Notice Park
National Academy of Science and Technology (NAST)
Vacancy

खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि पुनः दरखास्त आव्हान

खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि पुनः दरखास्त आव्हान

Summary

| a पुनः सूचना प्रकाशित मितिः:- २००३-०७-१८ | खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि दरखास्त आव्हान न . a मिति २०5३-०६-२० मा प्रकाशित सूचनानुसार पर्याप्त दरखास्त नपरेकोले यस एकेडेमीको नयाँ भवन (स्नातक तह) र पुरानो .

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Academy of Science and Technology (NAST)
Industry
Education
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

| a पुनः सूचना प्रकाशित मितिः:- २००३-०७-१८ | खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि दरखास्त आव्हान न . a मिति २०5३-०६-२० मा प्रकाशित सूचनानुसार पर्याप्त दरखास्त नपरेकोले यस एकेडेमीको नयाँ भवन (स्नातक तह) र पुरानो . भवन (मा.वि. तह) दुवैमा संचालन गर्ने गरी (फर्निचर, भान्सा आदि तैयारी अवस्थामा) खाजा घर, फोटोकपी र आवश्यक शैक्षिक | ॥ सामग्री सहित व्यवसाय संचालन गर्न फर्म दर्ता भएका अनुभवी तथा इच्छुक महानुभावहरुबाट सिलबन्दी दरखास्त आव्हान गरिएको छ । दरखास्त फाराम रु १०००।- अक्षरुपी एक हजार मात्र (फिर्ता नहुने ) तिरी यस एकेडेमीबाट प्राप्त गर्नुपर्ने छ। | . दरखास्त फाराम श्री एनएमबि बैंक लिमिटेड धनगढी स्थित कलेजको खाता नं. ०१५०१४४९२१५०००१३ मा धरौटी वापतरु |. ५००० अक्षरुपी पांच हजार मात्र (दरखास्त अस्विकृत भए फिर्ता हुने) जम्मा गरेको सक्कल भौचर सहित दररेट खुलाएको 4 फाराम भरी पेश गर्नुपर्ने छ । प्रस्तावकले पालन गर्नुपर्ने आधारभूत शर्तहरु यस एकेडेमीको सूचना पाटी वा बेभसाइटमा अध्ययन गर्न वा फाराम खरिद गर्दा प्राप्त गर्न सकिने छ । खाजाघरको स्थलगत अवलोकन सार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा गर्न सकिने छ । गुणस्तर र बजार भाउसंग मिलान हुने न्यूनतम शर्तमा खाजा घरको वहाल लिइने छैन । तर आफूले उपयोग गर्ने विद्युत र पिउने पानीको दस्तूर प्रयोगकर्ता आफैले तिर्नुपर्ने छ । " - दरखास्त फाराम ०८३ कार्तिक २७ गते अपरान्ह १२ बजेसम्म Ge एकेडेमीको कार्यालयमा दर्ता भइ सक्नुपर्ने छ | - प्राप्त दरखास्तहरु.०८३ कार्तिक २७ गते अपरान्ह २ बजे प्रस्तावक वा प्रतिनिधिको रोहबरमा (उपस्थित नभए पनि फाराम खोलिने काम नरोकिने) एकेडेमीको कार्यालयमा खोलिने छ. । । - कुनै पनि प्रस्ताव स्विकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस एकेडेर्मको क्याफेटेरिया संचालक समितिमा रहने छ । | - अन्य जानकारीको लागि कार्यालय समयभित्र सम्पर्क गर्न अनुरोध छ । - | National Academy of Science and Technology (ATs) . (Affiliated to Pokhara University) Co SIRES WS | Accredited by University Grants Commission (UGC), Nepal, (2A22)%-* XI ८ ७ ' उत्तर बेहडी, धनगढी । ०९१-५२३३१२, ५२१३१२ ई। mM पुन: सूचना प्रकाशित मितिः:- २००३-०७-१८ खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि दरखास्त आव्हान ' मिति २०८३-०६-२८ मा प्रकाशित स्‌चनानसार पर्याप्त दरखास्त नपरेकोले यस एकेडेमीको नयां भवन (mae तह) र पुरानो भवन (मा.वि. तह) दवैमा संचालन गर्ने गरी (फर्निचर, भान्सा आदि तैयारी अवस्थामा) खाजा घर, फोटोकपी र आवश्यक शैक्षिक ॥ सामग्री सहित व्यवसाय संचालन गर्न फर्म दर्ता भएका अनुभवी तथा इच्छुक महानुभावहरुबाट सिलबन्दी दरखास्त आव्हान गरिएको छ | दरखास्त फाराम रु १०००।- अक्षरुपी एक हजार मात्र (फिर्ता नहुने ) तिरी यस एकेडेमीबाट प्राप्त गर्नुपर्ने छ । दरखास्त फाराम श्री एनएमबि बैंक लिमिटेड धनगढी स्थित कलेजको खाता नं. ०१५०१४४९२१५०००१३ मा धरौटी वापत रु. ५००० अक्षरुपी पांच हजार मात्र (दरखास्त अस्विकृत भए फिर्ता हुने) जम्मा गरेको सक्कल भौचर सहित दररेट खुलाएको फाराम भरी पेश गर्नुपर्ने छ । प्रस्तावकले पालन गर्नुपर्ने आधारभूत शर्तहरु यस एकेडेमीको सूचना पाटी वा बेभसाइटमा अध्ययन गर्न वा फाराम खरिद गर्दा प्राप्त गर्न सकिने छ । खाजाघरको स्थलगत अवलोकन सार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा गर्न सकिने छ । We र बजार भाउसंग मिलान हुने न्युनतम शर्तमा खाजा घरको वहाल लिइने छैन । तर आफले उपयोग गर्ने विद्यत र पिउने पानीको See प्रयोगकर्ता आफैले तिर्नुपर्ने छु । दरखास्त फाराम OG} कार्तिक २७ गते अपरान्ह १२ बजेसम्म यस एकेडेमीको कार्यालयमा दर्ता भइ सक्नुपर्ने छ। प्राप्त दरखास्तहरु,०८३ कार्तिक २७ गते अपरान्ह २ बजे प्रस्तावक वा प्रतिनिधिको रोहबरमा (उपस्थित नभए पनि फाराम खोलिने काम नरोकिने) एकेडेमीको कार्यालयमा खोलिने छ. | कनै पनि प्रस्ताव स्विकत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस एकेडेर्म[को क्याफेटेरिया संचालक समितिमा रहने छ । अन्य जानकारीको लागि कार्यालय समयभित्र सम्पर्क गर्न अनुरोध छ | National Academy of Science and Technology (नाष्ट) (Affiliated to Pokhara University)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report