आमा समूहका लागि आवश्यक सामग्रीको विवरण पेश गर्ने सम्बन्धी सूचना

Summary
: आमा समूहका लागि आवश्यक सामग्रीको विवरण पेश गर्ने सम्वन्धमा बिनयी त्रिवेणी गाउँपालिकको चालु आ.व २०८३/८४ मा स्विकृत वार्षिक विकास कार्यक्रम आमा समुह भाँडाकुडा टेन्ट शिर्षकबाट कार्यक्रम संचालन गर्न, विनयी त्रिवेणी गाँउपालिका क्षेत्रभित्र दर्ता भई क्रियाशील रहेका सम्पूर्ण आमा समूहहरूलाई समुहको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- aeebe1bf-dc91-4c4c-a20a-ce9482b235da.jpgJPEG · 613×910 · 79 KBOpen
Key details
- Organization
- Binayi Tribeni Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छबि iS) विनयी त्रिवेणी गाउँपालिका फोननं, : ०७८-४१६१८५, ०७८-४१६१८२ BinayiTribeni Rural Municipality E-mail; [email protected] गाउँ कार्यपालिकाको कार्यालय E-mail: info@binayitribenimun gov.n> Office of The Ruga) Municipal Executive *¢>site: www-binayitribeniimn » GAALet, No): २०८३/०८४ दुम्किबास, १07 क पर्पकु)।मर्दघाट-सुसतापूर्व गण्डकी प्रदेश, नेपाल elo: Noy Dumkibas,, eile 1 ‘BardaghatSusta) Gandaki Province, Nepal pare मिति:२०८३/०६/१६ eee ee ROG 3/06/49 7003 “ न" सूचना : आमा समूहका लागि आवश्यक सामग्रीको विवरण पेश गर्ने सम्वन्धमा बिनयी त्रिवेणी गाउँपालिकको चालु आ.व २०८३/८४ मा स्विकृत वार्षिक विकास कार्यक्रम आमा समुह भाँडाकुडा टेन्ट शिर्षकबाट कार्यक्रम संचालन गर्न, विनयी त्रिवेणी गाँउपालिका क्षेत्रभित्र दर्ता भई क्रियाशील रहेका सम्पूर्ण आमा समूहहरूलाई समुहको संस्थागत सुदृढिकरण तथा समाजका सामुहिक कार्यलाई सहज बनाउनका लागि समुहलाई आवस्यक पर्ने भाँडाकुडा तथा टेन्ट सामग्रीको विवरण यो सूचना प्रकाशित भएको मितिले ७(सात) दिनभित्र तपसिल वमोजिमका कागजातहरू संलग्न राखी विनयी त्रिवेणी गाउँपालिकामा पेश गर्नुहुन अनुरोध “प्रक " संलग्न राख्नुपर्ने आवश्यक कागजातहरू: as : 7 १. आमा समुहको निवेदन । Ke oa २. आमा समूह दर्ता/नवीकरणको प्रतिलिपि ¥. ३. आमा समूहको बैठकबाट भाँडाकुँडा/सामग्री माग गर्ने सम्वन्धमा भएको aS प्रतिलिपि ४. आवश्यक सामग्रीहरूको विवरण (अनुमानित परिमाण/संख्या सहित) । "व्यवसायिक कृषि, साँस्कृतिक तथा पर्यटकीय ठाउँ, स्वच्छ,स्वस्थ र समृद्हाम्रो विनयी त्रिवेणी गाउँ" “Commercial agriculture, cultural and tourism, clean, healthy and prosperous our BinayiTribeni Village”