Notice Park
Bhanu Municipality
Gen Info

आ.ब. २०८२/०८३ मङ्सिर महिना कार्यपालिका बैठक।

Summary

१.-आ.व.२०८२/०८३ को नगरकार्यपालिकाको चौथो बैठकको समीक्षा सम्बन्धमा | २. आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८२ सम्बन्धमा । ३. ईलाका प्रहरी कार्यालय नारेश्वरटार भानु २ को ना १ झ १२५९ नम्बरको स्कार्पियो गाडी मर्मत सम्बन्धमा ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhanu Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

} ee तत ना ae oO 0 rae ०८२/०८/१९ गते आ.ब.२०८२/०६३ को पाँचौ बैठकमा छलफलका प्रस्तावहरु /ऐजेण्डाहरु प्रस्ताव/एजेण्डाहरु:- १.-आ.व.२०८२/०८३ को नगरकार्यपालिकाको चौथो बैठकको समीक्षा सम्बन्धमा | २. आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८२ सम्बन्धमा । ३. ईलाका प्रहरी कार्यालय नारेश्वरटार भानु २ को ना १ झ १२५९ नम्बरको स्कार्पियो गाडी मर्मत सम्बन्धमा । ४. भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्धी गराउने प्रयोजनको लागि क्षेत्र तोक्ने सम्बन्धमा । ५. विविध विषयका सम्बन्धमा । 0) (0) 19400 Gear l आनन्द राज त्रिणाठी wast Loe ey apa आज मिति २०८२ साल मंसिर १९ F दिन भानु नगरपालिका, नगर कार्यपालिकाको आ.व.२०८२/०८३ को पाँचौ बैठक नगर प्रमुख श्री आनन्द राज त्रिपाठी ज्यूको अध्यक्षतामा तपसिल बमोजिमको उपस्थितिमा बस्यो । उपस्थिति: 0) १. श्री आनन्द राज त्रिपाठी (नगर प्रमुख) ८) \ vec ri burl र. श्री उमा गोतामे (उप प्रमुख) ae 2. श्री सुरज श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत von ४. श्री कान्छीमाया तामाङ (वडाध्यक्ष १ नं.वडा) क श्री केशवराज त्रिपाठी (वडाध्यक्ष २ नं.वडा) हु श्री तुल कुमार गुरुङ्ग (वडाध्यक्ष ३ नं.वडा) ७. श्री अर्जुन बहादुर बोहोरा (वडाध्यक्ष ४ नं.वडा) a. श्री नहकुल अधिकारी (वडाध्यक्ष ५ नं.वडा) रु. श्री धिरेश खनाल (वडाध्यक्ष ६ नं.वडा) qo. श्री खुम प्रसाद श्रेष्ठ (वडाध्यक्ष ७ नं.वडा) ११. श्री ईश्वर बहादुर घिमिरे (वडाध्यक्ष ८ नं.वडा) ee GNe १२. श्री मिन बहादुर गुरुङ्ग (वडाध्यक्ष ९ नं.वडा) 7” WS १३. श्री हरिहर उप्रेती (वडाध्यक्ष १० नं.वडा) b~ १४. श्री विमलराज जोशी (वडाध्यक्ष ११ नं.वडा) १५. श्री बेल बहादुर अधिकारी (वडाध्यक्ष १२ नं.वडा) १६. श्री कृष्ण बहादुर अधिकारी (वडाध्यक्ष १३ नं.वडा) els. baie १७. श्री विन्दा रानाभाट (का.पा. सदस्य) . १८. श्री धन बहादुर वि.क. (का.पा. सदस्य) ८००० १९. श्री प्रविना थापा मगर (का.पा. सदस्य Ban २०. श्री रविन भुजेल (का.पा. सदस्य) २१. श्री राजु सुर्खाली (का.पा. सदस्य) ax कु २२. श्री सावित्री सुनार (का.पा. सदस्य) Za २३. श्री सकिना खातुन (का.पा. सदस्य) - ’ २४. श्री शान्ता कुमारी मिजार लम्साल (का.पा. सदस्य) il अन्य उपस्थितिः रि २५. श्री सुनिल पाण्डे (वरिष्ठ प्रशासकीय जि ) fe a २६. श्री अमृता बस्नेत (सहायक प्रशासकीय अधिकु २७. श्री अमित लामा (३ नं. वडा सदस्य) १. १. आ.व.२०८२/०८३ को नगरकार्यपालिकाको चौथो बैठकको समीक्षा सम्बन्धमा | २. आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८२ सम्बन्धमा । ३. ईलाका प्रहरी कार्यालय नारेश्वरटार भानु २ को ना १ झ १२५९ नम्बरको स्कार्पियो गाडी मर्मत सम्बन्धमा | ४. भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्धी गराउने प्रयोजनको लागि क्षेत्र तोक्ने सम्बन्धमा | ५. विविध विषयका सम्बन्धमा | निर्णय नं.