दैनिक ज्यालादारीमा कामदार सूचीकृत गर्नेसम्बन्धी ३ दिने सूचना

Summary
। थ्यस उप-महानगरपालिका अन्तर्गत वन तथा वातावरण शाखाबाट सञ्चालन हुने गोडमेल, झाडी सरसफाइ तथा हु. रुख काँटछाँट सम्बन्धी कार्यका लागि दैनिक ज्यालादारीमा काम गर्न इच्छुक व्यक्तिहरूबाट सूचीकृत हुनका हु. लागि यो सूचना प्रकाशन गरिएको छ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 71e3a597-5a5d-4723-a180-98fb28a2deca.jpgJPEG · 486×734 · 113 KBOpen
Key details
- Organization
- Janakpurdham Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& जनकपुरधाम उप-महानगरपालिका रनकशूवधाग ७श-भशनशेवशानिका Read) नगर कार्यपालिकाको कार्यालय क जनकपुरधाम, धनुषा प्रहेरा, नेपाल हि 0 रु ३. em २०5३/२०८४ A ee |/ चलानी त:- Pay ad WE AE ५२०४२०, ‘netiteJamakpermungen.op ote दु ra rte, ea मितिः 2053/06/20 TAL ETT मिति: 2063705 728 z विषयः दैनिक ज्यालादारीमा कामदार सूचीकृत गर्नेसम्बन्धी 3 (तिन) दिने सूचन । थ्यस उप-महानगरपालिका अन्तर्गत वन तथा वातावरण शाखाबाट सञ्चालन हुने गोडमेल, झाडी सरसफाइ तथा हु. रुख काँटछाँट सम्बन्धी कार्यका लागि दैनिक ज्यालादारीमा काम गर्न इच्छुक व्यक्तिहरूबाट सूचीकृत हुनका हु. लागि यो सूचना प्रकाशन गरिएको छ। कु तसर्थ, तोकिएबमोजिमको योग्यता र क्षमता भएका इच्छुक नागरिकहरूले सूचना प्रकाशन भएको मितिले ३ । (तिन) दिनभित्र देहायका कागजातहरूसहित वन तथा वातावरण शाखामा निवेदन पेश गर्नुहुन सूचित गरिन्छ। ater 'तथा आवश्यक संख्या ae Bas कार्यको प्रकृति: गोडमेल, झाडी सरसफाइ तथा रुख काँटछाँटसम्वन्धी कार्य = (बीस) जना ५ छनोट आधारः प्राथमिकता (Priority) तथा कार्य अनुभवका आधारमा २. आवश्यक पर्ने कागजातहरू ५ सादा कागजमा भरिएको निवेदन (कार्य अनुभव र सम्पर्क नम्यर खुलेको) ५ नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि (१ प्रति) ३. दरखास्त दिने स्थान तया समय ५ दरखास्त दिने स्थानः वन तथा वातावरण शाखा, जनकपुरघाम उप-महानगरपालिका _ ० दरखास्त दिने अन्तिम मितिः 2053/06/28 गते कार्यालय समयभित्र ween: % तोकिएको म्यादभित्र प्राप्त नभएका वा रीत नपुगेका निवेदनहरूमाथि कुनै कारवाही गरिने छैन। % रुख काँटछाँट तथा झाडी सरसफाइ कार्यमा पूर्व अनुभव भएका व्यक्तिहरूलाई छनोटमा विशेष ।। । प्राथमिकता दिइनेछ । क... र ¢ af वरिष्ठ उप-सचिव बरिछ Hata ME —__ SS ——————_ ,धार्सिकसाँस्कृतिक”पर्यटकीय समृद्ध नगर जनकपुरथाम , Website: www.janakpurmun.gov.np _ Email [email protected] & जनकपुरधाम उप-महानगरपालिका BAPTA ७श्-भशनशवशानिका नगर कार्यपालिकाको कार्यालय जनकपुरधाम, धनुषा Sue? > २20 छ Wem- २०८३/२०८४ चलानी 4:- 0 0) फोन ने.: ५२०५२०. ra rte, ea मितिः 2053/08/26 TAL ETT मिति: 2063705 728 विषय: दैनिक ज्यालादारीमा कामदार सूचीकृत गर्नेसम्बन्धी ३ (तिन) दिने सूचन UE उप-महानगरपालिका अन्तर्गत वन तथा वातावरण शाखाबाट सञ्चालन हुने गोडमेल, झाडी सरसफाइ तथा रुख काँटछाँट सम्बन्धी कार्यका लागि दैनिक ज्यालादारीमा काम गर्न इच्छुक व्यक्तिहरूबाट सूचीकृत हुनका लागि यो सूचना प्रकाशन गरिएको छ। तसर्थ, तोकिएबमोजिमको योग्यता र क्षमता भएका इच्छुक नागरिकहरूले सूचना प्रकाशन भएको मितिले ३ (तिन) दिनभित्र देहायका कागजातहरूसहित वन तथा वातावरण शाखामा निवेदन पेश गर्नुहुन सूचित गरिन्छ। Fixer तथा आवश्यक संख्या 8 Mera: गोडमेल, झाडी सरसफाइ तथा रुख काँटछाँटसम्बन्धी कार्य माग संख्याः २० (बीस) जना ५ छनोट आधारः प्राथमिकता (Priority) तथा कार्य अनुभवका आधारमा २. आवश्यक पर्ने कागजातहरू ५ सादा कागजमा भरिएको निवेदन (कार्य अनुभव र सम्पर्क नम्यर खुलेको) ५ नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि (१ प्रति) ३. दरखास्त दिने स्थान तया समय ५ दरखास्त दिने स्थानः वन तथा वातावरण शाखा, जनकपुरघाम उप-महानगरपालिका 2 दरखास्त दिने अन्तिम मितिः 2053/06/28 गते कार्यालय समयभित्र ween: % तोकिएको म्यादभित्र प्राप्त नभएका वा रीत नपुगेका निवेदनहरूमाथि कुनै कारवाही गरिने छैन। % रुख काँटछाँट तथा झाडी सरसफाइ कार्यमा पूर्व अनुभव भएका व्यक्तिहरूलाई छनोटमा विशेष 'आ्रथमिकता दिइनेछ | ot BE 00 यादव) वरिष्ठ उप-सचिव बरिए उपसचिव दशौं तह ,धार्सिक“साँस्कृतिक”पर्यटकीय समृद्ध नगर जनकपुरथाम , Website: www.janakpurmun.gov.np _ Email [email protected]