अन्तर्वार्ता मिति तोकिएको सम्बन्धमा ।
Summary
fava: अन्तर्वार्ता मिति सम्बन्धमा | श्री मीना योगी, तुलसीपुर उ.म.न.पा.-०९, दाङ | प्रस्तुत् विषयमा तपाइँले यस आयोगमा मिति २०८३/०६/१६ मा विज्ञापन नम्बर ५२००३-५२००५/०८२-८३ (अन्तर तह, खुला तथा समावेशी), स्थानीय इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इन्जिनियर पदको २०८३/०६।२० मा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cae8fab3-0173-4387-9779-a4e1975ab410.pdfPDF · 1 page · 77 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Lumbini Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
i, 2 SR oe wa co भै ae aah. .. प्रदेश लोक a मितिः २०८३/०६/२० पत्र संख्या:- ०८३/८४ चलानी नं.:- २८९ fava: अन्तर्वार्ता मिति सम्बन्धमा | श्री मीना योगी, तुलसीपुर उ.म.न.पा.-०९, दाङ | प्रस्तुत् विषयमा तपाइँले यस आयोगमा मिति २०८३/०६/१६ मा विज्ञापन नम्बर ५२००३-५२००५/०८२-८३ (अन्तर तह, खुला तथा समावेशी), स्थानीय इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इन्जिनियर पदको २०८३/०६।२० मा तोकिएको अन्तर्वार्तामा स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसक्ने भनी निवेदन पेश गर्नुभएकोमा प्रदेश लोक सेवा आयोग नियमावली, २०७६ को नियम २८ बमोजिम उक्त छुट अन्तर्वार्ता मिति २०८३/०७/०९ गते अन्तर तह तर्फको दिउँसो ०१:०० बजे र खुला तर्फको दिउँसो ०३:०० बजे लिने भनी मिति २०८३/०६/१९ मा आयोगस्तरीय निर्णय भएको हुँदा सोही व्यहोरा जानकारीका लागि अनुरोध छ | ee SEE Sea (गोविन्द प्रसाद पाण्डे) बरिष्ठ शाखा अधिकृत प्रदेश सरकारको साँच-"समृद्ध लम्बिनी आत्मनिर्भर प्रदेश E-mail: poset «goysil.com, Website:www.ppsc.lumbini.gov.np