Notice Park
Public Service Commission
Vacancy

विद्यालय निरीक्षक र पाठयक्रम अधिकृत (नेपाली) पदको आर्थिक वर्ष ०७७/७८ को विज्ञापन रद्द गरिएको सूचना

Summary

अधिकृत (नेपाली) पद रिक्त नरहेको र उक्त पदको पदपूर्ति आवश्यक नरहेको भनी उल्लिखित पदहरुको सेवा विज्ञापन रद्द गरिएको सूचना [मान्य प्रशासन मन्त्रालयबाट माग भई आयोगबाट मिति २०७७/०७/२६ मा खुला शन भएका र लिखित परीक्षा हुन बाँकी रहेका विद्यालय निरीक्षक र पाठ्यक्रम दफा १८ को उपदफा (१) बमोजिम नेपाल शिक्षा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पत्र संख्या: स्रुचना-0५३/५४ चलानी संख्या: 'कमलपोखरी, काठमाडौं नेपाल । विध्यालय निरीक्षक र पाठ्यक्रम अधिकृत (नेपाली) पदको आर्थिक वर्ष ०७७/७८ को साविकमा सङ्घीय मामिला तथा सामान्य तथा समावेशीतर्फ विज्ञापन प्रकाशन अधिकृत (नेपाली) पद रिक्त नरहेको र उक्त पदको पदपूर्ति आवश्यक नरहेको भनी उल्लिखित पदहरुको सेवा सञ्चालन गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको प.सं. २.१.१७/२०८३/०८४, च.नं. ५१८, मिति २०८३/०५/३१ को पत्रबाट लेखि आएको व्यहोरा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्वालयको प.सं. २०८३/८४, च.नं. १७३, मिति २०८३/०६/१४ को पत्रबाट अवगत हुन आएकोले लोक सेवा आयोग ऐन, २०७९ को विज्ञापन रद्द गरिएको सूचना [मान्य प्रशासन मन्त्रालयबाट माग भई आयोगबाट मिति २०७७/०७/२६ मा खुला शन भएका र लिखित परीक्षा हुन बाँकी रहेका विद्यालय निरीक्षक र पाठ्यक्रम दफा १८ को उपदफा (१) बमोजिम नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहतर्फको विद्यालय निरीक्षक पदको विज्ञापन नम्बर १७३२४-३२८/०७७-७८ र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, नेपाली उपसमूहतर्फको पाठ्यक्रम अधिकृत (नेपाली) पदको विज्ञापन नम्बर १७३२९/०७७-७८ आयोगको मिति २०८३/०६/२२ को निर्णयानुसार गरिएको छ | मिति: २०८३/०६/२२ रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन B ४७०७१२५५, फ्याक्स : ९७७-०१-४७७१४९० | /९05६९:- www.psc.gov.np, E-Mail:— [email protected]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.