Notice Park
Mirchaiya Municipality
Tender/Bids

पोखरी र हटिया बजार ठेक्का सम्बन्धी शिलबन्दि बोलपत्र

Deadline 27 Oct 2026The deadline has passed.
पोखरी र हटिया बजार ठेक्का सम्बन्धी शिलबन्दि बोलपत्र – document 1

Summary

मिर्चैया नगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको तपसिल वमोजिमको सार्वजनिक पोखरी र हटिया बजारहरुको शिलबन्दि बोलपत्रद्वारा ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले उक्त ठेक्का लिन चाहने इच्छुक फर्म तथा व्यक्तिहरुले निम्न शर्तहरुको अधिनमा रही सूचना प्रकाशित भएको मिति देखी १५ दिनभित्र बोलपत्र खरीद गरी १६ औ दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mirchaiya Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मिर्चैया नगरपालिका Pain, सिरहा क छ ee छ Mirchiya, Siraha Mirchaiya Municipality मधेशप्रदेश,नेपाल । नगर कार्यप्रालिकाको कार्यालय Madhesh Province, Nepal Office of Che Stuniipal Executive पत्र संख्या: २०5३/०८४ : च.न. vogue मिति 2053/08/26 गते Tae ae सघेश विषय : सूचना प्रकाशन गरिएको वारे । पोखरी र हटिया बजार ठेक्का सम्वन्धि शिलबन्दि बोलपत्र पाँचौ पटक सूचना प्रकाशन मिति २०5३/०६/२८ गते मिर्चैया नगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको तपसिल वमोजिमको सार्वजनिक पोखरी र हटिया बजारहरुको शिलबन्दि बोलपत्रद्वारा ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले उक्त ठेक्का लिन चाहने इच्छुक फर्म तथा व्यक्तिहरुले निम्न शर्तहरुको अधिनमा रही सूचना प्रकाशित भएको मिति देखी १५ दिनभित्र बोलपत्र खरीद गरी १६ औ दिन दिनको १२ बजेभित्र वोलपत्र दर्ता गर्न सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल १.पोखरीहरु (२०८३ श्रावण १ गते देखि २०५५ असार मशान्तसम्मको लागि ५ वर्ष) सि.न. | पोखरीको नाम ठेगाना न्यूनतम कवोल बोलपत्र aes मिर्चैया | अंक रु. (५ वर्ष) <i वि | मुसलमान टोलनिरको पोखरी १२ १२,१९९, रु.१००० २ मटियर्वा डोम्वा घर निरको पोखरी & २,४७,९४९/- रु.१००० 3 मलहनिया नहरनिरको पोखरी २ १९,५३६/- रु.१००० ¥ कंचनपुर गाँउनिरको पोखरी ११ ५९,५०८५/- रु.१००० % फुलवरिया वजार शिव मन्दिर पोखरी [es | १५,५४५/- रु.१००० ६ फुलनिया ठूलो पोखरी २ ४०,८९,७८५/- | रु.३००० [७ | गदहवा प्रा.वि. पोखरी ११ १,३७१२५,- रु.१००० हल देवला घरनिरको पोखरी १९ १,२४,२९५,- रु.१००० ९ नि.मा.वि. निरको पोखरी मल्हनियाँखोरी ।२ २०,०५,१९६ /- रु.३००० १० पा दहवला वातावरण मैत्री पोखरी peel २,५६,६००,- रु.१००० [११ महेशपुर वडा कार्यालय निरको पोखरी 1१० | ९९,१६५,- रु.१००० १२ । छिपोलिया पोखरी ११ ३,४८,३००/- र.१००० १३ | कमियाटोल निरको पोखरी [१ | %९९,५००/- रु.१००० २.हटिया बजारहरु (२०५३ श्रावण १ गते देखि २००४ असार मशान्तसम्मको लागि १ वर्ष) सि.न. | बजारको नाम ठेगाना न्यूनतम 0 अंक | बोलपत्र दस्तुर 100 १ बर्ष) 1१ | बाख्रा बजार मिर्चैया न.