Notice Park
Rasuwa Hospital
Vacancy

रसुवा अस्पताल सूचना २०८३/०७/१४

9days left
Deadline 14 Nov 2026
रसुवा अस्पताल सूचना २०८३/०७/१४

Summary

बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रसुवा अस्पतालको स्वीकृत दरबन्दीमा लोकसेवा आयोगबाट पदपूर्तिको लागि सिफारिस भई आएमा वा स्थायी कर्मचारी खटिई/सरूवा भई आएमा वा अन्य व्यवस्था भएमा स्वतः नरहने गरी रिक्त रहेका देहाय बमोजिमको पदमा "चिकित्सक तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rasuwa Hospital
Industry
Health
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ध्डि बागमती प्रदेश सरकार स्वास्थ्यतथा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय रसुवा अस्पताल (पहिलो पटक प्रकाशित मिति :२०८३ | ०७। १३ Td) बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रसुवा अस्पतालको स्वीकृत दरबन्दीमा लोकसेवा आयोगबाट पदपूर्तिको लागि सिफारिस भई आएमा वा स्थायी कर्मचारी खटिई/सरूवा भई आएमा वा अन्य व्यवस्था भएमा स्वतः नरहने गरी रिक्त रहेका देहाय बमोजिमको पदमा "चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८" बमोजिम सेवा करारमा पदपुर्ती हुने गरी श्री बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको WH. २0८३/०८४, च.नं. २९९, मिति २०८ ३/०५/१६ तेको सहमती पत्र बमोजिम कर्मचारी भर्ना गर्नुपर्ने भएकोले आवश्यक योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र)दिन भित्र रसुवा अस्पतालबाट निर्धारित दरखास्त फाराम भरी आवेदन दिन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिन्छ । तपसिल:- कस. | बिज्ञापन ने. [= सवा [समुह श्रेणी/तह रिक्त पद संख्या | wea | [x खियथरटमा id ewig i eee [etd weawet free ree et सफर लसल फा 1 san निजामती सेबा बि पत्र Yd ree, २०८३ बागमती जय पा | जहशासस्कर, अनुसार । हाड [s._[rocaocvos खक i eid, «dee गगाा 1] नोटः १. योग्यता र अनुभवः- ० नेपाली नागरिकताको प्रमाणपत्र, ० सम्बन्धित काउन्सिलमा दर्ता नविकरण भएको प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्र, ० काम गरेको अनुभव पत्र भए सो को प्रमाण पत्रका प्रतिलिपीहरु उम्मेदवार आफैंले प्रमाणित गरी दरखास्त फाराम साथ पेश गर्नुपर्नेछ । ० दरखास्त दिने अन्तिम मितिसम्म सहायक तहको लागि १८ बर्ष र अधिकृत तहको लागि २१ वर्ष उमेर पुरा भएको । २. दरखास्त फाराम: गुगल ड्राईभको लिंक ॥०५://००४५८.४००४.८०११/॥6/0/1/52-07410002:5000114090758//41/58/060/?050:5190108 सायै अस्पतालको वेवसाइट https://rasuwahospital.bagamati.gov.np र्‌ फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ ।सो दरखास्त फाराम भरी आवश्यक कागजातहरू र राजश्च बुझाएको Original Document अस्पताल प्रशासन शाखामा बुझाउन सकिने छ अथवा सम्पुर्ण कागजातको स्क्यान कपि (1०६०७/२५७/२०४ Format ) ईमेल मार्फत अस्पतालको FAT: rasuwa district hospital@emailcom मा पनि झाउन सकिने छ। ३. छनौटको प्रक्रिया: अन्तरवार्ता | ४. दरखास्त दस्तुर; आठौ तह लागि रु. १२००/., पाचौ तहको लागि रु. ७००/ श्रेणीविहिन रू ४०० । -प्रदेश राजश्च खातामा रसुवा अस्पतालको कार्यालय कोड नं. ३७००१२८०१३ थ्व शिर्षक नं. १४२२४ नेपाल बैक लिमिटेडमा रहेको राजश्व खाता नं.२७२०२०००००१००१०००००१ जम्मा गरी सक्कल भौचर पेश गर्नुपर्नेछ | ५. सेवा अवधी: चालु आ.व. ०८३/०८४ को लागि ।( नोट: प्रदेश लोक सेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भई पदपुर्ति भएमा बा सरुवा भई हाजिरी हुन आएमा करार सम्झौता स्वतः अन्त्य हुनेछ । नतिजाको योग्यता क्रमको आधारमा तल्लो AAC हटाईनेछ | ६. सेवा सुविधाः तलब स्केल नेपाल सरकारको प्रचलित नियमानुसार हुनेछ तथा अन्य सुविधा अस्पतालको निर्णय अनुसार हुनेछ | ७. दरखास्त पेश गर्ने अन्तिम दिनः मिति २०८३/०७/२७ गते (सार्वजनिक विदा परेमा कार्यालय खुलेको पहिलो दिन) | a. अन्तर्वार्ताको मितिः अस्पतालको वेवसाइट र फेसवुक पेजमा अर्को सूचनामा प्रकाशन गरिनेछ | ९. थप जानकारीको लागि: अस्पताल कर्मचारी प्रशासन शाखाको फोन ०१०-५४०२४५ र ९८५१४०३८१७, मा सम्पर्क गर्न सकिनेछ | ईमेलः- rasuwa district [email protected] फेसवुक पेज;- Rasuwa Hospital वेवसाइट — https://rasuwahospital.bagamati.gov.np छनोट तथा सिफारिस समिति रसुवा अस्पताल

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

9days left
Deadline 14 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.