Notice Park
Panchakanya Rural Municipality
Guidelines

छुट भएका व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी सूचना ।

Summary

यस पञ्चकन्या गाउँपालिकाको व्यबसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७५ बमोजिम यस क्षेत्रभित्र हालसम्म व्यवसाय दर्ता नगरी उद्योग, व्यापार, पेशा वा अन्य प्रकृतिका व्यावसायिक कारोबार सञ्चालन गर्दै आउनुभएका सम्पूर्ण व्यक्ति, फर्म तथा व्यवसायीहरूले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता गरी सञ्चालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Panchakanya Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= गाउँपालिका Panchakanya Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office Of the Rural Municipal Executive लाकुरीभञ्ज्याङ, नुवाकोट Lakuribhanjyang, Nuwakot बागमती प्रदेश, नेपाल Bagamati Province, Nepal wt A (प्रकाशित मिति 2063/06/24) यस पञ्चकन्या गाउँपालिकाको व्यबसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७५ बमोजिम यस क्षेत्रभित्र हालसम्म व्यवसाय दर्ता नगरी उद्योग, व्यापार, पेशा वा अन्य प्रकृतिका व्यावसायिक कारोबार सञ्चालन गर्दै आउनुभएका सम्पूर्ण व्यक्ति, फर्म तथा व्यवसायीहरूले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता गरी सञ्चालन गर्न सम्बन्धित सबैमा सूचित गरिन्छ । साथै, यस कार्यालयमा दर्ता भएका व्यवसायहरूले प्रत्येक आर्थिक वर्षको असोज महिना भित्र आफ्नो व्यवसायको नवीकरण गर्नुपर्ने व्यवस्था रहेको यहाँहरुलाई अवगतै छ। छुट हुन पुगेका व्यवसायहरुले तोकिएको समयभित्र व्यवसाय दर्ता तथा नवीकरण गर्नुहुन अनुरोध छ। व्यक्याय दर्ता तथा नवीकरण नगरी व्यवयाय सञ्चालन गरेको पाइएमा प्रचलित कानून तथ गाउँपालिकाको सम्बन्धित कार्यवेधि wife जरिवाना तथा अन्य आवश्यक कारबाही गरिनेछ। साथै, गाउँपालिकाबाट बजार अनुगमन तथा व्यवसाय निरीक्षण समेत गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। प्रमुख प्रशासकीय अधिकृत "शिक्षा, पर्यटन, पूर्वाधार, कृषि क्षेत्रमा लगाऔ सीप र ज्ञान ! स्वास्थ समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान” Website: www.panchakanyamun.gov.np Email: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report