Notice Park
Panchakanya Rural Municipality
Gen Info

हार्दिक धन्यवाद ज्ञापन सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा मिति २०5३ भाद्र ४, ५, ६ र ७ गतेको भिषण वर्षा र त्यस मिति पछाडि पनि निरन्तर वर्षाको कारण यस पञ्चकन्या गाउँपालिकाको विशेष गरी वडा नं. ३.४ र yan विभिन्न वडाको विभिन्न स्थानमा वाढि पहिरो गई बिशेष गरि त्यस वडाहरुमा घरपारिवारहरु विस्थापित भएको, उच्च जोखिममा रहेको, खेतीयोग्य जमिनमा पहिरो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Panchakanya Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S पञ्चकन्या गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हुरीभ , नुवाकोट प.सं.:२०५३/०८४ च.नं.: ARS, मिति-२०५३/०६/०% हार्दिक धन्यवाद ज्ञापन सम्बन्धमा । प्रस्तुत विषयमा मिति २०5३ भाद्र ४, ५, ६ र ७ गतेको भिषण वर्षा र त्यस मिति पछाडि पनि निरन्तर वर्षाको कारण यस पञ्चकन्या गाउँपालिकाको विशेष गरी वडा नं. ३.४ र yan विभिन्न वडाको विभिन्न स्थानमा वाढि पहिरो गई बिशेष गरि त्यस वडाहरुमा घरपारिवारहरु विस्थापित भएको, उच्च जोखिममा रहेको, खेतीयोग्य जमिनमा पहिरो गई पिडित भएको साथै सार्वजनिक सडक, भवन, नहर, कुलो खानेपानीको ट्याङ्की र पाइप लगायतमा अतुलनिय क्षति पुग्याइ करिव रु १५ करोड ९७ लाख वरावरको सार्वजनिक सम्पति समेत क्षति पुन्याइ पञ्चकन्या गाउँपालिकालाई अति पिडित बनाएको सन्दर्भमा हाम्रो दुःखमा तन, मन, वचन र धनले देहायका विभिन्न संघ संस्था, व्यक्तिहरु र समूहले नगद तथा नियमानुसार जिन्सीजन्य दैनिक उपभोग्य प्रयोजनको सामानहरु राहतको रुपमा उपलब्ध गराई सहयोग गर्नुभएकोमा रुडेक नेपाल, नेपाल रेडक्रश सोसाईटी, नुवाकोट, लायन्स क्लव अफ पञ्चकन्या, नुवाकोट, ईन्द्रायणी मा. वि., पञ्चकन्या १, दिदिबहिनी समूह, धापासि निवासी निलु मास्के, मन्जु शाक्य र सविता लामा, कर्मयोग फाउन्डेसन,कोकाकोला फाउनडेशन, बोटलर्स नेपाल लि, पञ्चकन्या गाउँपालिकाको जनप्रतिनिधिज्यूहरु तया कर्मचारीहरु, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य ईकाइको स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, स्वयंसेविका दिदिहरु, विद्यालयका शिक्षक तथा शिक्षिकाहरु, विद्यार्थीहरु तथा वाल क्लवका भाईबहिनीहरु र वासवारी राईस मिल प्रोप्राइटर श्री सत्य नारायण मानन्धर हरुप्रति पञ्चकन्या गाउँपालिका हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौ | आगामि दिनहरुमा यस्तै विपदका घटना तथा अन्य कुनै आपत विपद पर्न गएमा यहाँहरुको साथ सहयोग रहने नै छ भन्ने अपेक्षा सहित यहाँहरुले प्रदान गर्नुभएको नगद तथा जिन्सी सामानहरु वास्तविक पिडित समक्ष पुगिरहेको र वाँकी सामानहरु पनि क्रमशः पिडित समक्ष care हरहिसाव चुस्त राखि कुनै अनियमितता नहुने प्रतिवद्धता समेत गर्दछु । साथै यस पालिकालाई विपद परेको घडिमा सहयोग गर्न चाहनुहुने नेपाल तथा विदेशमा रहनुहुने दाजुभाई तथा दिदिवहिनीहरुलाई तल दिइएको यस पालिकाको विपद खातामा सहयोग गर्नुहुनको लागि हार्दिक अपिल सहित अनुरोध छ । नोट : हालसम्म पञ्चकन्या गाउँपालिकाई प्राप्त राहत सामाग्री र नगद यस प्रकार रहेको छ। १) रुडेक नेपालबाट प्राप्त सामग्रीको विवरण | fa a. _ विवरण परिमाण कैफियत १ चामल १५ बोरा र दाल ७५ केजी [CS 3 चिनी ६५ केजी | ड | नुन १५ केजी _% खाने तेल १५ लिटर =| ६ aT [om } 0 । सरसफाइ aaa, aT) ४५ सेट B a cc ७५ केजी || ९ टिसर्ट, चपल, पाइन्ट,कुर्ता सुरुवाल सहितको सेट २ पारिवार १० कम्बल १५वटा हिरा जङ प्रेसर कुकर [kasd “fran, पर्यटन, पूर्वाधार, कृषि क्षेत्रमा लगाऔ सीप र ज्ञान ! समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान !!" Website; www.panchakanyamun.gov.np Email: [email protected] पञ्चकन्या गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प.सँं.:२०८३/०८४ च.