१ भानु नगरकार्यपालिकाको मिति २०८२/०८/२८ गते बसेको आ.व. २०८२/०८३ को चौथो कार्यपालिका बैठकको निर्णयहरुको समीक्षा गरियो । उक्त बैठको निर्णय नं. २, ५, १० र ११को विविध विषयको निर्णय कार्यान्वयन चरणमा रहेको बाँकि निर्णय कार्यान्वय भएको पाइयो। निर्णय नं.२ आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८२ लाई अझ परिमार्जन गरी आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो । निर्णय नं.३ इलाका प्रहरी कार्यालय नारेश्वरटार भानु २ को ना १ झ १२५९ नम्बरको स्कार्पियो गाडी मर्मतको लागि निवेदन पेश गरेकोले उक्त स्कार्पियो मर्मतको लागि रु.३०,०००। (अक्षेरुपी तीस हजार) प्रदान गर्ने निर्णय गरियो । निर्णय नं.४ विविध विषयमा सम्बन्धमा | क) भूमिहिन समस्या समाधान आयोग जिल्ला समिति तनहुँले च.नं. ७०/१, मिति २००२%०५%२० गतेको पत्रानुसारै यस पालिका अन्तर्ग भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रयोजन अनुसार जग्गा नाप नक्सा तथा अन्य अफिसियल कार्यका लागि विभिन्न मसलन्द सामगीको माग भएको हुदाँ उक्त सामग्रीको लागि रु.३,००,०००। (अक्षेरुपी तीन लाग) -उपलब्ध गराउने निर्णुय गरियो | ख) भानु नगरपालिका - भित्रका तपसिल बमोजिममा रहेका वडाहरुमा विभिन्न प्रकृतीका रुखहरु कटान गरी हटाउनका "लागि डिभिजन वन कार्यालयसँग समन्वय तथा आवश्यक प्रकृया अबिलम्ब अगाडी बढाउने निर्णय गरियो | % हो 3 हट a C8 go क wet a) रुखको प्रकृती a oe कैफियत सत्यदैवी मन्दिर परिसरमा रहेको कुकाठ fat लगायतका वरिपरिका कुकाठ र कोटकालिका मन्दिर जाने मोटर मार्ग र मैबल प्रा.वि. नजिक रहेको पुरानो पिपलको रुख कटान | ae eG ढलेको बगैंचाको सार्वजनिक स्थलको आँपको रुख ढलेको हुदाँ उक्त रुखको व्यवस्थापन गर्ने । ३. ।७ * मुलाबारी टोल स्थित फातीमा मुस्लिम महिला समूहको अधुरो भवनमा रहेको बर पिपलको रुखको हाँगाहरु कटान । cl ग्रिनपार्क स्थित स्वामीको रुख र त्यहाँ रहेको निकै बुढो र ढलेका कु-काठ रुखहरु कटान। ग) भानु नगरपालिका वडा नं.३ को वडा कार्यालयको वडा व्यवस्थापन तथा विविध शीर्षकको रु.३,५०,०००।- (अक्षेरुपी तीन लाख पचास हाजार) शीर्षकबाट तिज, दशैं, तिहार तथा छठ उपहार योजना कार्यक्रमको लागि रु.५०,०००। - (अक्षेरुपी पचास हजार) र सिम्ले तामाङ आमा समूहद्वारा आयोजना गरिएको ३ महिने पुरुष तथा महिला मणिपा प्रशिक्षण शिविरको लागि रु.५०,०००।- (अक्षेरुपी पचास हजार) छुट्याउने निर्णय गरियो । घ) तपसिल बमोजिमका बजेट, योजना तथा कार्यक्रमहरु संशोधन तथा रकमान्तरबाट बिनियोजनका लागि नगर सभामा पेश गर्ने निर्णय गरियो । तपसिल: वडा | योजना तथा कार्यक्रमको नाम बजेट संशोधित योजना तथा बजेट कैफियत नं. कार्यक्रमको नाम १२ | Res खानेपानी ATT भानु १२ | 1,00,090 | - Ses खानेपानी योजना २,००,०००।- १२ | पीपल थोक आमा समूह भवन ४,००,०००।- पीपल थोक आमा समूह भवन | ३,००,०००।- ae fads पर्यटन मार्ग ५,००,०००।- चन्द्रावती मिर्लुङकोट पर्यटन | ४,५०,०००।- जम a [मार्ग दई fe | भाट्टारी हेल्थपोष्ट मोटर मार्ग र हेल्थ | ७,००,०००।- र हेल्थ teeta went मोटर | १३,००,०००।- पोष्टदेखि भाट्टारी मोटर मार्ग . ६,००,०००।- मार्ग स्तोरन्नती 1३ बन्कट्ट बाँके पक्कि सिडी निर्माण र | १,००,०001- र | बन्कट्ट बाँके पक्कि सिडी निर्माण | ४,००,०००। - सिडी मोटर मार्ग सम्जुर ३,००,०००। i जन ogi छि ©

Like

0

Views

0

Comments

0

Share

0

Save

Report