नदिजन्य पदार्थ(ढुङ्गा,गिट्टी,बालुवा) उत्खनन र बिक्री कार्यको ठेक्का बन्दोवस्तीको लागि बोलपत्र आह्वानको सूचना ।
Files
- 9208c906-85ac-4903-a226-67b06993dba8.pdfPDF · 6 pages · 141 KBOpen
Key details
- Organization
- Airawati Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Airawati Rural Municipality Office Of the Rural Municipal Executive Baraula Pyuthan Lumbini Province,Nepal KS Tg vee नेपा BID DOCUMENT ऐरावती गाउँपालिका क्षेत्र भित्र पर्ने नदी /खोलाका स्वीकृत घाटहरुबाट नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी,बालुवा)उत्खनन्,संकलन र घाटगही तथा बिक्री सम्बन्धी कार्य Issued by: Airawati Rural Municipality Office Of the Rural Municipal Executive Baraula,Pyuthan Sealed Quotation Number 01/ARM/NCB/Goods RBM-2083/084 -Issued On 2083/06/27 (13-10-2026) & é ऐरावती गाउँपालिका oe 2. गाउँ कार्यपालिकाको कार्यालय "opie, बरौंला,प्यूठान a aa पस, लुम्बिनी प्रदेश,नेपाल नदौजन्य पदार्थ (ढुङ्गा,गि्ठी,बालुवा) उत्खनन् र विक्री कार्यको ठेक्का वन्दोवस्तीको लागि बोलपत्र आव्हानको सूचना सूचना न : १८०%३।०८४ प्रथम पटक प्रकाशित मिति :२०८श०६२७) नेपाल सरकारको ढुङ्गा, गिट्टी, बालुवा,उत्खनन् बिक्री तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७,स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६२ (क),लुस्बिनी प्रदेश सरकारको प्रदेश आर्थिक ऐन २०८३ St aH ८२ अनुसुची ६, ऐरावती गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन- २०५३ को व्यवस्था र ऐरावती गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०5३०६०२ गतेको निर्णय बमोजिम आ.व.२०८३/००४ का लागि यस गाउँपालिका क्षेत्र भित्रका नदी/खोलाहरुका स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खतन् गरी ऐरावती गाउँपालिकाले तोकेको दरमा बिक्री गर्ने गरी देहाय बमोजिमको ठेवका बन्दोबस्त गर्नुपर्ने भएकाले ईच्छुक फर्म वा कम्पनीहरुले फर्मको नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपीहरु संलग्न गरी तपशिल बमोजिमका शर्तहरुको अधीनमा रही सिलवन्दी दरभाउपत्र प्रकृयामा सहभागी हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल विक्री शुल्क | न्यूनतम दरभाउपत्रको उत्खनन् प्रति बोलपत्र रकम ठेबका नं. वाम/विवरण परिमाण घनफिट | (अग्रिम आयकर| धरौढी रकम फाराम (घन फिट) | (मु.अ.कर र भू.अ.कर शुल्क बाहेक) बाहेक) ऐरावती गाउँपालिका क्षेत्र कबोल रारेको अंकमा भित्र पर्ने नदी खोलाका मू.अ.क. जोडी उक्त O1/ARM/NCB | स्वीकृत ail ३७६१२९७/६ रकमको ५% रै हुन /Goods RBM- नदीजन्य पदार्थ ४७०१६२/ % | आउते रकम नगदै वा 2083/084. ढुङ्गा,गिड्ठी, बालुवा) उत्खनन्, १६२/२१। ०००० in wae Re ~ संकलन र घाटगद्दी तथा म्याद भएको बैंक बिक्री सम्वन्धी कार्य जमानत शर्तहरु : . ० बोलपत्र फारम खरिद गर्न ईच्छुक फर्म वा कम्पनीले फर्म वा कम्पनी नबीकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.ब. २०८२/००३ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र बोलपत्र फारम दस्तुर बापत यस कार्यालयमा नगदै तिरेको वा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि शाखा कार्यालय, ऐराबती मा रहेको यस कार्यालयको राजश्व खाता नंग १.१-१५२०१४००००००७९ मा जम्मा गरेको नगद भौचर साथ निवेदन पेश गरी यो सूचना प्रथमपटक प्रकाशन भएको मितिले २१ औं दिन (२०८३/०७/१६ गते) को कार्यालय समयभित्र कार्यालयबाट दरभाउपत्र फारम खरिद गर्न सकिनेछ । ७ बोलपत्र सम्वन्धी फारम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । आफुले कबोल गरेको अंकको (सु.अ.क.र अग्रीम कर सहित) १ (पाँच) प्रतिशतको दरले हुन आउने धरौटी रकम यस कार्यालयको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि, ऐरावती शाखामा रहेको eS टी apa न॑ ग ३.१-१५२०१४००००००३१ मा जम्मा गरी सं