Notice Park
Mirchaiya Municipality
Vacancy

कार्यालय सहयोगी आवश्‍यक्ता सम्बन्धी सूचना ।

Deadline 13 Oct 2026The deadline has passed.

Summary

गतेको रिक्त पदपूर्ति गर्नु भन्ने विद्यालयलाई प्राप्त अनुमति पत्र अनुसार, यस विद्यालयको वि.व्य.स. को मिति २०८३/०६/१२ गतेको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूबाट तपसिल बमोजिमको विवरण सहितको यो सूचना प्रकाशित भएको मितिले १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mirchaiya Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© वि.को.नं.१६१०००००२ श्री आघारभूत विद्यालय गदहवा सितापुर का.ब.-८ ७) oe ७, Shree Basic School Gadahawa, Sitapur Ka.ba.-8 ak Date:20¢3/08/83. गते, ८४” 4.81 /Letter No:. ROL SBOE WARE. SYTE ee veseeseess विषयः- कार्यालय सहयोगी पदपूर्ति विज्ञापन सम्बन्धमा । प्रस्तुत विषयमा मिचैंया नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको च.नं. ६११, मिति २०८३/०६/१२ गतेको रिक्त पदपूर्ति गर्नु भन्ने विद्यालयलाई प्राप्त अनुमति पत्र अनुसार, यस विद्यालयको वि.व्य.स. को मिति २०८३/०६/१२ गतेको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूबाट तपसिल बमोजिमको विवरण सहितको यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र रीतपूर्वक दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ | तपसिल १) विज्ञापन नं.: ०१/२०८३/२०८४ 2) पदः कार्यालय सहयोगी ३) पद संख्या: १ (एक) ४) नियुक्तिको किसिम: करार (अस्थायी) ५)-तलब स्केल; नेपाल सरकारको प्रचलित कानुन बमोजिम हुनेछ | ६) शैक्षिक योग्यताः साधारण लेखपढ , ( बिद्यालप कर्मचारी नियुक्ति तथा व्यवस्था कार्यविधि - २०८३ बमोजिम हुने ) | ७) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू: क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी : २ प्रति ख) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो: २ प्रति ग) निरोगिताको प्रमाणपत्र; २ प्रति घ) हस्तलिखित निवेदन । ८) उमेर हदः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको | ९) दरखास्त दस्तुरः ₹. १०००/- (यस विद्यालयको नाममा रहेको नेपाल बैंक लि.मिचैया शाखाको चल्ती खाता नम्बर ३१२००१०७३४५३११०००००१ मा जम्मा गरेको सक्कल भौचर बुझाउनु पर्नेछ |) १०) परीक्षाको किसिम: बिद्यालय कर्मचारी नियुक्ति तथा व्यवस्था कार्यविधि - २०८३ अनुसुची २ अनुसार हुने | ११) दरखास्त दिने अन्तिम मिति: २०८३/०६/२७ गते बेलुका ४:०० बजेसम्म | १२) रीतपूर्वक नआएको दरखास्त मान्य हुने छैन। १३) दरखास्त दिने स्थानः श्री आधारभूत विद्यालय गदहवा सितापुर का.ब.-८ १४) सम्पर्क मितिः २०८३/०६/२८ गते १५) थप जानकारीको लागि सम्पर्क नं.: ९८४२८६५३७२ प्रधानाध्यापक (सन्तोष कठ:र यादद । yond ee hoe अनुसूची-२ _ विद्यालय कर्मचारी (कार्यालय सहयोगी) पदको परीक्षा योजना दि विषयबस्त्‌ itt प्रश्न प्रकार र। ३ बिषयगत र बस्तुगत | ५"१ "५ विषयगत र बस्तुगत | १००१ 5१० | ५१० परीक्षा देहाय ब्रमोजिमको हुनेछ: १. प्रम चरण अन्तर्वार्ता (२५ पूर्गाङ्ग। खण्ड (क): सामान्य ज्ञान र परिचय (५ ate) आफ्नो परिचय र पारिवारिक पृष्ठभूमि । बिद्यालयमा समयपालना र अनुशासनको महत्त्व । मिर्चैया नगरपालिका र सम्बन्धित वडाको सामान्य जानकारी । we (a): कार्यमुलक ware (१० अङ्ग): विघालयको सम्पत्तिको सुरक्षा, सरक्षण, कार्य जिम्मेवारी, अभिभावक बा पाहुनाहरू बिद्यालयमा आउँदा गरिने ब्यवहार, आकस्मिक रूपमा बिद्यालयमा आइपर्ने समस्याको समाधान, बिधालय, wen कोटा, शौचालय खेल मैदान सरसफाई, बिद्यालयमा frat खाजा बनाउने, खुवाउने, सरसफाई गर्ने, खण्ड (ग।: कार्यालयको सरसफाई तथा व्यवस्थापन (१० अङ्ग) कार्यालय सरसफाई सम्बन्धि आधारभूत जानकारी | विद्यालयको दैनिक कामकाज सम्बन्धि जानकारी ॥ फुलबारीको हेरचाह सम्बन्धि जानकारी । ater सरसफाई र बिद्यालयको हेरचाह सम्बन्धि जानकारी । कर्मचारीले पालना गर्नुपर्ने नियम तथा आचारसहिताको सामान्य जानकारी ' नियम oeen ere पालना । शिक्षक, विद्यार्थी, अभिभावकलाई गरिने व्यबहार | उतिक शिक्षा/ अनुशासन पालना सम्बन्धि जान ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report