बिउ तथा बिउजन्य सामाग्री खरिद सम्बन्धी सूचना |
Summary
यस गाउपालिकाबाट आ.ब. २०५३/०५४ को स्वीकृत कार्यक्रम अन्तर्गत तपशिल बमोजीमका विउ तथा विउजन्य सामान खरिद गर्नुपर्ने भएकोले प्रचलीत कानुन वमोजीम इजाजत प्राप्त ब्यावसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रही रितपुर्वकको शिलबन्दी बोलपत्र आव्हान गरिएको छ। १. तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) नगदै बुझाई वा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 33e6a4b4-a815-43f1-b23c-fddf057de189.pdfPDF · 65 pages · 1.6 MBOpen
Key details
- Organization
- Shuddhodhan Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 Uglied गाउँपालिका न. गाउ कार्यपालिकाको कार्यालय मानपकडी, रुपन्देही, लुम्बिनी प्रदेश S विउ तथा विउजन्य सामान WRG सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको प्रथम पठक प्रकाशित मिति: २०८३।10६1२६ यस गाउपालिकाबाट आ.ब. २०५३/०५४ को स्वीकृत कार्यक्रम अन्तर्गत तपशिल बमोजीमका विउ तथा विउजन्य सामान खरिद गर्नुपर्ने भएकोले प्रचलीत कानुन वमोजीम इजाजत प्राप्त ब्यावसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रही रितपुर्वकको शिलबन्दी बोलपत्र आव्हान गरिएको छ। शर्तहरू :- १. तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) नगदै बुझाई वा कृषि विकास बैंक फर्साटिकर शाखाको आन्तरिक राजश्व खाता ०४२४५०११५०२७९०९६ मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर, नगदी रसीदसाथ नविकरण भएको इजाजत पत्र, मुल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र ८ प्यान, अघिल्लो आ.ब. २०८२/५३ को कर चुक्ता प्रमाणपत्र वा नविकरण र विउ विजन ब्यबसायीको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न गरी लिखित निवेदन दिई यो सुचना पत्रिकामा प्रथम पटक प्रकासित भएको मितिले २०औ दिन कार्यालय समयसम्म कृषि शाखाबाट बोलपत्र फारम खरिद गर्न सकिनेछ । २. यस कार्यालयबाट खरिद गरेको बोलपत्र फाराम नियम अनुसार भरी शिलबन्दी गरी खामको बाहिर कामको विवरण, ठे.नं., बोलपत्रदाताको नाम र ठेगाना समेत खोली कार्यालयलाई सम्बोधन गरी २१औँ दिन दिनको १२:०० बजेसम्म यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ | दर्ता भएका बोलपत्र सोही दिनको १:०० बजे बोलपत्रदाता स्वयं वा निजको प्रतिनिधी र कार्यालय प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ | बोलपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभएता पनि बोलपत्र खोल्ने कार्य गर्न बाधा पर्ने छैन । ३. शिलबन्दी बोलपत्रसाथ हुन आउने तपसिलमा उल्लेखित जमानत वापतको रकम यस कार्यालयको नाममा रहेको कृषि विकास बैंक फर्साटिकर शाखाको धरौटि खाता ग ३ ल ०४२४५०११५०२७९०४५ मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा ने.रा. बैंकबाट मान्यता प्राप्त बैंकले जारी गरेको कम्तिमा ९० दिन (बोलपत्र खुल्ने मितीबाट) म्याद भएको (कार्यको विवरण र ठेक्का नम्बर समेत उल्लेख भएको) बिडबण्ड संलग्न हुनु पर्नेछ | ४. शिलबन्दी बोलपत्र शर्त रहित, दररेट सच्याउनुपर्ने भएमा सच्याईएको ठाउमा दस्तखत भएको हुनु पर्ने छ । समयभित्र प्राप्त नभएको, रित नपुगेको, स्चनाका शर्त विपरित भएको शिलवन्दी बोलपत्र माथि कुनै कारवाही हुने छैन । ६. नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने सबै प्रकारका करहरु र स्थानीय स्तरमा तिर्नु पर्ने सबै प्रकारका करहरु दररेटमा समावेश भएको ATTA छ। ७. शिलबन्दी बोलपत्र खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा