Notice Park
Rurukshetra Rural Municipality
Tender/Bids

नदिजन्य पदार्थ उत्खनन विक्री सम्बन्धी (अन्तरिक आय) बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।

नदिजन्य पदार्थ उत्खनन विक्री सम्बन्धी (अन्तरिक आय) बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।

Summary

प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०८३ भाद्र १८ मा पहिलोपटक प्रकाशित सूचनानुसार निर्धारित समयावधि भित्र यस कार्यालयमा दर्ता भई खोलिएका बोलपत्रहरुको मूल्याङ्कन गर्दा देहायको फर्मले पेश गरेको रकम उच्चतम कबोल अङ्क कायम भएकोले मूल्याङ्कन समितिबाट बोलपत्र स्वीकृत गर्न सिफारिस भईआएको हुँदा सम्बन्धित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rurukshetra Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss) " रुरुकषोत्र समृद्धिको ara, कृषि, पर्यटन र स्वरोजगार" 5 रुरुक्षेत्र गाउँपालिका | eS Rurukshetra Rural Municipality ‘ , pkey s x ‘he गाउँ कार्यकुँङुक्काको कार्यालय वि . Office of the RuPREBicipal Executive a च.न./२८१३०.: ॥00120000707 लुम्बिनी प्रदेश, नेपाल प.स: /Letier No,: २०८३/०८४ oni रछ की Lumbini Province, Nepal 1111-14-44, सूचना नं.- 35 (प्रकाशित मितिः २०८३/०६/१४, ने.सं. ११४६) प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०८३ भाद्र १८ मा पहिलोपटक प्रकाशित सूचनानुसार निर्धारित समयावधि भित्र यस कार्यालयमा दर्ता भई खोलिएका बोलपत्रहरुको मूल्याङ्कन गर्दा देहायको फर्मले पेश गरेको रकम उच्चतम कबोल अङ्क कायम भएकोले मूल्याङ्कन समितिबाट बोलपत्र स्वीकृत गर्न सिफारिस भईआएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । देहाय : ठेक्का नं. बोलपत्रको नाम स्वीकृत कबोल रकमरु. बोलपत्रदाताको नाम | (मू. अ.कर बाहेक) ORRM-REV-NCB-02-083/84 | रुद्बेणी बगर क्षेत्र | OjaswiNimman [७२,००,०00100 वडा नं. २ Sewa नद दन दिनेश ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत बोधार्थ; 1. Aaisa Aarati Nirman Sewa Rurukshetra-04, Gulmi. 2. Kamana Nirman and Supplier Pvt. Ltd. Resunga-02, Gulmi. 3. Fly Dream Construction Pvt. Ltd. Rurukshetra -04, Gulmi. 4. Tilismi Construction Pvt. Ltd Rurukshetra-01, Gulmi. फोन नं. ०७९-४१०१०४ Website: rurumun.gov.np Email : [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report