नं.: ब्र र —“—ts™SST । प््धान | भि न a | | १४ | | जग 1 १५ थान । ११ । डस्टिविन a | | प्‌! । गिलास | ७६ धान | [ aw | ee, 11 ७५ धान | पेन र कुचीर 17 ओ। पृषधान | १९ [ चम्चा 1 a. [| ७५ थान | २० । ee | बाटा ओ। उठधान | २१ । उठान | ara R सरसफाई ATA १ बाक्सा रे३ rr कराई 11 १५ थान ed ee | a ae टिलिनाणा ३० थान । २१ i 1 । इठबन्डल | बन्डल २६ । । इडुम 1 ६ थान bi |] पिका 1111 ६ थान | रू । |, | ta R पेनचिस i द्वटा ३० पिलास ६वटा । ३१ | [ees 1 | Ra वटा R | ||] :?] 1 पेलेनसिटव | सिट | झूरीोल | रोल सो] कराई 1 । दवटा | [oa | |]: प्यान । [tamed | «| र हा जा तार । ईरोल | । & | le । | ईवोरा | | ,| ae 1 कक a ६वटा | ३० | छाते किला ६ पोका ३९ |] किला 11 | पोका | २) नेपाल रेडकस सोसाईदीबाट प्राप्त सामग्रीको विवरण सि नं. er ] | परिमाण । aa eae | ee) || | थान २ ec 11 न. [kad चान =a । ्यट्रेस 1 १५ धान ४ | हाइनिनकिट 1] किट १५ धान "शिक्षा, पर्यटन, पूर्वाधार, कृषि क्षेत्रमा लगाऔ सीप र ज्ञान 1 समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान !!" Website: www.panchakanyamun.gov.np Email: [email protected] प.सं.:२०५३/०८४ & पञ्चकन्या गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय च.नं.: ३) लायन्स क्लव अफ Pe en नुवाकोटबा वाकोटबाट प्राप्त सामग्रीको विवरण सि नं. विवरण परिमाण त q [ae 117 1१० arr ao a c<——— 2 तेल ५ बाकस — 1३ जिरा केजी 1 केजी ४ Lae दाल क |पवोरा 1 बोरा [x | am ga a Raw Ss ६ नब ar a 1] ४) इन्द्रायणी मा. वि.बाट प्राप्त सामग्रीको विवरण सि नं. 1 जत नाला???) ee [१ | a ae ३ बाक्सा छ कि aio il [ieee 111 विस्कुट रवाक्सा 11 | 1३ | at आय र जिकालणा शवोरा SC~«™Y बोरा ix | PINT emerge SY sam 11 बोरा ix । चि राणा [Mam 1 बब [दाल बकेजी 11 र । ES 1१५ पाकेट 1 पाकेट ८ [SY x ९ wake] xT fiom ] 1 पिस , ।१० | = घुने साब 1 क [1११ | सोयाबिन जित माया १० पाकेट — १२ तैल 1१५ लिटर 1 [१३२ | [Set या आध जिलिज्यिलालालाललईु ce 1 के.जी [1१४ PP oe ence नमन x as के.जी. [1१५ | [ree [awe 1 |] [| 4) श्री रामेश्वर थापा, श्री पुरुषोत्तम खड्का र समाजसेवी थ्री शुसिल खड्काको समन्वयमा दिदीबहिनी समुहबाट प्राप्त सामग्रीको विवरण fa [aS [aaa | । १ | eee ee] [va | ant २ ee | ey [aed बोरा ra = rs 117 + Ec 1111 =n ro 111 चु |] जवान ।_ १ | राणा जा वाल्टिन लन हि ला ६ तेल | पृर्काटुनटबटा | निता ताना eC, लाकारररु _[ प्रेसर कुकर fe a का [os | र जागा] a. ९ बु es |] रथान 11 [। १० | [ee पिक ति लललललमलबत a | 111 |] उ: | "शिक्षा, पर्यटन, पूर्वाधार, कृषि क्षेत्रमा लगाऔ सीप र ज्ञान ! समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान !!" Website: www.panchakanyamun.gov.np Email: [email protected] प.सं.:२०८३/०८४ च.नं.: पञ्चकन्या गाउँपालिका el ११ चिया छान्ने २ धान १२. १४ थान । १३ थाल १४ थान १४ कराइ २ धान | किल्टी २ थान १६ चम्चा १४ वान । १७ | चिनी ७केजी | १८ | दाल oe at १९ दलमोठ १५ प्याकेट २० चिया ५केजी २१ ||] जुता [| १२ जोर ६) धापासि निवासी निलु मास्के, मन्जु शाक्य र सविता लामाबाट प्राप्त सामग्रीको विवरण सि नं. विवरण परिमाण । कैफियत | १ तेल २ बाकस । २ चाउचाउ ६ बाकस 3 |) भसौरााा | ५केजी ¥ तरकारी बन्दा iz २०केजी [ ५ | कपडा | केही धान । ६ | पानीको बोतल ३ेवटा । उ | चिनी १० किला [5 | चिउरा २ बोरा 8 चामल ५ बोरा १० चियापति १० @ | ११) आलु उ | पृूवोरा | ७)कर्मयोग फाउन्डेसन, कोकाकोला फाउनडेशन, बोटलर्स नेपाल लि.बाट प्राप्त सामग्रीको विवरण सि नं. विवरण परिमाण | कैफियत | [i | चामल CY qe arr | र्‌ । दाल ३४ प्याकेट ३ | चिनी १७ प्याकेट | र | चियापती [क १७ प्याकेट ५ मिक्स मसला १७ प्याकेट | ६ । नुन १७ प्याकेट |_७_ | बिस्कुट १७ पोका 5 || बाल्टि १६ थान EI (| ओ। पृउधान । थान [rc धालिा | १७ थान गिलास । पृधान । चम्चा १७ धान ओ|)।)]))])))))) चक्कु | १७ थान 'शिक्षा, पर्यटन, पूर्वाधार, कृषि क्षेत्रमा लगाऔ सीप र ज्ञान ! समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान !! Website: www.panchakanyamun.gov.np Email: [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report