५०% अनुदानमा उदिन ढुङ्गा रायो खेति विस्तार गौमुखी ३ कार्यक्रमको प्रस्ताव आह्वान सम्वन्धी सूचना
Summary
गौमुखी गाउँपालिकाको आ.व २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालित ५०% अनुदानमा उदिन ढुङ्गा रायो wae बिस्तार कार्यक्रम संचालन गर्नुपर्नेभएको हुदा गौमुखी गाउँपालिका वडा नं ३ उदिन ढुङ्गा बस्तीमा भएका रायो खेती गर्न चाहने ईच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फार्महरुले यो सूचना प्रकाशन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 91d4932a-a61e-4d3b-aa0d-648f05b322cc.pdfPDF · 1 page · 202 KBOpen
Key details
- Organization
- Gaumukhi Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& गौमुखी गाउँपालिका गाउँ —— गको कार्यालय 3 प्युठान पत्र संख्या: २०८३/०८४ $ Sager ee Li il —_ चलानी नं: 0 a क ५०% अनुदानमा उदिन ढुङ्गा रायो खेति विस्तार गौमुखी ३ कार्यक्रमको प्रस्ताव आह्वान सम्वन्धी सूचना प्रथम पटक सूचना प्रकाशन मिति-२०८३/०६/०६ सूचना नं-२४/२०८३/०८४ गौमुखी गाउँपालिकाको आ.व २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालित ५०% अनुदानमा उदिन ढुङ्गा रायो wae बिस्तार कार्यक्रम संचालन गर्नुपर्नेभएको हुदा गौमुखी गाउँपालिका वडा नं ३ उदिन ढुङ्गा बस्तीमा भएका रायो खेती गर्न चाहने ईच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फार्महरुले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलमा उल्लेखित कागजातहरु संलग्न गरी कृषि बिकास शाखामा प्रस्ताव पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | प्रस्ताव साथ पेश गर्नु पर्ने निवेदनको ढाँचा, प्रस्तावको ढाँचा, संलग्न गर्नु पर्ने कागजात, मापदण्ड यस कार्यालयको सूचनापाटी/वेभसाईट बाट प्राप्त गर्न सकिनेछ | थप जानकारीको लागि गौमुखी गाउँपालिकाको, कृषि विकास शाखामा सम्पर्क गर्न सकिने छ| तपसिल [ कस. | [Sareea | Bical, all | i... 0 000 ] ry दिन ढुङ्गा रायो खेति बिस्तार | गौमुखी -३, उदिन ढुङ्गा गौमुखी -३, उदिन ढुङ्गा बस्तीमा भएका रायो खेती गर्न गौमुखी ३ चाहने ईच्छुक कृषक समूह,कृषि सहकारी ,कृषि फार्म प्रस्ताव साथ संलग गर्नुपर्ने कागजहरुः . प्रस्तावकको सक्कल निवेदन | . प्रस्तावक (प्रस्ताव पेश गर्ने) समुह/सहकारीका अध्यक्ष/फार्मको सञ्चालकको नागरिकताको प्रतिलिपि । . सहकारी/ समुहको नियमानुसार दर्ता भएको प्रमाण-पत्रको प्रतिलिपि | - स्थायी लेखा नम्बरप्रमाण-पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपि | . कार्यक्रम सञ्चालनको लागि कार्ययोजना सहितको प्रस्ताव | . सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र कार्यक्रम,माग गर्न गरिएको निर्णयको प्रतिलिपि ।(समुह/सहकारिको हकमा) . खरिद गरिने यन्त्र / औजारको हकमा मेकानिकल ईन्जिनियरले तयार गरिएको लागत अनुमान | - कार्यक्रम सञ्चालनको लागि जग्गा धनी दर्ता प्रमाण-पुर्जाको प्रतिलिपि | . ५०% लगानी गर्नुपर्ने रकमको सुनिश्चितता अनिवार्य गर्नुपर्ने छ । १०. ३ आर्थिक वर्ष भित्र यसै प्रकृतिको कार्यक्रममा समुह/ सहकारि वा फर्म कुनै सदस्यहरुले सरकारी निकायवाट कुनै अनुदान नलिएको स्व-घोषणा पत्र | नोटः अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलि पल्ट आवेदन दिन सकिनेछ । ७ दुर्गा प्रसाद सुबेदी नि. प्रमुख प्रशासकीय अधिकृत PASE २५ ०८ २० 2७0 नए? बोधार्थ: R श्री सूचना तथा प्रविधि शाखा, सूचना Website मा अपलोड गरी, सम्बन्धित वडामा B- mail गरी जानकारी पठाई दिनु हुन । कृषि, शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकता हाम्रो, सबै स्वस्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो & www.gaumukhimun.gov.np (हु [email protected] @ 9857836319