सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा
Summary
विषयः सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । चाल आर्थिक वर्ष २०८३।०८४ मा नयाँ दर्ता भएका साथै मिति २०८३।०६।२० गते सम्म नविकरण गरिसकेका लाभग्राहीहरुको पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बैंक खातामा जम्मा गरिएको साथै मिति २०८३।०६।२० देखी २०८३।०६।३१ सम्म नविकरण हुने लाभग्राही र दलित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 715af9b5-1f6c-4329-a5d2-529631d91e1c.pdfPDF · 1 page · 127 KBOpen
Key details
- Organization
- Galyang Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गल्याङ नगरपालिका फौन af. ०६३४६११४४ Galyang Municipality Email [email protected], नगर कार्यपालिकाको कार्यालय [email protected] Office of Munjtipal Executive गण्डकी प्रदेश,नेपाल भै के! EN Gandaki Province, Nepal WAL(Ref. No.): 053/5¥ च.नं.(0८5. No.): 2 € टु श्री सामाजिक सुरक्षा भत्ता लाअग्राहीहरु सबै, गल्याङ नगरपालिका, स्याङ्जा | मितिः 2063/06/23 नै सं :११४६ विषयः सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । चाल आर्थिक वर्ष २०८३।०८४ मा नयाँ दर्ता भएका साथै मिति २०८३।०६।२० गते सम्म नविकरण गरिसकेका लाभग्राहीहरुको पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बैंक खातामा जम्मा गरिएको साथै मिति २०८३।०६।२० देखी २०८३।०६।३१ सम्म नविकरण हुने लाभग्राही र दलित बालबालिकाहरूको सामाजिक सुरक्षा भत्ता रकम राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट निकासा नभएकोले निकासा भएपस्चात - बैंक. खातामा sat गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ | iG युवराज प्रमुख प्रशासकीय अधिकृत युवराज अघिकारी बोधार्थः Ta प्रशासट)य sfc, ० श्री वडा कार्यालयहरु सबै, गल्याङ नगरपालिका, स्याङ्जा । a ral «बसौं बसौं लाग्ने गाँउ र सहर,समुन्नत र समृद्ध गल्याङ नगर” “| Website: www.galyangmun.gov.np