आ.ब. २०८३/०८४ भाद्र महिना कार्यपालिका बैठक।
Files
- e83598f9-bf52-44da-954a-95bc30918961.pdfPDF · 3 pages · 423 KBOpen
Key details
- Organization
- Bhanu Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आज मिति २०६३ साल we २४ गते बुधबारका दिन भानु नगरपालिका, नगर कार्यपालिकाको आ.ब.२०८३/०८४ को दोस्रो बैठक ame Waa आनन्द राज त्रिपाठी ज्यूको अध्यक्षतामा तपसिल बमोजिमको उपस्थितिमा बस्यो | उपस्थिति: NGM XK ww नी २४. २५. २६. २७. श्री आनन्द राज त्रिपाठी (नगर प्रमुख। ७119 11७७ श्री उमा गोतामे (उप प्रमुख) श्री कान्छीमग्या वम्माङ (वडाध्यक्ष १-नं.वडा) FA SSE ८०%-०-०१०५४१ (EP श्री केशवराज त्रिपाठी (वडाध्यक्ष २ नं.वडा) श्री तुल कुमार गुरुङ्ग (वडाध्यक्ष ३ नं.वडा) श्री अर्जुन बहादुर बोहोरा (वडाध्यक्ष ४ नं.वडा) ae Ss At नहकुल अधिकारी (वडाध्यक्ष ५ नं.वडा) श्री घिरेश खनाल (वडाध्यक्ष ६ ने.वडा) श्री खुम प्रसाद श्रेष्ठ (वडाध्यक्ष ७ नं.वडा) श्री ईश्वर बहादुरू घिमिरे (वडाध्यक्ष ८ नं.वडा) श्री मिन बहादुर गुरुङ्ग (वडाध्यक्ष ९ नं.वडा) श्री हरिहर उप्रेती (वडाध्यक्ष १० नं.वडा) श्री विमलराज जोशी (वडाध्यक्ष ११ नं.वडा) श्री बेल बहादुर अधिकारी (वडाध्यक्ष १२ नं.वडा) et सिट श्री कृष्ण बहादुर अधिकारी (वडाध्यक्ष १३ नं.वडा) pl phib— At बिन्दा रानाभाट (का.पा. सदस्य) का: ८ श्री धन बहादुर वि.क. (का.पा. सदस्य) श्री प्रविना थापा मगर (का.पा. सदस्य) १९ श्री रविन भुजेल (का.पा. सदस्य) श्री राजु सुर्खाली (का.पा. सदस्य) as श्री सावित्री सुनार (का.पा. सदस्य) ed ४ श्री सकिना खातुन (का.पा. सदस्य) परै A श्री शान्ता कुमारी मिजार लम्साल (का.पा. सदस्य) tak श्री अमृत सिग्देल - प्रमुख प्रशासकीय अधिकृत Ya a) श्री सुनिल पाण्डे (afes प्रशासकीय अधिकृत) 24 श्री राजिव घिमिरे, सूचना प्रविधि “ले mC १०१” श्री अमित लामा (३ नं. वडा ) AEG fa भानु नगरपालिका नगर कार्यपालिकाको मिति २०८३/०५/२४ गते आ.व.२०८३८/०८४ को दोस्रो 0८ चिनको स्वशासित क्षेत्र तिब्बतको हिमताल फुटेर रसुवाको केरुङ र टिमुरे लगायतका क्षेत्रमा भएको अपार जनधनको क्षतिप्रति गहिरो दुख प्रकट गर्दै बेपत्ताहरूको खोजतलास, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र पीडित परिवारजनमा घैर्यधारणको कामना गर्दछौं। यस्तो कठिन घडीमा मानवीय सेवामा तदारुकताका साथ खटिनुका साथै सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाली सेना र विभिन्न संघ- संस्थाहरूबीच आपसी समन्वय र हातेमालो गरी var कार्यलाई थप प्रभावकारी बनाउन आवश्यकता महसुस गरि भानु नगरपालिकाभित्र विपद् जोखिम न्यूनीकरण गर्न र सम्भावित संकटबाट सुरक्षित रहन स्थानीय नागरिकहरूको सहभागितामा विशेष विपद् व्यवस्थापन _ तालिम सञ्चालन गरिनेछ। उक्त विपद्बाट भएको अपूरणीय क्षति पुगेको वर्तमान अवस्थामा भानु नगरपालिकामा हरितालिका तीज लगायत आगामी चाडपर्वहरूमा आयोजना गरिने सम्पूर्ण मनोरञ्जनात्मक तथा उल्लासपूर्ण सांस्कृतिक कार्यक्रमहरू तत्कालका लागि स्थगित गरी संयमतापूर्वक पर्व मनाउने निर्णय गरियो । साथै, विपद्को यस घडीमा उद्धार तथा राहत कार्यमा सहयोग पुन्याउन सम्पूर्ण सुरक्षा निकाय, जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजलाई आ-आफ्नो ठाउँबाट सक्रियताका साथ जुट्न हार्दिक अपिल समेत गर्ने निर्णय गरियो । निर्णय नं. २ हालको प्रलयकारी बाढी तथा विपद्बाट प्रभावित भानु नगरपालिकाका नागरिक, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र देशैभरका वेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यमा तत्परता अपनाउँदै सम्बन्धित वडा समितिहरूले आवश्यक व्यवस्थापन मिलाउने निर्णय गरियो। यस विपद्बाट घरबारविहीन र पीडित हुन पुग्नुभएका नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा भानु नगरपालिकाको विपद् व्यवस्थापन शीर्षकबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ। नेपाल सरकारले तोकेको स्केल बमोजिमको तलव भुक्तानी हुने कर्मचारीहरुको हकमा नेपाल सरकारको निर्णय बमोजिम र अन्य कर्मचारीको हकमा २ दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तथा भानु नगरपालिकाका जनप्रतिनिधिहरूको तर्फबाट &. ‘ij कम्तीमा १० दिनको सेवा-सुविधावापतको रकम भानु नगरपालिकाका बेपत्ता व्यक्तिहरूको ey, पै खोज तथा उद्धार कार्यका लागि प्रयोग गर्न स्थानीय विपद् व्यवस्थापन कोषमा दाखिला गरि €, खर्च गर्ने निर्णय गरियौ। यसका साथै, बाढी तथा बिपद्बाट प्रभावितहरूको पुनर्स्थापना र राहतका लागि व्यक्तिगत वा विभिन्न संघ-संस्थामार्फत हुने आर्थिक सहयोगलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित बनाउँदै प्रधानमन्त्री राहत कोषमार्फत प्रत्यक्ष र सहज सहयोग पुग्ने वातावरण निर्माण it निर्णय गरियो । 200 (9-००९०| Seed Ree 3 | ox) .23] iS ee आजन्द राज Bot ०