अन्तिम नतिजा तथा सिफारिस सूचीबाट नाम हटाइएको सम्बन्धमा ।
Summary
अन्तिम नतिजा तथा सिफारिस सूचीबाट नाम हटाइएको सम्बन्धमा | यस आयोगको विज्ञापन नं. ५१०१४-१६/०७७-७८, प्रदेश स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूहको मेडिकल ल्याव टेक्नोलोजिष्ट अधिकृतस्तर सातौं तहको लिखित परीक्षामा छनौट भएका व.क्र.नं.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 76a76937-384f-492f-b71f-3cd1e289064d.pdfPDF · 1 page · 100 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Lumbini Province
- Industry
- Province
- Category
- Result
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अन्तिम नतिजा तथा सिफारिस सूचीबाट नाम हटाइएको सम्बन्धमा | सूचना नं. ८६/०८३-८४, मितिः- २०८३/०७/१० यस आयोगको विज्ञापन नं. ५१०१४-१६/०७७-७८, प्रदेश स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूहको मेडिकल ल्याव टेक्नोलोजिष्ट अधिकृतस्तर सातौं तहको लिखित परीक्षामा छनौट भएका व.क्र.नं. ८, रोल नं. 33 का उम्मेदवार पवन पोखरेल प्रदेश लोक सेवा आयोग, सुद्रपश्चिमको : विज्ञापन नं. ६११-६१२/०८१-८२ (खुला तथा समावेशी) अनुसार प्रदेश स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे, उपसमूह, सातौं तह मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा सिफारिस भई स्थायी नियुक्ति लिई, टिकापुर अस्पताल, कैलालीमा हाजिर भैसकेको देखिन आएको हुँदा रोल नं. ३३ भएका निज उम्मेदवार पवन पोखरेललाई लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १० को उपदफा १४ को व्यवस्था अनुसार अन्तिम नतिजा तथा सिफारिस सूचीको योग्यताक्रमबाट हटाई अन्तर्वार्तामा सहभागी अरु उम्मेदवारहरुमध्येबाट अन्तिम नतिजा प्रकाशन तथा सिफारिस गर्ने यस आयोगको मिति २०८३/०७/१० को बैंठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। (रामप्रसाद भट्टराई) उपसचिव प्रदेश सरकारको साँच-"समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश" E-mail: peseJur >is gene) com, /€10511€:9/ 8 0756 0077 000)