Notice Park
Chhedagad Municipality
Tender/Bids

आ व २०८३/०८४ को लागि आन्तरिक आय तर्फको सिलबन्दी बोलपत्र आह्वानको सूचना।

Deadline 1 Oct 2026The deadline has passed.
आ व २०८३/०८४ को लागि आन्तरिक आय तर्फको सिलबन्दी बोलपत्र आह्वानको सूचना। (1)आ व २०८३/०८४ को लागि आन्तरिक आय तर्फको सिलबन्दी बोलपत्र आह्वानको सूचना। (2)

Summary

स्पानीय सरकार संचालन ऐन २०७४,को दफा ११ के उपदफा २ को खण्ड घ को उपखण्ड ६ मा ET भए वमोजिम यस नगरपालिकाको क्षे भित्र पर्ने प्रारम्भिक बातावरणीय परिक्षण प्रतिवेदन (IEE) अनुसार ढुंगा, गिटी, बालुवा, रोडा तथा नदीजन्य पदार्षको उत्धनन, बिक्री तपा निकासी शुन्क संकसन (ett क्षेत्र बाहेक) कार्यको ठेक्का…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chhedagad Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a74aa1eb-454a-4648-bc5f-72476721c15d.jpg

? छेडागाड नग्ररपालिका adeMi ipali चेखिला, Chhedag unicipality , जाजरकोट नगर कार्यकाल, गो कार्यालय फग्गक्ता9, jajarkot (Ri Letter Nec? 15¥ Office of the M fal Executive कर्णाली प्रदेश, नेपाल सना ei र मि त 7Ref No.: OP arta > Karnali Province, Nepal प्रषम पटक प्रकाशित मितिः २०८३/०६/०७ स्पानीय सरकार संचालन ऐन २०७४,को दफा ११ के उपदफा २ को खण्ड घ को उपखण्ड ६ मा ET भए वमोजिम यस नगरपालिकाको क्षे भित्र पर्ने प्रारम्भिक बातावरणीय परिक्षण प्रतिवेदन (IEE) अनुसार ढुंगा, गिटी, बालुवा, रोडा तथा नदीजन्य पदार्षको उत्धनन, बिक्री तपा निकासी शुन्क संकसन (ett क्षेत्र बाहेक) कार्यको ठेक्का बन्दोबस्तबाट गर्नुपर्ने भएको हुँदा देहाय बमोजिमका खोला/नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पर्दाध उत्खनन गरी कर्णाली प्रदेश सरकारको आर्थिक बिधेयक २०८२/२०८३ को अनुसूची-७ मा उल्सेश्चित प्रति ईकाइ दररेटमा बिक्री गर्ने गरी वढावढको माध्यमबाट दरभाउ बोसपत्र आग्हान गर्नुपर्ने भएकाले ईच्छुक व्यक्ति/फर्म वा कम्पनीहरुले फर्म नविकरण भएको प्रमाणपत्र, मूल्य अभियृद्धि कर दर्ता प्रमाण पष, आ.व.२०८२:०८३ को कर चुक्ता प्रमाणपत्र र नेपासी नागरिकताको प्रमाणपत्रको प्रतिलिपी तथा उक्त कार्य गर्न योग्य भएको स्वघोषणा पत्र सहित तपसिल बमोजिमको शर्तहरुको अधीनमा रही बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। momma नरक [saan | [ome | सातातलालामला | we |r| eset NCB/RiveRBED/ | छेडागाड नगरपालिका भएर बग्ने भेरी नदि तवा |१,५ we | ”” | १.उल्लेखित ठेक्काको उत्खनन कार्य आ.व.२०८३०८४ को जेष्ठ मसान्त सम्मको सागि हुनेछ | २. राष्ट्रियस्तरको खुला बोलपत्र खरिद गर्ने अन्तिम मिति २०८३०६।२७ सम्म कार्यालय समय मित्र । ३.,राष्ट्रियस्तरको खुला योलपत्र दर्ता मिति र स्थान २०८३०६२८ दिनको १२:०० we सम्म छेडागाड नगरपालिकामा दर्ता गराउनुपर्नेछ ४,राष्ट्रियस्तरको खुला बोसपत्र खोल्ने मिति २०८३०६२८ दिनको Yoo बजे योसपत्रदाता वा निजहरुले अख्तियारनामा दिई पठाएका प्रतिनिधिको रोहवरमा खोलिनेछ । तर राष्ट्रियस्तरको खुला बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएपनी बोलपत्र खोल्नमा माधा पर्ने छैन । ५,राष्ट्रियस्तरको खुला मोलपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलीपल्ट कार्यालय खोस्ने दिन माघि उल्लेख गरिएको मितिर समयमा er पेश गर्ने र खोल्ने अन्तिम मिति कायम हुनेछ । यस्तो अवस्थामा मोसपत्र र बोसपत्र जमानतको मान्य अवधि भने साविककै मिति देखी गणना गरिनेछ । ६,राष्ट्रियस्तरको खुला बोलपत्र साथ जमानत धरौटी (विडवन्ड) वापत आफुले कयोल गरेको अंकको ५ प्रतिशतका दरले हुन आउने घरौटी रकम कम्तिमा ९० दिन समय म्याद भएका ग्लोबल आई.एम.ई.बै्क छेडागाड नगरपालिका कार्यालयको नाममा जारी भएको धरौटी खाता नं $२०४०१००००००१ बमोजिमको बैंकमा जम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल रा बैक बाट मान्यता प्राप्त बैक बाट यस कार्यालयको नाममा जारी गरिएको बोलपत्रको मान्य अवधि भन्दा कम्तिमा ३० दिन बढी म्याद भएको सक्कल बैंक जमानत गुझाउनु पर्ने छ। ७,राष्ट्रियस्तरको खुला बोलपत्रमा BoQ भर्दा कबोल रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्ने छ । यदि अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । carers फारम दस्तुर बराबर को रकम छेडागाड नगरपालिकाको कार्यालयको नाममा रहेको ग्सोयल आई.एम.ई.बैकं राजस्व खाता नं $१०४०१००००००७ मा जम्मा गर्नुपर्ने छ । एक फर्मको नाम बाट खरिद गरिएको राष्ट्रियस्तरको खुला बोलपत्र अर्को फर्मको नाममा प्रयोग गर्न पाइने छैन। ९,कार्यालयको छाप लागेको र अधिकार प्राप्त व्यक्तिको सही भएको सस्कलै राष्ट्रियस्तरको खुला बोलपत्र वाहेक अन्य राष्ट्रियस्तरको खुला बोलपत्र लाई मान्यता दिईने छैन । , SB 2, Arg ६ , aa oe 4 x wa ee १ एनुछ :

