सिप मुलक कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना!!!

Summary
रौतामाई गाउँपालिका सहकारी शाखाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिपमुलक कार्यक्रम रहेको हुदा उक्त कार्यक्रम गर्न इच्छुक सहकारीहरुले उत्पादनमुखी सिपमुलक कार्यकमको प्रस्तावना सहित यो सूचना प्रकाशन भएको मितिले ३० दिन (मिति २०८३/०७/१९,) गते भित्र यस कार्यालयको सहकारी शाखामा तपसिलमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7601b836-5d34-4181-aca5-a0e92c26da4f.jpegJPEG · 654×910 · 71 KBOpen
Key details
- Organization
- Rautamai Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(९७! रौतामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय GR, उदयपुर कोशी प्रदेश, नेपाल खि होता 88 पस - २०६३।०८४ लट eT सूचना प्रकाशित मितिः 2063/08/24 रौतामाई गाउँपालिका सहकारी शाखाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिपमुलक कार्यक्रम रहेको हुदा उक्त कार्यक्रम गर्न इच्छुक सहकारीहरुले उत्पादनमुखी सिपमुलक कार्यकमको प्रस्तावना सहित यो सूचना प्रकाशन भएको मितिले ३० दिन (मिति २०८३/०७/१९,) गते भित्र यस कार्यालयको सहकारी शाखामा तपसिलमा उल्लेखित कागजातहरू सहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। आवश्यक कागजातहरु; ० सहकारीको निवेदन। ७ प्रस्तावना ० निवेदकको नागरिकताको प्रतिलिपी । ० कार्यसमितिको निर्णय प्रतिलिपी । ० अघिल्लो आ.व.को कर चुक्ता प्रतिलिपी। ० अघिल्लो आ.व. को अडिट रिपोर्टको प्रतिलिपी । ० सम्बन्धित वडा कार्यालयको सिफारिस | ० सहकारीको दर्ता प्रमाण-पत्रको प्रतिलिपी । ० प्यान दर्ता प्रमाण-पत्रको प्रतिलिपी | थप जानकारीको लागि कृषि विकास शाखा ९८६२५५५९७९, ९८४९३०७५२९ मा सम्पर्क गर्न सकिनेछ। Bes 4 श्रेष्ठ प्रमुख fuel अन्चिकुत प्रमुख प्रशासकीव अधिकृत “कृषि, पर्यटन,विकास र पूर्वातार : समृढ रौतामाई निर्माणको आधार” हकका [email protected] WHR ware revtemstmun ३०७ nD