परम्परागत पेसामा आवद्ध उत्पीडित समुदायका लागि प्रविधि/सामग्री माग गर्ने सम्बन्धी सूचना

Summary
समुदाय परम्परागत सिप प्रोत्साहन उच्चमशिल तालिम प्रबिधि" शिर्षकवाट कार्यक्रम संचालन गर्न, बिनयी त्रिवेणी गाँउपालिका क्षेत्रभित्र क्रियासिल रहेका सम्पुर्ण परम्परागत सिप तथा पेशा (जस्तैः फलाम/आरन सम्बन्धी कार्य, छाला जुत्ता उत्पादन, माटोका भाँडा, बाँस/चोयाका सामग्री, काठको काम आदि) आवद्ध उत्पीडित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b4a5fcd9-8478-46b8-8fd5-773479401d49.jpgJPEG · 600×910 · 91 KBOpen
Key details
- Organization
- Binayi Tribeni Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@ Ss) बिनयी त्रिवेणी गाउँपालिका BE: ०७८-४१६१८५, ०७८-४१६१८२ BinayiTribeni Rural Municipality (नागा: binayiribenigaupalis गाउँ कार्यपालिकाको कार्यालय E-mail: info@binayitribenimun Office of The Rural Municipal Executive “°>site: wow blaayitribenimun bie ws २०८३/०८४ ie ॥ I ay कस्ती प्रेश, il yy iar मिति:२०८५३/०६/१६ .. ar ‘ Tr परम्परागत पेसामा आवद्ध उत्पीडित समुदायका लागि प्रविधि/सामग्री माग गर्ने सम्बन्धी fret Pah गाउँपालिकाको चालु आ.व २०८३/८४ मा स्वीकृत वार्षिक कार्यक्रम “उत्पीडित समुदाय परम्परागत सिप प्रोत्साहन उच्चमशिल तालिम प्रबिधि" शिर्षकवाट कार्यक्रम संचालन गर्न, बिनयी त्रिवेणी गाँउपालिका क्षेत्रभित्र क्रियासिल रहेका सम्पुर्ण परम्परागत सिप तथा पेशा (जस्तैः फलाम/आरन सम्बन्धी कार्य, छाला जुत्ता उत्पादन, माटोका भाँडा, बाँस/चोयाका सामग्री, काठको काम आदि) आवद्ध उत्पीडित समुदायका सम्बन्धित व्यक्ति तथा नागरिकले आफ्नो पेशागत दक्षता, कुशलता र क्षमतामा अभिवृद्धि तथा उच्चमशिलता विकासका लागि प्रोत्साहन स्वरुप गाँउपालिकाबाट प्रदान गरिने प्राविधि, आवश्यक सामग्रीको विवरण माग गरी यो सूचना प्रकाशित भएको मितिले $ ७(सात) दिनभित्र देहायका कागजातहरू संलग्न राखी विनयी त्रिवेणी गाउँपालिकामा निवेदन पेश - गर्नुहुन अनुरोध गरिन्छ। है संलग्न राख्नुपर्ने आवश्यक कागजातहरू: छु १. तोकिएको ढाँचामा भरिएको निवेदन/आवेदन फारम । सटिक हु २. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । < ३. दर्ता वा नवीकरणको प्रतिलिपि (यदि दर्ता भएको व्यवसाय/फर्म भए) | ख्छै ४. माग गर्न लागिएको प्रविधि/औजारको विवरण र अनुमानित लागत । ५, समूह/सहकारीको हकमा: समूह दर्ता, नवीकरण र निर्णयको प्रतिलिपि | nO "व्यवसायिक कृषि, साँस्कृतिक तया पर्यटकीय ठाउँ, स्वच्छ,स्वस्थ र समृद्हाम्रो विनयी त्रिवेणी गाउँ" "Commercial agriculture, cultural and tourism, clean, healthy and prosperous our BinayiTribeni Village’ @ बिनयी त्रिवेणी गाउँपालिका BHT, : ०७८-४१६१८५, ०७८-४१६१८२ BinayiTribeni Rural Municipality (नागा: binayiribenigaupalis गाउँ कार्यपालिकाको कार्यालय E-mail: info@binayitribenimun Office of The Rural Municipal Executive site: www-binayitibenimus प.स.॥,८. No.): २०८३/०८४ दुम्किबार, नबलहाखैुर्दघाट "सुस्तापूर्व) गण्डकी प्रदेश, नेपाल Dumkibas, Nay 4 of BardaghatSusta) fiz ie च.न.105. No.): & Gandaki Province, Ney मितिः२०८३/०६/१६ परम्परागत पेसामा आवद्ध उत्पीडित समुदायका लागि प्रविधि/सामग्री माग गर्ने सम्बन्धी विनयी त्रिवेणी गाउँपालिकाको चालु आ.व २०८३/८४ मा स्वीकृत वार्षिक कार्यक्रम “उत्पीडित समुदाय परम्परागत सिप प्रोत्साहन उच्चमशिल तालिम प्रबिधि" शिर्षकवाट कार्यक्रम संचालन गर्न, बिनयी त्रिवेणी गाँउपालिका क्षेत्रभित्र क्रियासिल रहेका सम्पुर्ण परम्परागत सिप तथा पेशा (जस्तैः फलाम/आरन सम्बन्धी कार्य, छाला जुत्ता उत्पादन, माटोका भाँडा, बाँस/चोयाका सामग्री, काठको काम आदि) आवद्ध उत्पीडित समुदायका सम्बन्धित व्यक्ति तथा नागरिकले आफ्नो पेशागत दक्षता, कुशलता र क्षमतामा अभिवृद्धि तथा उच्चमशिलता विकासका लागि प्रोत्साहन स्वरुप गाँउपालिकाबाट प्रदान गरिने प्राविधि, आवश्यक सामग्रीको विवरण माग गरी यो सूचना प्रकाशित भएको मितिले ७(सात) दिनभित्र देहायका कागजातहरू संलग्न राखी विनयी त्रिवेणी गाउँपालिकामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। , संलग्न राख्नुपर्ने आवश्यक कागजातहरू: छु १. तोकिएको ढाँचामा भरिएको निवेदन/आवेदन फारम । सटिक हु २. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । < ३. दर्ता वा नवीकरणको प्रतिलिपि (यदि दर्ता भएको व्यवसाय/फर्म भए) | ख्छै ४. माग गर्न लागिएको प्रविधि/ औजारको विवरण र अनुमानित लागत । ५, समूह/सहकारीको हकमा: समूह दर्ता, नवीकरण र निर्णयको प्रतिलिपि | "व्यवसायिक कृषि, साँस्कृतिक तया पर्यटकीय ठाउँ, स्वच्छ,स्वस्थ र समृद्हाम्रो विनयी त्रिवेणी गाउँ" “Commercial agriculture, cultural and tourism, clean, healthy and prosperous our BinayiTribeni Village