Notice Park
Rasuwa Hospital
Reports

भोटेकोशी नदीमा आएको भिषण बाढीको विपद् घटना प्रतिवदन

Summary

क्षेत्रमा ठुलो जनधन तथा भौतिक क्षति भई जनजीवन प्रभावित भएको छ। बाढीका कारण प्रभावित तथा घाइते व्यक्तिहरू उपचारका लागि रसुवा अस्पतालमा हेलिकप्टर तथा एम्बुलेन्स मार्फत ल्याइएको थियो। अस्पतालले उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री तथा स्रोत--साधनको अधिकतम उपयोग गर्दै तत्काल स्वास्थ्य परीक्षण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rasuwa Hospital
Industry
Health
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

So) बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय रसुवा अस्पताल धुन्चे, रसुवा मिति:२०८३/०६/१४ भोटेकोशी नदीमा आएको भिषण बाढीको विपद्‌ घटना प्रतिवदन मिति २०८३/०५/१० देखि २०८३/०६/१४ सम्म १. घटनाको बिवरण मिति 2053/04/90 गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण रसुवा जिल्लाका बिभिन्न क्षेत्रमा ठुलो जनधन तथा भौतिक क्षति भई जनजीवन प्रभावित भएको छ। बाढीका कारण प्रभावित तथा घाइते व्यक्तिहरू उपचारका लागि रसुवा अस्पतालमा हेलिकप्टर तथा एम्बुलेन्स मार्फत ल्याइएको थियो। अस्पतालले उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री तथा स्रोत--साधनको अधिकतम उपयोग गर्दै तत्काल स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो। घटनाको समयमा अस्पतालले आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गरी बाढीबाट प्रभावित बिरामीहरूको स्वास्थ्य अवस्था मूल्याङ्कन, उपचार, निगरानी तथा आवश्यकताअनुसार थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गर्ने कार्य गरेको थियो। २. बिरामी उपचार तथा स्वास्थ्य व्यवस्थापन ० बाढी पिडित तथा घाईतेलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको । ० स्वास्थ्य परीक्षण तथा प्रारम्भिक मूल्याड्रन गरिएको | ० घाइते तथा बिरामीलाई प्राथमिक उपचार तथा आवश्यक औषधि उपलब्ध गराइएको | ० आवश्यकताअनुसार प्रयोगशाला तथा अन्य स्वास्थ्य परीक्षण गरिएको | ० गम्भीर अवस्थाका बिरामीलाई थप उपचारका लागि उपयुक्त स्वास्थ्य संस्थामा रेफर गरिएको | फोन न:-०१०-५४००४० Email:[email protected] ० बिरामी तथा आफन्तलाई आवश्यक स्वास्थ्य परामर्श तथा जानकारी प्रदान गरिएको | ० अस्पताल ल्याईएका केहि बाढी प्रभावितलाई बस्ने र खाने व्यवस्था गरिएको । ० आकस्मिक अवस्थामा अस्पतालको जनशक्ति परिचालन गरी उपचार सेवा निरन्तर सञ्चालन गरिएको । ३. रसुवा अस्पतालमा आपतकालीन अवस्थाको लागि Hospital Disaster Preparedness Response Plan (HDPRP) को कार्य विभाजन विवरणः- अस्पताल घटना आदेश केन्द्र:- (Hospital Incident Command Centre-HICC) यो आपाकालिन अवस्थामा सक्रिय हुने अस्पतालको विपद्‌ प्रतिकार्य संरचना हो | यो संरचनाले दुर्घटनामा परेका घाइतेहरुको अवस्थाबारे जानकारी प्रवाह, मानव संसाधन तथा अन्य श्रोतबारे जानकारी लिनको लागि विभिन्न वार्डहरुसँग समन्वय, औषधी तथा औषधीजन्य सामग्रीहरुको व्यवस्थापन, घाइतेहरुको स्थानान्तरण, प्रेषण र संरचनाकर्मीहरुको व्यवस्थापनका लागि कार्य गर्दछ । यो संरचना निम्न बमोजिम सदस्यहरुको सहभागितामा गठन गरिएको छ:- पद नाम सम्पर्क नम्बर घटना आदेश (Incident | डा. अमित प्रजापति (मेडिकल | ९८५१२५५४०७ Commander-IC) सुपरिटेन्डेन्ट) वैकल्पिक १-८ waht कुमार दस(मेडिकल | ९८५११८५४७७ जर्नलिष्ट) वैकल्पिक २८ डा.उत्सव तिमिल्सिना (मेडिकल | ९८४२५५२३७४ अधिकृत) योजना अधिकृत (Planning | डा. सुनिल कुमार दास (मेडिकल ९८५११८५४७७ Officer-PO) ज्नीलिष्ट वेकल्पिक १-0० डा.उत्सव तिमिल्सिना (मेडिकल | ९८४२५५२३७४ अधिकृत) वेकल्पिक २-0? डा.साहिन प्रविन(मेडिकल अधिकृत | ९८६६३६२०३९ फोन न:-०१०-५४००४० Email:[email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.