१ विभिन्न विद्यालयहरुमा रिक्त रहेका प्रअ पदमा दरखास्त दिने उम्मेदवारहरुको मूल्यांकनका सम्बन्धी सूचना । सूचना तथा समाचार २०८३-०७-१८ ११३.३० के.बि
Summary
यस नगरपालिकाको मिति २०८३।०६।१३ गते प्रकाशित सूचना बमोजिम विभिन्न विद्यालयहरुमा रिक्त रहेका प्रअ पदमा दरखास्त दिने उम्मेदवारहरुको मूल्यांकनका लागि तपसिलका कागजात सहित देहायको मिति, समय र स्थानमा उम्मेदवार स्वयम् उपस्थित हुन जनकारीका लागि यो सूचना प्रकाशन गरिएको छ | समय: विहान १० बजे देखि स्थान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c807a867-bb57-4cb3-93d4-8c5adcd6d9a1.pdfPDF · 1 page · 113 KBOpen
Key details
- Organization
- Harion Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a eee १ नगरपा लत्तिकाो अगर TAIT RH Te । कार्यालय mri नेपाल २७०३ & a di सूचना (प्रकाशित मिति: २०८३/०७/१६) यस नगरपालिकाको मिति २०८३।०६।१३ गते प्रकाशित सूचना बमोजिम विभिन्न विद्यालयहरुमा रिक्त रहेका प्रअ पदमा दरखास्त दिने उम्मेदवारहरुको मूल्यांकनका लागि तपसिलका कागजात सहित देहायको मिति, समय र स्थानमा उम्मेदवार स्वयम् उपस्थित हुन जनकारीका लागि यो सूचना प्रकाशन गरिएको छ | मिति: २०८३।०७।१८ समय: विहान १० बजे देखि स्थान: महादेव जनता मावि हरिवनको सभाकक्ष आवश्यक कागजात: १. विद्यालय विकास प्रस्तावको सक्कल प्रति २. विद्यालय विकास प्रस्तावको प्रस्तुतीकरणको लागि प्रिजेन्टेशन स्लाइड 2. सूचनामा माग गरिए बमोजिमका अन्य सक्कल कागजातहरु <. विद्यालयको प्र.अ. नियुक्तिका लागि सिफारिस गर्न विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षतामा सम्बन्धित विद्यालयको वरिष्ठतम शिक्षक सदस्य-सचिव रहने कानूनी व्यवस्था बमोजिम अनिवार्य उपस्थित गराउनु हुन अनुरोध छ। : 40, हरिप्रसाद दहाल उपसचिव