बोलपत्र रद्द गरिएको सूचना |
Summary
यस कार्यालयबाट मिति २०८३/०५/०४ मा विद्युतीय खरिद प्रणाली (e-GP System) मार्फत आह्वान गरिएका तपसिल MIT/9S2, मिति 2053/04/99 गतेको सूचना बमोजिम विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएकोले उक्त प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हुँदा यस कार्यालयबाट मिति २०८३/०५%२२ मा सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1e28e251-4c0f-48fa-96e7-cd680b9c0540.pdfPDF · 1 page · 749 KBOpen
Key details
- Organization
- Department of Water Resources and Irrigation
- Industry
- Department/Divisions
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार उर्जा, जलस्रोत, तथा सिंचाइ मन्त्रालय जलस्रोत /तथा सिंचाइ विभाग नारायणी सिलाइ crear AeA कार्यालय Racin nets iS aes बोलपत्र रद्द गरिएको सूचना | (सूचना प्रकाशन मिति: २०८३/०६/२३) यस कार्यालयबाट मिति २०८३/०५/०४ मा विद्युतीय खरिद प्रणाली (e-GP System) मार्फत आह्वान गरिएका तपसिल बमोजिमका बोलपत्रहरूको सम्बन्धमा श्री सार्वजनिक खरिद अनुगमन कार्यालयको प.सं. २०८३/०८४, च.नं. MIT/9S2, मिति 2053/04/99 गतेको सूचना बमोजिम विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएकोले उक्त प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हुँदा यस कार्यालयबाट मिति २०८३/०५%२२ मा सूचना प्रकाशित गरी उक्त बोलपत्रहरूको खरिद प्रक्रिया स्थगित गरिएको थियो। हालसम्म पनि उक्त समस्या समाधान भई विद्युतीय खरिद प्रणाली पुनः सञ्चालनमा आउने सम्बन्धमा श्री सार्वजनिक खरिद अनुगमन कार्यालयबाट कुनै जानकारी प्राप्त नभएको हुँदा विधुतीय खरिद प्रणाली मार्फत खरिद प्रक्रिया अगाडि वढाउन सकिने अवस्था नरहेकोले तपसिलमा उल्लिखित बोलपत्रहरू रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त निर्णयबाट बोलपत्रदाताहरूलाई पर्न गएको असहजता प्रति यस कार्यालय क्षमाप्रार्थी छ। तपसिल: सि.नं) ठेक्का नं. कार्य विवरण बोलपत्र प्रकाशन मिति १ NIMO/NCB- Reinforced Concrete Sloped Canal Lining Work At Different २०८३/०५/०४ *_|01/2083-84 Locations Between Sikta Escape and Dardarwa CR, NEC २ NIMO/NCB- Reinforced Concrete Sloped Canal Lining Work At Different 2053/04 /0¥ | 002/2083-84 Locations in between Feta CR to Pasaha Syphon NEC, Bara NK ew कार्यालय प्रमुख कार्यालय प्रमुख