Notice Park
Aadikavi Bhanubhakta Campus
Gen Info

त्रि.वि रजिष्ट्रेशन फारम भर्ने सम्बन्धी सूचना । Share on: 3 Views

त्रि.वि रजिष्ट्रेशन फारम भर्ने सम्बन्धी सूचना । Share on: 3 Views

Summary

विषय : त्रि.वि रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धमा । उपयुक्त सम्बन्धमा माध्यमिक तह ।कक्षा ११ र १२) उत्तीर्ण भई यस क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय अन्तर्गत वि. वि. ए. र वि.आई,सि.टि.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aadikavi Bhanubhakta Campus
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

‘ogea विश्वविद्यालयबाट सम्बन्धन प्राण PA आदिकति बन्‌ सिक Ay आदिकवि मानुभक्तकुक्याम्पस हट te v विश्वविदासय अनुदान ओफोगबोट, FT ra, (3000) aR. मिति: २०५३/०६/२१ विषय : त्रि.वि रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धमा । उपयुक्त सम्बन्धमा माध्यमिक तह ।कक्षा ११ र १२) उत्तीर्ण भई यस क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय अन्तर्गत वि. वि. ए. र वि.आई,सि.टि. ई.समेत स्नातक तह प्रथम वर्षमा भनाँ भई शैक्षिक वर्ष २०८३/०८४ मा अध्ययनरत विद्यार्थीहरुको अनिवार्य रुपमा त्रि.वि. राजष्ट्रेशन फारम भरी त्रि.वि.परीक्षा नियन्त्रण कायालयमा पठाउनु पर्ने भएकाले मिति २०८३ असोज ०७ गतेदेखि कार्तिक २० गतेभित्र क्याम्पेस लेखा शाखामा सम्पर्क राखी राजष्ट्रेशन फाराम भन सम्वन्धित विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। रजिष्ट्रेशन फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु : १. रजिष्ट्रेशन शुल्क रु १५००/लाग्ने छ विदेशी मुलुकको वोर्डबाट आउनेहरुका लागि राजष्ट्रेशन शुल्क रु. २५००, लाग्ने छ। २. दुई प्रति पासपोटं साइजको फोटो लाग्ने छ। ३. URES. र कक्षा ११/१२ को ट्वान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, चारित्रिक प्रमाणपत्रको फोटोकपी १/१ प्रति र माइग्रेशन प्रमाणपत्रको सक्कल पेश गर्नु पर्नेछ। ४, २०८३ श्रावण महिनादेखि कार्तिक माहनासम्मको शिक्षण शुल्क अनिवार्य रुपमा बुझाउनु पर्नेछ । x. राजिष्ट्रेशन फाराम नभने विद्यार्थीहरुले वार्षिक परीक्षा फाराम भर्न पाउने छैनन्‌ । ea डा. रामकुमार अधिकारी निमित्त स्याम्पस प्रमुख | tite: wwwandikavicampunedu.op Fall lnfoa aadikay campeon eds ap/abcampasde gmail.com

Like

0

Views

1

Comments

0

Share

0

Save

Report