Notice Park
Shuddhodhan Rural Municipality
Gen Info

सिफारिस सम्बन्धमा ।

Summary

मिति 2058/06/28 गतेको नागरिकता सिफारिस सम्बन्धी पत्रानुसार नेपाल नागरिकता (पाँचौ संशोधन), २०८३ को नियम १६ ग. को खण्ड (ख) अनुसार नागरिकता प्रतिलिपीको सिफारिस गर्नुहुनु अनुरोध छ । साथै जिल्ला प्रशासन कार्यालय सिद्धार्थनगर, रुपन्देहीको पत्रको छायाँकपी यसै पत्र साथ संग्लन गरिएको छ ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shuddhodhan Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

शुद्धोदन गाउँपालिका An गाउँ कार्यपालिकाको) कु a4 मानपकडी, j लुम्बिनी प्रदेश, 1 पुग प.सं.२०८३/०८४ चे OR RR OE DE श्री वडा कार्यालय (सबै), शुद्धोदन गाउँपालिका, रुपन्देही । विषयः- सिफारिस सम्बन्धमा । प्रस्तुत विषयमा जिल्ला प्रशासन कार्यालय सिद्धार्थनगर, रुपन्देहीको च.नं. ३१५६ मिति 2058/06/28 गतेको नागरिकता सिफारिस सम्बन्धी पत्रानुसार नेपाल नागरिकता (पाँचौ संशोधन), २०८३ को नियम १६ ग. को खण्ड (ख) अनुसार नागरिकता प्रतिलिपीको सिफारिस गर्नुहुनु अनुरोध छ । साथै जिल्ला प्रशासन कार्यालय सिद्धार्थनगर, रुपन्देहीको पत्रको छायाँकपी यसै पत्र साथ संग्लन गरिएको छ । वि “आर्थिक विकासमा प्रबर्धन :समृद्ध शुद्धोदन ” इमेलः-॥१०6०६१०००१००१००११०५१०५०१०१०९।॥.६०४.१० फोन:-०७१-४२ ३०४०, ४२३०४१, ४२३०४ वेवसाइट:51००000009110100000गातलो,॥०010 me सरकार हि प्रजि.अनं.०७१- ५७०२०० गृह कल्वालय ५७०१५९ जिल्ला प्र का्यीलय wie पत्रः संख्या: : ०५३/०५४ नु $ ८ ५७३९१५ च. नं. :-००८ Ep ५७२६५८ फ्याक्स ने. ५२०१५८ Email: [email protected], wg ha.gov.np ne Ore awa S मिति:२०८३/० ॥ oe oft रुपन्देही जिल्ला स्थित स्थानीय तहहरु सबै । ae त 2) Ae % % विषय; नागरिकता सिफारिस सम्बन्धमा | प्रस्तुत विषयमा नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३को नियम १६ग. को खण्ड (ख) अनुसार “नागरिकता प्रमाणपत्रको सक्कल प्रति पेश भएको तर नागरिकताको अभिलेख नभएको अवस्थामा नयाँ नागरिकता प्रमाणपत्र दिँदा अपनाउनु पर्ने सरहको सम्पूरण कार्यविधि पूरा गरी अभिलेखमा पुरानो नागरिकताको अभिलेख फेला नपरेको व्यहोरा उल्लेख गरी नागरिकताको प्रमाणपत्रमा पुरानो नागरिकताको प्रमाणपत्रमा पुरानो नागरिकताको प्रमाणपत्रको नम्बर जनाई प्रतिलिपि जारी गर्ने र पेश भएको सक्कल नागरिकताको प्रमाणपत्र खिच्ने साथै सोही नियमको खण्ड “ग' मा नागरिकताको प्रमाणपत्रको सक्कल प्रति पेश नभएको र मागरिकताको अभिलेख समेत नभएको अवस्थामा नयाँ नागरिकताको प्रमाणपत्र दिँदा अपनाउनु पर्ने सम्पूर्ण कार्यविधि पूरा गरी प्रतिलिपी जारी गर्ने» भन्ने व्यवस्था रहेको हुँदा आज मिति २०८३/०६/२६ देखि CCIMS External Module मार्फत जलेको/झुत्रो।अभिलेख फेला नपरेको अवस्थामा नयाँ नागरिकताको अनुसूची फाराम नभरी नागरिकताको प्रतिलिपीको सिफारिश मात्र भरी तपसिलमा उल्लेखित कागजातहरु संलग्न राखी पठाईदिनुहुन अनुरोध छ। तपसिले -सक्कल नागरिकता -बाबु, ।आमा/दाजु-भाई(/श्रीमान-श्रीमतीको नागरिकताको तक -विवाहदर्ता _बसाईसराई भएको खण्डमा बसाईसराई प्रमाणपत्र प्रतिलिपी -शैक्षिकप्रमाणपत्र -जग्गाधनी पुर्जा/ पानी-बिजुलीको बिल मतदाता परिचयपत्र/राष्ट्रिय परिचयपत्र/ड्राईभीङ लाईसेन्स (प्रशासकीर्यलिथिक्कारस श्रेष्ठ एशासकीय अघिकृत, ¥

Like

0

Views

3

Comments

0

Share

0

Save

Report