सुन्ताला खेतिलाई सिचाई मोटर खरिद वितरण कार्यक्रममा आवेदन पेश गर्ने सूचना!!!

Summary
रौतामाई गाउँपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८५४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सुन्तला खेतिलाई सिंचाई मोटर खरिद वितरण कार्यक्रम अन्तर्गत सुन्तला खेती गर्ने इच्छुक कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारीहरूले यो सूचना प्रकाशन भएको मितिले ३० दिन (मिति २०८३/०७/१२) गते भित्र यस कार्यालयको कृषि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9fe8f92f-1e21-4c75-badf-008957484dcf.jpegJPEG · 625×910 · 87 KBOpen
Key details
- Organization
- Rautamai Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छे रौतामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय YEE, उदयपुर कोशी प्रदेश, Aare ८२ aA, &, tomy A जत tp 1 a - सूचना प्रकाशित मितिः 2053/06/24 रौतामाई गाउँपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८५४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सुन्तला खेतिलाई सिंचाई मोटर खरिद वितरण कार्यक्रम अन्तर्गत सुन्तला खेती गर्ने इच्छुक कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारीहरूले यो सूचना प्रकाशन भएको मितिले ३० दिन (मिति २०८३/०७/१२) गते भित्र यस कार्यालयको कृषि बिकास शाखामा तपसिलमा उल्लेखित कागजातहरू सहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल, कस. | कार्यक्रमको नाम सचालन गर्न सकिने | बावेदकको किसिम pape सिमा १. । सुन्तला खेतिलाई सिंचाई [सिंचाई मोटर खरिद कृषि फर्म/ कृषि समुह/कृषि पिका अनुदान | मोटर खरिद वितरण कार्यक्रम सहकारीहरु आवश्यक कागजातहरु; » कृषक/ कृषि फर्म/ कृषि समुह/ कृषि सहकारीको निवेदन। % निवेदकको नागरिकताको प्रतिलिपी । ० खेति गर्ने जग्गाको लालपुर्जाको प्रतिलिपी । ० समुह/ सहकारीको हकमा कार्यसमितिको निर्णय प्रतिलिपी । » कृषि फर्म/ कृषि समुह/ कृषि सकहारीको हकमा अघिल्लो आ.व.को कर चुक्ता प्रतिलिपी । » कृषि फर्म/ कृषि समुह/ कृषि सकहारीको हकमा अघिल्लो आ.व.को अडिट रिपोर्टको प्रतिलिपी । ० सम्बन्धित wer कार्यालयको सिफारिस » कृषि फर्म/ कृषि समुह/ कृषि सहकारीको दर्ता प्रमाण-पत्रको प्रतिलिपी । थप जानकारीको लागि कृषि विकास शाखा ९८६२५५५९७९, ९८४९३०७५२९ मा सम्पर्क गर्न सकिनेछ। sete fits a] 20) प्रमुख sper ET प्रमुत प्रशासकीय अधिकृत