अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !
Summary
यस गजुरी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, गजुरी, धादिङको मिति २०८३/०५/२४ मा प्रकाशित विज्ञापन नं, ०२/२०८३/०८४ (अ.हे.व. सहायक चौथो) पदको मिति २०८३/०६/१९ गते लिइएको लिखित तथा अन्तर्वार्ता परीक्षामा सम्मिलित परीक्षार्थीहरूको औषत प्राप्ताङकको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fea1065b-a5a2-42b9-9056-d21576e445cf.pdfPDF · 3 pages · 1.5 MBOpen
Key details
- Organization
- Gajuri Rural Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गाउँ कार्यपालिकाको कार्यालय oe eg २०८३/०८४ च,न, गजुरी गाउँपालिका गजुरी, धादिङ बागमती) प्र अन्तिम नतिजा Abe स्चना! २०८३/०६/२० यस गजुरी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, गजुरी, धादिङको मिति २०८३/०५/२४ मा प्रकाशित विज्ञापन नं, ०२/२०८३/०८४ (अ.हे.व. सहायक चौथो) पदको मिति २०८३/०६/१९ गते लिइएको लिखित तथा अन्तर्वार्ता परीक्षामा सम्मिलित परीक्षार्थीहरूको औषत प्राप्ताङकको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले सेवा करारमा नियुक्तिको लागि सिफारिस गर्ने गरी मिति २०८३/०६/२० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस हुने उमेद्धारले सूचना प्रकाशित भएको ७ (सात) दिन भित्र कार्यालयमा उपस्थित भई नियुक्ति पत्र लिनुहुन समेत जानकारी गरिन्छ । सिफारिस योग्यताक्रमः यो. क्र. सं. | उम्मेद्वारको नाम थर ठेगाना |. | कैफियत | १. इश्वर कुमार रोकाय BASS गाउँपालिका वडा नं.७, बझाङ र. | कृष्ण कुमार यादब गौशाला नगरपालिका वडा नं.७, महोत्तरी रे. रविझा राजदेवी नगरपालिका वडा नं.३, रौतहट वैकल्पिक योग्यताक्रमः वै. क्र. सं. | उम्मेद्वारको नाम थर ठेगाना कैफियत १. समिक्षा श्रेष्ठ नीलकण्ठ नगरपालिका वडा नं. ५, धादिङ | २. ward अवस्थी सुर्नया गाउँपालिका वडा नं.६, बैतठही | | ३. | विशाल आचार्य | शुभकालिका गाउँपालिका वडा नं.६, कालिकोट | प्रमुख जगदिश प्रसाद प्रमुख प्रशासकीय उ फोन नं. -९७७-०१०-४०२०६३, ईमेलः [email protected] वेबसाइट: www.gajurimun.gov.np aie aS Ta _ २०८३/०८४ गजुरी गाउँपालिका गाउँ me THRs, ; को कार्यालय xt oe = अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ! २०८३/०६/२० यस गजुरी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, गजुरी, धादिङको मिति २०८३/०५/२४ मा प्रकाशित विज्ञापन नं, ०३/२०८३/०८४ (अ.न.मी. सहायक चौथो) पदको मिति २०८३/०६/१९ गते लिइएको लिखित तथा अन्तर्वार्ता परीक्षामा सम्मिलित परीक्षार्थीहरूको औषत प्राप्ताङकको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले सेवा करारमा नियुक्तिको लागि सिफारिस गर्ने गरी मिति २०८३/०६/२० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस हुने उमेद्धारले सूचना प्रकाशित भएको ७ (सात) दिन भित्र कार्यालयमा उपस्थित भई नियुक्ति पत्र लिनुहुन समेत जानकारी गरिन्छ | सिफारिस योग्यताक्रम: यो. क्र. सं. | उम्मेद्वारको नाम थर ठेगाना | कैफियत | १. wae तिला गाउँपालिका वडा नं.४, जुम्ला त फोन नं. -९७७-०१०-४०२०६३, ईमेलः [email protected] urimun.gov.np वेबसाइट: www.gajurimun.gov.np