परिपत्र सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा सिँचाइ प्रणालीको सञ्चालन तथा नियमित रेखदेखका लागि आवश्यक जनशक्ति व्यवस्थापनलाई व्यबस्थित, एकरूप, पारदर्शी तथा आवश्यकतामा आधारित बनाउन यस विभागबाट तयार गरिएको “सिँचाइ प्रणाली सञ्चालन तथा नियमित रेखदेखका लागि जनशक्ति व्यवस्थापन नर्म्स, २०८३" मन्त्रालय (मा. मन्त्रिस्तर) बाट स्वीकृत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 51c3f5cd-acf4-4288-8c58-a40fc942c3cd.pdfPDF · 23 pages · 5.0 MBOpen
Key details
- Organization
- Department of Water Resources and Irrigation
- Industry
- Department/Divisions
- Category
- Circular
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
२-२२७१२१ bed bape २-२३७३१३ उर्जा जलम्रोत तथा सिंचाई मन्त्रालय ३-३३७२१० जलस्रोत तथा सिंचाई विभाग af ree ae neers oes a चर्न;- 12 002 PME es! जावलाखेल, ललितपुर मितिः २०८३/०७/११ fava: परिपत्र सम्बन्धमा | श्री सबै कार्यालयहरू तथा आयोजनाहरु, प्रस्तुत विषयमा सिँचाइ प्रणालीको सञ्चालन तथा नियमित रेखदेखका लागि आवश्यक जनशक्ति व्यवस्थापनलाई व्यबस्थित, एकरूप, पारदर्शी तथा आवश्यकतामा आधारित बनाउन यस विभागबाट तयार गरिएको “सिँचाइ प्रणाली सञ्चालन तथा नियमित रेखदेखका लागि जनशक्ति व्यवस्थापन नर्म्स, २०८३" मन्त्रालय (मा. मन्त्रिस्तर) बाट स्वीकृत भएको हुँदा उक्त नर्म्स यसैपत्रसाथ संलग्न गरी पठाइएको छ। अत: सम्बन्धित सबै कार्यालयहरूले स्वीकृत नर्म्समा उल्लिखित व्यवस्था, मापदण्ड तथा प्रक्रियाको पूर्ण पालना गरी आवश्यक जनशक्तिको गणना, माग तथा व्यवस्थापन गर्दा देहायका विषयहरूलाई समेत आधार मानी कार्यान्वयन गर्नु/गराउनु हुन अनुरोध छ। तपसिल १. संयुक्त व्यवस्थापनमा रहेका सिँचाइ प्रणालीको हकमा जनशक्तिको गणना गर्दा सम्बन्धित कार्यालयको व्यवस्थापन जिम्मेवारीअन्तर्गत रहेको सिँचाइ प्रणालीको उपल्लो तहसम्मका संरचना (मुहान, मूल नहर, शाखा, उपशाखा वा प्रशाखा नहर) लाई मात्र आधार मानी जनशक्ति गणना गर्ने व्यवस्था मिलाउने । क्रमशः राष्ट्रिय सिँचाइ नीति २०८०, रणनीति ९.५(८) बमोजिम गर्ने । २. जल उपभोक्ता संस्थामा हस्तान्तरित वा उपभोक्ता संस्थामार्फत सञ्चालन भइरहेका सिँचाइ प्रणालीहरूको सञ्चालन तथा निवैँमित रेखदेख सम्बन्धित जल उपभोक्ता संस्थाबाट हुँदै आएको व्यवस्थालाई निरन्तरता दिने। साथै, कार्यालयबाट प्रदान गरिँदै आएको आवश्यक प्राविधिक सहयोग, समन्वय तथा सहजीकरणलाई निरन्तरता दिने व्यवस्था मिलाउने । ३. हाल व्यवस्थापनमा रहेका तथा सञ्चालनमा रहेका सिँचाइ प्रणालीहरूमा जनशक्ति व्यवस्थापन गर्दा सम्बन्धित प्रणालीमा हाल कायम रहेको जनशक्तिको कूल संख्यामा वृद्धि नहुने गरी स्वीकृत नर्म्सबमोजिम आवश्यक व्यवस्थापन मिलाउने। नयाँ सिँचाइ प्रणाली सञ्चालनमा आउने वा व्यवस्थापनको जिम्मेवारीमा परिवर्तन हुने अवस्था भएमा स्वीकृत नर्म्स तथा प्रचलित कानुनबमोजिम आवश्यक व्यवस्था गर्ने | उपर्युक्त व्यवस्था तथा स्वीकृत नर्म्स बमोजिम जनशक्ति व्यवस्थापन गरी कार्यान्वयनमा एकरूपता कायम गर्नुहुन सम्बन्धित सबैलाई अनुरोध छ। Se. pe ० 044 बासुदेब तिमिल्सिना उप महानिर्देशक नेपाल सरकार Tinie wal, जलस्रोत तथा Bras मन्त्रालय (कानून तथा फैसला कार्यान्वयन शाखा) ९७७-१-४२११५१६ qa: २०८३%८४(कानून) eS, F BY ९७७-१-४२१११३१ फयाक्स : ९७७-१-४२११५१० =e yy a सिंहदरबार, काठमाण्डौ ier तथा itary fem fa: 2053/06/08 व्यवस्थापन झहाशाखा द् दर्ता न:-८१०८ ने.सं. ११४६ श्री जलस्रोत तथा सिँचाइ विभाग, मिति:-9 ०८2३ fe 1१० जलस्रोत तथा सिंचाई विभाग जावलाखेल, ललितपुर | 0 42 विषय: कार्यविधि (ref) पठाइएको सम्बन्धमा। ० उपर्युक्त सम्बन्धमा “सिँचाइ प्रणाली सञ्चालन तथा नियमित रेखदेखका लागि जनशक्ति व्यवस्थापन सम्बन्धी नर्म्स, २०८३» यस मन्त्रालयको माननिय मन्त्रीस्तरबाट मिति 2053/00/08 मा स्वीकृत भएकोले सो कार्यविधि (नर्म्स) को छायाप्रति यसै पत्रसाथ संलग्न गरी तहाँ पठाइएको व्यहोरा अनुरोध छ। or gee ar 2 tv छ ae €4 न फेरी pore?