लगत्तै कार्यालय खुलेको दिन खरिद र सोको भोलिपल्ट दर्ता गर्न सकिने छ। ५. शिलबन्दी बोलपत्रको डकुमेन्ट, स्पेसीफिकेशन, परिमाण सूचना आदिमा (भाषागत समेत) त्रुटी भएमा वा विषय प्रशंगले अर्को अर्थ लागेमा कार्यालयले कनै पनि बेला सच्याउन बाधा पर्ने छैन | ९. प्राप्त शिलबन्दी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहने छ। १०. यसमा उल्लेख नभएको ब्यहोराको हकमा सार्वजनिक खरीद ऐन २०६३ तथा प्रचलित ऐन नियमानुसार हुनेछ । तपसिल सि. ठेक्का नं. कार्यको बिबरण ईस्टिमेट अंक रु. बोलपत्र बोलपत्र a. (भ्याट वाहेक) जमानत रु. दस्तुर रु. NCB/SRM/ fas तथा विउजन्य सामान खरिद (गहु बिउ उन्नत जात | Goods/01/083-84 | तराईका लागी सिफारिस विजय, बाडगंड्गा, गौतम, बि. एल. ४३४१, एन. एल.९७१ आदि ) Rs. 45,98,000 | Rs.125,000.00 | Rs. 3000 प्रमुख प्रशासकीय अधिकृत fie BIDDING DOCUMENT for Procurement and Supply of Improved Wheat Seeds National Competitive Bidding (NCB) Single-Stage: Two Envelope (1S2E) Bidding Procedure (Procurement of Goods Requiring Bidder's Qualification) Shuddhodhan Rural Municipality Office of Rural Municipal Executive Issued on: 127१ October,2026 Issued to: Invitation for Bids No.: NCB/SRM/Goods/01/083-84 NCB No.: Goods/01/083-84 Contract Identification No.: NCB/SRM/Goods/01/083-84 Abbreviations -- Bid Data Sheet -- Development Partner जाला Evaluation and Qualification Criteria . Electronic Government Procurement . Eligibility Evaluation and Qualification Criteria Experience Financial General Conditions of Contract . Government of Nepal International Chamber of Commerce Invitation for Bids Instructions to Bidders JV ...................- Joint Venture List of Goods and Related Services Litigation National Competitive Bidding -Nepalese Rupees Permanent Account Number Public Procurement Monitoring Office Provisional Sum Standard Bidding Document . Special Conditions of Contract . Schedule of Requirements ... Technical Specifications fee eeee nesta eeeee United States Dollar ना Value Added Tax !“GoN” word indicates all public entities according to Public Procurement Act, 2063 2 Bde - TableofContents = # = || Invitation for Bids PART 1 - Bidding Procedures Section I. Instructions to Bidders...........ccccesessesessesssessesessesssesseseseesssessscseesesesseseseeeeseeeeees 4 Section II. Bid Data Sheet. Section III. Evaluation and Eligibility Criteria... ccceesesesceeseseseeeseseeseeseeeseeeeeeeee 41 Section IV. Bidding Forms wo... esesesesesescseseecsesesesescsescsescseseseseseseseseseseseseseeeseeeeeaeee 49 PART 2 - Supply Requirements Section V. Schedule of Requirements ............ccsssssssesecesseseesesesesseneseeseseeseneseeaeseeneneareneaeenes 62 PART 3 - Conditions of Contract and Contract Forms Section VI. General Conditions of (601110901.................:-::22222122111111111111-11११००२०००००००-०००००००० 68 Section VII. Special Conditions of Contract...........cesssssessssesesessesesseseseeseneseeneseeneneeneneaeenes 87 Section VIII. Contract FOrms..........ccccccesesseeseesesessesessssssessssssessssesseassessssesseassesesesseeesesees 93