सम्बन्धमा।

Summary
प्रस्तुत विषयमा नेपाल सरकारले मिति २०८३ भदौ महिनाको १ गते राजपत्रमा प्रकाशित सूचना अनुसार २०८४ श्रावण १ गते देखि काभ्रेपलाञ्चोक जिल्लाका गाउँपालिकाहरुमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ लागु गर्न राजपत्रमा प्रकाशित सूचना बमोजिम सञ्चालनमा रहेका पशु बधशाला, पशु बधस्थल तथा मासु पसलहरुको विवरण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f1bde97e-061d-4383-9a37-0c75aba208ea.jpegJPEG · 660×910 · 61 KBOpen
Key details
- Organization
- Temal Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
> 4 gy तेमाल गाउँपालिका Temal | Rural Me Municipality ae ee गाउँ कार्यपालिकाको कार्यालय SS Office of Municipal Executive पोखरी yore -Pokhgrl Narayansthan बाजमती प्रदेश, save ् न. कस Bagmatl Province, Nepal वष संह्या (Letter No.) : २९ rea, शि छि 127 7 OY (Ref. No): See 4 fifa (Date) od0% 9.108 let सूचना । सूचना ॥। ९०३० ००" सूचना it विषयः प्रस्तुत विषयमा नेपाल सरकारले मिति २०८३ भदौ महिनाको १ गते राजपत्रमा प्रकाशित सूचना अनुसार २०८४ श्रावण १ गते देखि काभ्रेपलाञ्चोक जिल्लाका गाउँपालिकाहरुमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ लागु गर्न राजपत्रमा प्रकाशित सूचना बमोजिम सञ्चालनमा रहेका पशु बधशाला, पशु बधस्थल तथा मासु पसलहरुको विवरण (Mapping) संकलन गर्न गाउँपालिकाबाट TATE संकलन गर्नका लागि प्राविधिकहरु खटाइएको हुँदा सम्बन्धित व्यवसायीहरुले आफ्नो व्यवसायसँग सम्बन्धित आवश्यक तथ्याइ तथा विवरण उपलब्ध गराई उक्त कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। ॥ 2 गुरुङ प्रमुख अधिकृत योगेन्द्र राज गुरुङ प्रमुख TANT SAT eT _ सम्पर्क : ४७४१६६६७८२ Email: [email protected]