Notice Park
Aadikavi Bhanubhakta Campus
Gen Info

BBB VI & VIII sem exam form notice!

BBB VI & VIII sem exam form notice!

Summary

उपयुक्त सम्वन्धमा त्रि.वि. व्यवस्थापन सड्काय परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित स्नातक तहमा Bachelor Of Business Administration (BBA) छैठौं तथा आठौं सेमेष्टरमा अध्ययनरत निर्यामत परीक्षा आगामी मङ्सिर महिनाको तेस्रो सातादेखि सञ्चालन हुने भएकालै…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aadikavi Bhanubhakta Campus
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

finger firrafierennnre सम्बन्धन प्राप्त fe ee Hoja क्याम्पस ARR: २१४४ cONe गण्डढी प्रदेश विश्तिद्यासय RTT ‘weaver, (२०८०) ————————————— Ue: त मिति 2052/08/92 विषय : BBA छैठौं aor आठौं सेमेष्टरको परीक्षा फाराम “भर्ने सम्बन्धी सूचना | । उपयुक्त सम्वन्धमा त्रि.वि. व्यवस्थापन सड्काय परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित स्नातक तहमा Bachelor Of Business Administration (BBA) छैठौं तथा आठौं सेमेष्टरमा अध्ययनरत निर्यामत परीक्षा आगामी मङ्सिर महिनाको तेस्रो सातादेखि सञ्चालन हुने भएकालै सो परीक्षार्थीहरुले २०८३ साल कार्तिक ११ गतेभित्र परीक्षा फाराम भरी परीक्षा शाखामा वुझाउनु हुन सम्बधित विद्यार्थीहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु : > परीक्षा आवेदन फाराम भर्नका लागि हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ। > परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै प्रक्रिया पुर्याई आफैले क्याम्पसमा बुझाउनु पर्ने ० ।॥ यसमा अन्यथा हुन गएमा क्याम्पस वा त्रि.वि. परीक्षा नियन्त्रण महाशाखा जवाफदेही हुने छैन । > विद्यार्थीहरुले सेमेष्टरको सम्पूर्ण शुल्क बुझाउनु पर्ने छ । छ > परीक्षा फाराम vet अनिवार्य रुपमा त्रि.वि. cat नम्वर उल्लेख गर्नुपर्ने छ । > निर्यामत परीक्षार्थीहरुको हकमा पाँचौ र सातौं सेमेष्टरको प्रवेश पत्रको फोटोकपी अनिवार्य रुपमा परीक्षा फारमसँगै संलग्न गर्नुपर्ने छ । > आशिक परीक्षा शुल्क प्रति सत्र एक विषय रु १००० प्रत्येक थप विषयका लाग्ने र प्रति विषय रु ५०० का दरले यप शुल्क लाग्नेछ । त ही > आंशिक परीक्षार्थीको हकमा Grade Sheet / Ledger को फोटोकपी अनिवार्य रुपमा फारम सँगै सलग्न गर्नु पर्नेछ । नोट : अन्य बिस्तृत जानकारीका सागि परीक्षा शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ। . LES कुमार अधिकारी निमित्त क्याम्पस प्रमुख फोन न : 0६४-३४१०:६/९६३-३६३४४६. Website: www aaikavicumpusedy.np. Eval: lave audikavIeampun.du.nplabcanspusia malcom Ue: त मिति 2052/08/92 विषय : BBA छैठौं aor आठौं सेमेष्टरको परीक्षा फाराम “भर्ने सम्बन्धी सूचना | उपयुक्त सम्वन्धमा त्रि.वि. व्यवस्थापन सड्काय परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित स्नातक तहमा Bachelor Of Business Administration (BBA) छैठौं तथा आठौं सेमेष्टरमा अध्ययनरत निर्यामत परीक्षा आगामी मङ्सिर महिनाको तेस्रो सातादेखि सञ्चालन हुने भएकाले 'सो परीक्षार्थीहरुले २०८३ साल कार्तिक ११ गतेभित्र परीक्षा फाराम भरी परीक्षा शाखामा वुझाउनु हुन सम्बधित विद्यार्थीहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु : > परीक्षा आवेदन फाराम भर्नका लागि हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्ने'छ। > परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सवै प्रक्रिया पुर्याई आफैले क्याम्पसमा बुझाउनु पर्ने 3 । यसमा अन्यथा हुन गएमा क्याम्पस वा त्रि.वि. परीक्षा नियन्त्रण महाशाखा जवाफदेही हुने छैन । > विद्यार्थीहरुले सेमेष्टरको सम्पूर्ण शुल्क बुझाउनु पर्ने छ । > परीक्षा फाराम wet अनिवार्य रुपमा त्रि.वि. दर्ता नम्वर उल्लेख गर्नुपर्ने छ । > निर्यामत परीक्षार्थीहरुको हकमा पाँचौ र सातौं सेमेष्टरको प्रवेश पत्रको फोटोकपी अनिवार्य रुपमा परीक्षा फारमसँगै संलग्न गर्नुपर्ने छ । > आशिक परीक्षा शुल्क प्रति सत्र एक विषय रु १००० प्रत्येक थप विषयका लाग्ने र प्रति विषय रु ५०० का दरले यप शुल्क लाग्नेछ । १ > आंशिक परीक्षार्थीको हकमा Grade Sheet /1.008८ को फोटोकपी अनिवार्य रुपमा फारम सँगै सलग्न गर्नु पर्नेछ । नोट : अन्य बिस्तृत जानकारीका सागि परीक्षा शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ। निमित्त क्याम्पस प्रमुख BIg Wee: wow aadikarieampused

Like

0

Views

7

Comments

0

Share

0

Save

Report