चलचित्र निर्माणमा प्रोत्साहन अनुदानका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

Summary
यस मन्त्रालयको आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा निर्माण हुने यथार्थपरक, मौलिक, जनचेतनामूलक चलचित्रको स्क्रिप्ट, प्रोडक्सन र पोष्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदानका लागि "सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 11657a64-56a1-4929-8749-74753deab269.jpgJPEG · 1240×1755 · 660 KBOpen
Key details
- Organization
- Film Development Board
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(>, नेपाल सरकार amr raat 4 ०१ . ञ्घार क १ सूचना तथा सञ्चार मन्त्रालय िएगर गी Sa सिंहदरबार, काठमाडौं Mca निर्माणमा प्रोत्साहन अनुदानका लागि आवेदन पेश गर्ने सम्वन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१० यस मन्त्रालयको आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा निर्माण हुने यथार्थपरक, मौलिक, जनचेतनामूलक चलचित्रको स्क्रिप्ट, प्रोडक्सन र पोष्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदानका लागि "सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८३" अनुसार - देहायका विवरणसहित यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र इच्छुक व्यक्ति तथा संस्थाहरुले तपशिलको विवरणसहित आवेदन पेस गर्नुहुन सबैमा जानकारी गराइन्छ । आवेदनको ढाँचा र थप जानकारीको लागि मन्त्रालयको वेवसाइट https://www.moic.gov.np हेर्नुहुन वा फोन नं. ०१-४२००५७७ मा सम्पर्क गर्नुहुन अनुरोध छ | (क) चलचित्र/स्क्रिप्टको नामः (त) चचचित्र निर्माणको कार्ययोजना: | (ख) frm: स्क्रिप्ट । प्रोडक्सन / पोष्टप्रोडक्सन (थ) छायाँकारको नामः (ग) Barer: (द) चलचित्रमा रहने कलाकारको नाम र जम्मा (घ) पटकथाकारः संख्याः (ड) wa: (घ) लेखक, निर्माता, निर्देशक, छायाँकार र मुख्य (चे) सम्पर्क नम्बर र ई-मेल ठेगानाः कलाकारको व्यक्तिगत विवरण (बायोडाटा: (छ) स्क्रिष्ट लेखकको नाम र ठेगानाः (न) स्क्रिप्ट लेखक र निर्माण पक्ष अलग अलग भई (a) निर्माताको नाम र ठेगानाः दुबै पक्ष बीच सम्झौता भएको भए, सो (झ) निर्देशकको नाम र ठेगानाः सम्झौताको प्रमाणित प्रतिलिपिः (ज) चलचित्र निर्माण गर्ने संस्थाको नाम र ठेगानाः (न) चलचित्र निर्माण गर्ने कम्पनी वा संस्थाको दर्ता ; (ट चलचित्र निर्माण गर्ने साझेदार संस्था कुनै भएः प्रमाण र स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रको (©) क्यामराको किसिमः प्रतिलिपि: (ड) चलचित्र निर्माण सम्पन्न गर्ने समय अवधिः @ चलचित्र निर्माण गर्ने कम्पनी वा संस्याको (©) चलचित्रको प्रस्ताबित समय अवधिः अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाण पत्र र (ण) चलचित्र निर्माण गर्न लाग्ने अनुमानित लागत: कम्पनी अच्चावधिक प्रमाणपत्रको प्रतिलिपिः