Notice Park
Airawati Rural Municipality
Guidelines

कायदिश लिएर मात्र कार्य गर्ने सम्बन्धमा ।

Summary

प्रस्तुत सम्बन्धमा, यस गाउँपालिकाको आर्थिक वर्ष २०८३ । ०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७को नियम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाउँ कार्यपालिकाबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यादेश वा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Airawati Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ऐरावती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पि फु) लुम्बिनी च.नं. 2१०४ मितिः२०८३/०६/१६ ७2 ने.सं.११४६,यंलागा,शुक्रबार mon ainenies श्री विषयगत शाखा, सबै, श्री वडा कार्यालय, सबै, श्री उपभोक्ता समिति, सबै, श्री सरोकारवाला संघ/संस्था/मिडिया/पब्लिकेशन, सबै, ऐरावती गाउँपालिका । fava: कार्यादेश लिएर मात्र कार्य गर्ने सम्बन्धमा | प्रस्तुत सम्बन्धमा, यस गाउँपालिकाको आर्थिक वर्ष २०८३ । ०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७को नियम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाउँ कार्यपालिकाबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यादेश वा स्वीकृति लिएर मात्र कार्य गर्न / गराउन हुन अनुरोध छ | लिखित कायदिश वा स्वीकृति बिना गरेका सबै प्रकारका क्रियाकलाप तथा कार्यहरुको भुक्तानी दिन गाउँपालिका बाध्य नहुने बेहोरा जानकारी गराईन्छ । प्रमुख प्रशासकीय अधिकृत arene: श्री आर्थिक प्रशासन शाखा, ऐरावती गाउँपालिका: जानकारीको लागि | श्री आन्तरिक लेखापरीक्षण शाखा, ऐरावती गाउँपालिका: जानकारीको लागि | श्री सूचना प्रविधि शाखा,ऐरावती गाउँपालिका:आवश्यक सूचना प्रवाह गर्नुहुन | "कृषि पर्यटन रोजगारीको बढाउँदै गति,शान्त, सुन्दर, समून्नत बनाऔँ ऐरावती" 4 [email protected] ©: www.airawatimun.gov.np १%९८५७८३२३०२३

Like

0

Views

0

Comments

0

Share

0

Save

Report