दररेट माग गरिएको सम्बन्धमा
Summary
यस नगर कार्यापालिकाको कार्यालयलाई चालु आ.व. २०८३/०८४ को वार्पिक स्वीकृत कार्यक्रम अनुसार तपसिलका सामाग्रीहरुको दररेट निर्धारण प्रयोजनार्थ प्रति एकाई मूल्य आवश्यक भएकोले उल्लेखित सामाग्रीहरु उपलव्ध गराउन सक्ने डिलर, सप्लायर्स तथा विक्रेताले यो सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र यस कार्यालयमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e9773f62-36da-49ba-83db-a5cf6a7efbda.pdfPDF · 1 page · 144 KBOpen
Key details
- Organization
- Galyang Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गल्याङ नगरपालिका Galyang Municipality नगर कार्यपालिकाको कार्यालय titel, No.): रन Office of Municipal Executive wea प्रदेशनेपाल i N बु r Gandaki Province, Nep: aA.(Des. No.): १ ३ 4 See saret दररेट माग गरिएको सम्बन्धमा । मितिः २०८३/०६/२६ (दोस्रो पटक प्रकाशित सूचना) यस नगर कार्यापालिकाको कार्यालयलाई चालु आ.व. २०८३/०८४ को वार्पिक स्वीकृत कार्यक्रम अनुसार तपसिलका सामाग्रीहरुको दररेट निर्धारण प्रयोजनार्थ प्रति एकाई मूल्य आवश्यक भएकोले उल्लेखित सामाग्रीहरु उपलव्ध गराउन सक्ने डिलर, सप्लायर्स तथा विक्रेताले यो सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र यस कार्यालयमा आवश्यक कागजात सहित दररेट पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । (aa, (सामाग्रीको विवरण | स्पेशिफिकेशन | परिमाण (एकाई मूल्य कैफियत ।१ घिउ ५०० ग्रा.म. | 4 fear | २, आण्डा हठूलो।३०पिस१ क्रेट ।३. चना सानो 4 के.जी, ly | ज्वानो १०० ग्रा.म. ।१ प्याकेट ।५ [नइकटट बेवीनइकटर |१ गोटा । दद | Tooth Paste १०० ग्रा.म |4 गोटा -— ———— ot ~ © | Tooth ae १ गोटा ९ स्यानेटरी प्याड १०पिस(ठूलो) जि गोटा "qo | झोला 1१ गोटा | ११ । आयोडिन नुन q के.जी, १२ (नुहाउने साबुन joo ma. [१ गोटा | “बसौं बसौं लाग्ने गाँउ र सहर,समुन्नत र समृद्ध गल्याङ नगर" Website: www.galyangmun.gov.np Email: info d yalyangmun.gov np. ito.galyangmun @ gmail.com