वार्षिक नीति तथा कार्यक्रम र बजेट २०८३।८४
Summary
वीरहरूको रगतले स्वतन्त्र र अटल ॥ ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल Il बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ॥ रचनाकार : प्रदिप कुमार राई (व्याकुल माइला) संगीतकार : अम्मर गुरुङ्ग “विविधतामा एकता: सुशासन र समृद्धि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 41526547-8ec3-4aae-aeab-df71a6b90c70.pdfPDF · 94 pages · 4.5 MBOpen
Key details
- Organization
- Mahankal Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपालका ७७ जिल्लाका नामहरू राष्ट्रिय गान सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची-महाकाली ॥ प्रकृतिका कोटि-कोटि सम्पदाको आँचल वीरहरूको रगतले स्वतन्त्र र अटल ॥ ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल Il बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ॥ रचनाकार : प्रदिप कुमार राई (व्याकुल माइला) संगीतकार : अम्मर गुरुङ्ग “विविधतामा एकता: सुशासन र समृद्धि हाम्रो प्रतिवद्धता” मिति २०८३ साल अषाढ ५ गते शुक्रवारका दिन सभाध्यक्ष श्री गणेश बहादुर के.सी.ज्यूद्वारा गाउँसभाको १९ औं अधिवेशनमा पेश भई मिति २०८३ साल अषाढ १० गते स्वीकृत भएको आ.व. २०८३।०८४को वार्षिक नीति तथा कार्यक्रम महाङ्काल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, गोटिखेल, ललितपुर बागमती प्रदेश, नेपाल संरक्षक गणेश बहादुर के.सी., गाउँपालिका अध्यक्ष सल्लाहकार डोल्मा माया गोले, गाउँपालिका उपाध्यक्ष सम्पादन सन्दिप न्यौपाने प्रमुख प्रशासकीय अधिकृत तयार गर्ने देवराज डाँगी, वरिष्ठ लेखा अधिकृत (आठौं) श्याम बहादुर खनाल, वरिष्ठ शाखा अधिकृत (आठौं) उज्जवल तिमल्सिना, सूचना प्रविधि अधिकृत सर्वाधिकार/प्रकाशक महाङ्गाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गोटिखेल, ललितपुर छपाई संख्या ३०० प्रति सज्जा टच क्रियशन प्रा.लि. बागबजार, काठमाडौं मुद्रण आर. बि. प्रिन्टिङ्ग एण्ड सप्लायर्स प्रा.लि. बागबजार, काठमाडौं E-mail: [email protected]