79c6af3f-ac39-4243-8a36-be2018dc1e3e.jpg

८ छेडागाड नगरपालिका Chhedagad Municipality चंखिला, जाजरकोट नगर aria क्रो BTA §—chankhita, ajarkot ति Li pal ti EX Later Noesnicy Office of the Munigip#/Executive कर्णाली प्रदेश, नेपाल —————— No. amg पर Karnali Province, Nepal १०,राष्ट्रियस्तरको खुला बोलपत्रमा कुनै we हुन गएमा we गर्ने अधिकार यस कार्यासयमा निहित रहनेछ | कुनै वा सबै राष्ट्रिपस्तरको खुला बोसपत्र,पुरै वा आशिक रुपमा स्वीकार गर्ने वा गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । ११,राष्ट्रियस्तरको खुला बोलपत्र दाताले राष्ट्रियस्तरको खुला योसपत्रामा मूल्य अभिवृद्धि कर बाहेकको दररेट Tet गर्नुपर्नेछ । १२. राष्ट्रियस्तरको खुला बोलपत दर्ता गर्ने फर्महरुले कामको स्तर र कामको विवरण र बोलपत्र फारमका ठेक्काका जार्तहरु सम्बन्धमा राम्रो सँग पढी घुझी राष्ट्रियस्रतको खुला मोसपत्र भरेको मानिनेछ | १३,राष्ट्रियस्तरको खुला योसपत्र कर्ताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको,प्रस्तावित खरिद कारवाहीमा आफनो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा कुनै सजाय नपाएको भनी लिखित रुपमा घोषणा गरेको कागजात बोलपत्र फाराम साथ पेश गर्नुपर्नेछ । १४,म्याद नाघी आएको वा रित नपुगेको वा कुनै शर्त राखी पेश गरेको राष्ट्रियस्तरको खुला MATT उपर कुनै कारवाही हुनेछैन । १५,राष्ट्रियस्तरको खुला बोलपत्र सम्पूर्ण कुराहरु यसमा लेखिए बमोजिम र यसमा उल्लेख नभएको हकमा सार्वजनिक खरिद ऐन २०६३ को पहिलो संशोधन सहित सार्वजनिक खरिद नियमावसी २०७३ तथा नेपालको संघीय र कर्णाली प्रदेश सरकारका अन्य ऐन नियम कार्यविधि यमोजिम हुनेछ । राष्ट्रियस्तरको खुला बोलपत्र स्विकृत भएमा सो को सूचना पाएको बा कार्यालयमा सूचना टाँस भएको मितिले ७ (सात) दिन भित्र मू.अ.कर दर्ता प्रमाणपत्र समेत लिई कबोल अंकको प्रथम किस्ता वापत ५० प्रतिशतले हुने रकम अनिवार्य बुझाउनुपर्नेछ् | दोश्रो किस्ता बापत xo प्रतिशतले हुने रकम नेपाल राष्ट्र बैक बाट इजाजत प्राप्त (परफरमेन्स बण्ड जारी गर्न we बैकहरु) बाट यस कार्यालयको नाममा २०८४ असार मसान्त सम्म म्याद सहित जारी गरिएको बैक ग्यारेन्टी समेत पेश गरी पट्टा उठाउनुपर्नेछ । साथै ठेक्का कयोल गर्ने व्यक्ति वा फर्मले आफूले कवोल गरेको अंक सेवा,शुल्क वापत जम्मा हुन आउने रकमको नियमानुसार थप १३% भ्याट समेत यस कार्यालयमा बुझाउनुपर्नेछ । १६,तोकिएको म्याद भित्र पट्टा उठाउन नआएमा राखिएको घरौटी रकम जफत गरी नियमानुसार ठेक्का बन्दोवस्ती गरिने छ । १७,गत बिगत वर्षमा यस नगरपालिकालाई ठेक्का रकम तिर्न बाँकी बक्यौता रहेको फर्म वा कम्पनीले यो सूचना बमोजिमको ठेक्का प्रक्यामा भाग लिन पाउने छैन। tere सम्वन्धी विस्तृत विवरणका लागि नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ। oe शशि कुमार लम्साल १ प्रमुख प्रशासकीय aire ot लम्साल 