पा.७ ५०१९२,- %.4000 २ राघोपुर बजार मिर्चैया न.पा... ।०८०८५१७/- रु.१००० ३ मल्हनियाँ बजार मिर्चैया न.पा. २ | २५५१५/- रु१००० मिर्चैया नगरपालिका fatten, सिरहा Mirchiya, Siraha ee 4 unicipality मधेशप्रदेश,नेपाल | Madhesh Province, Ne नगर कार्य कार्यालय Office of the'SkapitGpal Executive पत्र संख्या: २०5३/००५४ ys १,बोलपत्र साथ धरौटी वापत आफुले कबोल गरेको कुल रकमको ५ प्रतिशत र विदेशी भए १० प्रतिशत हुने रकम यस मिर्चैया नगरपालिकाको कार्यालय मिर्चैयाको कोड नं. १६-३६५-२३ एन.आई,.सि.एसिया बैंक मि्चैया,सिरहा स्थित रहेको ६६४१४९%८७४८५२४००२ धरौटी खातामा रकम जम्मा गरेको सक्कलै भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकले जारी गरेको बोलपत्र जारी गर्ने अन्तिम ९० दिन म्याद भएको बैंक जमानत (fears) को सक्कल प्रति र नागरिकता प्रतिलिपि शिलबन्दि वोलपत्र साथ संग्लन हुनु पर्नेछ | २,ढेक्काको न्यूनतम अंकबाट कबोल अंक सुरु हुनेछ | ३.ठेक्का अवधि : पोखरीको हकमा २०८३ श्रावण १ गतेदेखी लागु हुनेगरी २०५५ असार मशान्तसम्म र हटिया बजार मिति २०८३ श्रावण १ गतेदेखी लागु हुनेगरी २०८४ असार मशान्तसम्म हुनेछ र पोखरी ठेक्काको कबोल गरेको रकम एकमुष्ट रुपमा वुझाउनु पर्नेछ | पोखरीको ठेक्का स्वीकृत भएपछि आफुले कबोल गरेको रकम सम्भौता अगाबै एकमुष्ट कार्यालयमा वा नगरपालिकाको नाममा रहेको खाता नं.०६६२०५००२९३८५७००२ एन,आई.सि.एसिया मिर्चैया बैंक खातामा रकम दाखिला गरेको सक्लै भौचर र मूल्य अभिवृद्धि कर वापतको रकम बुझाएपछि मात्र चलन पूर्जी दिइनेछ । ४,हटिया बजारको हकमा एकमुष्ट रकम बुझाएमा १० प्रतिशत छुट दिनेछ | किस्ता गर्नुपरे नेपाल राष्ट्र बैंकवाट मान्यता प्राप्त गरेको क वर्गको बैंकबाट जारि गरेको बैंक ग्यारेन्टीको सक्कल प्रति बुझाउनुपर्नेछ | पोखरी ठेक्कामा कुनै किसिमको छुट दिइने छैन । ५,मिति 2053/08/26 गतेदेखि २०८३/०७/११ गतेभित्र माथि उल्लेखित भए बमोजिमको नगदी रसिद लिई यस न.पा.वाट वोलपत्र खरिद गर्न सकिनेछ र मिति २०८३/०७/१२ गतेको १२ बजेसम्म यस न.पा.को राजश्व शाखामा वोलपत्र दर्ता गर्नुपर्नेछ । दर्ता हुन आएका बोलपत्रहरु सोहि दिन दिनको दिउसो २ बजे खोलिनेछ । बोलपत्र दाताको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्न वाधा पर्ने छैन । ६,रित पूर्वक प्राप्त नभएको तथा म्याद नाघि आएको बोलपत्र फारम स्वीकृत गरिने छैन । ome कार्यालयको बाकि बक्यौता पेश्की तथा वेरुजु भएको व्यक्तिको वोलपत्र समावेश गरिने छैन । ome सम्वन्धि विस्तृत बुभन चाहेमा मिर्चैया नगरपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ | ९,ठेक्का स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नगरपालिकामा निहित रहनेछ । १०,सूचनामा उल्लेख नभएमा अन्य कुरा प्रचलित ऐन,नियम अनुसार हुनेछ | ११,ठेक्कामा लाग्ने सबै किसिमको कर ठेक्केदार वा संस्था स्वयं BS पर्नेछ |

Like

0

Views

2

Comments

0

Share

0

Save

Report