Notice Park
Janakpurdham Sub-Metropolitan City
Gen Info

फोहरमैला व्यवस्थापन स्थल भाडामा दिनका लागि निवेदन माँग गरिएको सूचना

फोहरमैला व्यवस्थापन स्थल भाडामा दिनका लागि निवेदन माँग गरिएको सूचना

Summary

फोहोरमैला व्यवस्थापन स्थल भाडामा दिनका लागि निवेदन माँग गरिएको सूचना। व्यवस्थापन स्थल भाडामा दिनका लागि निवेदन माँग गरिएको यस जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दैनिक उत्पादन हुने फोहोर मैलाको व्यवस्थापन गर्नका लागि जग्गा आवश्यक भएकोले यस उपमहानगरपालिकालाई जग्गा दिन यस ज.उ.म.न.पा. क्षेत्रभित्रका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Janakpurdham Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a 0024 जनकपुरधाम उप-महानगरपालिका (Ey 4 ATPL AO - SAAT] Rs 2s ९? नन नगर कार्यपालिकाको कार्यालय < । TTP, धनुषा । wae दयालु Mobile No.: 9854056111 पत्र सङ्ख्या:०८३/०८४ ey REE Email: [email protected] चलानी लन eek नट लाला? ; bce वन्य टिक 6). Website: janakpurmun.gov.n : प्रथम पठक्ः HTT CT : मिति 2063/70/30 | फोहोरमैला व्यवस्थापन स्थल भाडामा दिनका लागि निवेदन माँग गरिएको सूचना। व्यवस्थापन स्थल भाडामा दिनका लागि निवेदन माँग गरिएको यस जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दैनिक उत्पादन हुने फोहोर मैलाको व्यवस्थापन गर्नका लागि जग्गा आवश्यक भएकोले यस उपमहानगरपालिकालाई जग्गा दिन यस ज.उ.म.न.पा. क्षेत्रभित्रका जग्गाका इच्छुक जग्गाधनीहरुबाट देहायका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिबाट १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ। शर्तहरु: १. जग्गा एकै ठाउँमा हुनु We! साँधसिमाना मिल्दौ जग्गा भए फरक फरक जग्गाधनीहरु मिलेर पनि आवश्यक जग्गा दिने गरी संयुक्त निवेदन दिन सकिनेछ। | २, निवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्र, चालु आ.व.को मालपोत | तिरेको रसिद, जग्गाको नक्सा संलग्न राखी जग्गाधनी स्वयम्‌ यस कार्यालयमा उपस्थित भई निवेदन दिनु Wig | स्वयम्‌ उपस्थित हुन नसक्ने जग्गाधनीले प्रचलित कानुन बमोजिम प्रतिनिधि/बारेस तोकी पठाउनु पर्नेछ। ३. जग्गाले बस्ती समुदाय, विद्यालय, बाटोघाटो, कुलोपैनी, मसानघाट, सार्वजनिक जग्गा चरनक्षेत्र, वन, क्षेत्र, सार्वजनिक/सामुदायिक भवन, कार्यालयहरु, नदीनाला आदिको क्षेत्र अतिक्रमण नगरेको, जग्गाको स्वामित्व तथा हकभोग सम्बन्धमा कुनै करकिचलो, झै-झगडा नभएको, गाडी जान सक्ने बाटो भएको र बस्ती तथा विद्यालय भन्दा खम्तीमा एक कि.मी. टाढा रहेको हुनुपर्नेछ। ४. निवेदनमा जग्गा कुन दरमा भाडामा दिने हो स्पष्ट हुने गरी अंक र अक्षरमा खुलेको हुनुपर्नेछ। 4. यस सम्बन्धमा थप कुरा बुझ्नुपर्ने भएमा कार्यालयमा सम्पर्क गर्न सकिने छ। (सम्पर्क व्यक्ति: श्याम ठाकुर, सरसफाई शाखा प्रमुख, Aa. ९८५४०२८७२५) Pa \ aie उप-सचिव दशा तह धार्मिक, साँस्कृतिक र पर्यटकीय नगर जनकपुरधाम ‘ | जनकपुरधाम उप-महानगरपालिका कयनकरधाभठय-यशनशरथीनिका नगर कार्यपालिकाको कार्यालय जनकपुरधामु, धनुषा Mobile No.: 9854056111 पत्र Ue: O53 /0T5Y चलानी लन eek नट लाला? : Email:[email protected] Website: janakpurmun.gov.n प्रथम Tae SETA मिति २०८३/०६/३० फोहोरमैला व्यवस्थापन स्थल भाडामा दिनका लागि निवेदन माँग गरिएको सूचना। व्यवस्थापन स्थल भाडामा दिनका लागि निवेदन माँग गरिएको | यस जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दैनिक उत्पादन हुने फोहोर मैलाको व्यवस्थापन गर्नका लागि जग्गा आवश्यक भएकोले यस उपमहानगरपालिकालाई जग्गा दिन यस ज.उ.म.न.पा. क्षेत्रभित्रका जग्गाका इच्छुक जग्गाधनीहरुबाट देहायका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिबाट १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ। शर्तहरु: १. जग्गा एकै ठाउँमा हुनु पर्नेछ। साँधसिमाना मिल्दो जग्गा भए फरक फरक जग्गाधनीहरु मिलेर पनि आवश्यक जग्गा दिने गरी संयुक्त निवेदन दिन सकिनेछ। २, निवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्र, चालु आ.व.को मालपोत तिरेको रसिद, जग्गाको नक्सा संलग्न राखी जग्गाधनी स्वयम्‌ यस कार्यालयमा उपस्थित भई निवेदन दिनु Wig | स्वयम्‌ उपस्थित हुन नसक्ने जग्गाधनीले प्रचलित कानुन बमोजिम प्रतिनिधि/बारेस तोकी पठाउनु पर्नेछ। ३. जग्गाले बस्ती समुदाय, विद्यालय, बाटोघाटो, कुलोपैनी, मसानघाट, सार्वजनिक जग्गा चरनक्षेत्र, वन, क्षेत्र, सार्वजनिक/सामुदायिक भवन, कार्यालयहरु, नदीनाला आदिको क्षेत्र अतिक्रमण नगरेको, जग्गाको स्वामित्व तथा हकभोग सम्बन्धमा कुनै करकिचलो, झै-झगडा नभएको, गाडी जान सक्ने बाटो भएको र बस्ती तथा विद्यालय भन्दा खम्तीमा एक कि.मी. टाढा रहेको हुनुपर्नेछ। ४. निवेदनमा जग्गा कुन दरमा भाडामा दिने हो स्पष्ट हुने गरी अंक र अक्षरमा खुलेको हुनुपर्नेछ। 4. यस सम्बन्धमा थप कुरा बुझ्नुपर्ने भएमा कार्यालयमा सम्पर्क गर्न सकिने छ। (सम्पर्क व्यक्ति: श्याम ठाकुर, सरसफाई शाखा प्रमुख, ALA. ९८५४०२८७२५) wR fey उप-सचिव TM तह धार्मिक, साँस्कृतिक र पर्यटकीय नगर जनकपुरधाम

Like

0

Views

0

Comments

0

Share

0

Save

Report