9 शशि कङीब PS '' va —EE = छेडागाड नगरपालिका Chhedagad Municipality चेखिला, coda TRE कार्यालय Chankhila, Jajarkot palExecutive कर्णाली प्रदेश, नेपाल Karnali Province, Nepal See ee ers ———— तरहतन्तरन्यतमालाहमालाला = १०,राष्ट्रियस्तरको खुला बोलपत्रमा कुनै we हुन गएमा we गर्ने अधिकार यस कार्यासयमा निहित रहनेछ | कुनै वा सबै राष्ट्रिपस्तरको खुला बोसपत्र,पुरै वा आशिक रुपमा स्वीकार गर्ने वा गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । ११,राष्ट्रियस्तरको खुला बोलपत्र दाताले राष्ट्रियस्तरको खुला योसपत्रामा मूल्य अभिवृद्धि कर बाहेकको दररेट Tet गर्नुपर्नेछ । १२. राष्ट्रियस्तरको खुला बोलपत दर्ता गर्ने फर्महरुले कामको स्तर र कामको विवरण र बोलपत्र फारमका ठेक्काका जार्तहरु सम्बन्धमा राम्रो सँग पढी घुझी राष्ट्रियस्रतको खुला मोसपत्र भरेको मानिनेछ | १३,राष्ट्रियस्तरको खुला योसपत्र कर्ताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको,प्रस्तावित खरिद कारवाहीमा आफनो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा कुनै सजाय नपाएको भनी लिखित रुपमा घोषणा गरेको कागजात बोलपत्र फाराम साथ पेश गर्नुपर्नेछ । १४,म्याद नाघी आएको वा रित नपुगेको वा कुनै शर्त राखी पेश गरेको राष्ट्रियस्तरको खुला MATA उपर कुनै कारवाही हुनेछैन । १५,राष्ट्रियस्तरको खुला बोलपत्र सम्पूर्ण कुराहरु यसमा लेखिए बमोजिम र यसमा उल्लेख नभएको हकमा सार्वजनिक खरिद ऐन २०६३ को पहिलो संशोधन सहित सार्वजनिक खरिद नियमावसी २०७३ तथा नेपालको संघीय र कर्णाली प्रदेश सरकारका अन्य ऐन नियम कार्यविधि यमोजिम हुनेछ । राष्ट्रियस्तरको खुला बोलपत्र स्विकृत भएमा सो को सूचना पाएको बा कार्यालयमा सूचना टाँस भएको मितिले ७ (सात) दिन भित्र मू.अ.कर दर्ता प्रमाणपत्र समेत लिई कबोल अंकको प्रथम किस्ता वापत ५० प्रतिशतले हुने रकम अनिवार्य बुझाउनुपर्नेछ् | दोश्रो किस्ता बापत xo प्रतिशतले हुने रकम नेपाल राष्ट्र बैक बाट इजाजत प्राप्त (परफरमेन्स बण्ड जारी गर्न we बैकहरु) बाट यस कार्यालयको नाममा २०८४ असार मसान्त सम्म म्याद सहित जारी गरिएको बैक ग्यारेन्टी समेत पेश गरी पट्टा उठाउनुपर्नेछ । साथै ठेक्का कयोल गर्ने व्यक्ति वा फर्मले आफूले कवोल गरेको अंक सेवा,शुल्क वापत जम्मा हुन आउने रकमको नियमानुसार थप १३% भ्याट समेत यस कार्यालयमा बुझाउनुपर्नेछ । १६,तोकिएको म्याद भित्र पट्टा उठाउन नआएमा राखिएको घरौटी रकम जफत गरी नियमानुसार ठेक्का बन्दोवस्ती गरिने छ । १७,गत बिगत वर्षमा यस नगरपालिकालाई ठेक्का रकम तिर्न बाँकी बक्यौता रहेको फर्म वा कम्पनीले यो सूचना बमोजिमको ठेक्का प्रक्यामा भाग लिन पाउने छैन। tere सम्वन्धी विस्तृत विवरणका लागि नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ। sona शशि कुमार लम्साल हि प्रमुख प्रशासकीय बश्चिकृत ;::

Like

0

Views

0

Comments

0

Share

0

Save

Report